जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको हो । पछिल्लो...
कोरोनाका कारण कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।कारोनाका कारणकर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको छ ।विरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत उनकोबिहीबारदिउँसो मृत्यु भएको हो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।सापकोटालाई आइसियूमा अक्सिजन दिएर राखिएको थियो । डा सापकोटा वरिष्ठ...
थप दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।नेपालगञ्ज मेडिकल कलेज र शिक्षण अस्पताल कोहलपुरमा एक/एक जनाकोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबारनेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठलेनेपालगञ्जका ५२ वर्षीय पुरुषको...
रौतहटको हिरासतमा महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
रौतहट । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका२ कटानीबजारकी राधिका राउत आज (बिहीबार) बिहान महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी हुन् । कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान...
होम आइसोलेसनमा बसेकी एक वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारणहोम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु भएको छ । मोरङ उर्लाबारी नगरपालिका २ की८४ वर्षीया वृद्धाको बिहीबारमृत्यु भएको हो । विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएकीवृद्धा होम आइसोलेसनमाबसेकी थिइन् । यसैगरी, बुधबार राति...
रुपन्देही र बाँकेमा कोरोनाबाट थप चारको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका पुरुषमा बिहीबार कोरोना पुष्टि भएको छ। अर्का कोरोना सङ्क्रमित पुरुषको भने कोरोना विशेष अस्पतालमा गए राति मृत्यु...
वीरेन्द्रनगरमा मृतावस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज १५, २०७७
वीरेन्द्रनगर ।आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । असोज १३ गते मृत भेटिएकी भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । सामाजिक...
बुटवलमा ८० वर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । ८० वर्षीय कोरोना संक्रमित बृद्धको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलस्थित कोरोना अस्पतालमा बुटवल उपमहानगरपालिका ८ निवासी बृद्धको बुधबार राति मृत्यु भएको बताइएको छ । गत असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि मृतक बृद्ध बुधबार बिहान...
प्रदेश ५ मा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १४, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका ११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । असोज...
राजविराजका संक्रमितको धरानमा मृत्यु
नेपाल फ्ल्यास
असोज १४, २०७७
धरान ।सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा असोज १० गते भर्ना भएका सप्तरी राजविराज ४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ बजे मृत्यु भएको हो ।...
कोरोना संक्रमित ६३ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । विराटनगरमा कोरोना संक्रमित ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । कोशी अस्पतालमा ती कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका संयोजक डा. दिपक सिग्देलले जानकारी दिए । मृतक पुरुषमा गत असोज ४ गते संक्रमण देखिएपछि कोभिड अस्पतालमा...
रहेनन् कुवेतका राजा शेख सबाह अल अहमद
नेपाल फ्ल्यास
असोज १४, २०७७
कुवेतका राजा शेख सबाह अल अहमद अल सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अमेरिका गएका बेला उनको निधन भएको सिएनएनले उल्लेख गरेको छ । शेख सबाह १९९० मा भएको खाडी युद्धपछि इराकसँग सम्बन्ध...
क्यालिफोर्नियामा डढेलोका कारण २६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर (३७ लाख ५० हजार एकर)मा रहेको जङ्गली क्षेत्र विनास भएको क्यालिफोर्नियाको वन तथा आगलागी नियन्त्रण विभागले जानकारी...
कोरोनाका कारण पर्सा र सर्लाहीमा एक/ एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
वीरगञ्ज ।कोरोनाभाइरसका कारण पर्सा र सर्लाहीका एक/ एक जनाको मृत्यु भएको छ ।कोरोनाका कारणपर्साको सखुवा प्रसौनी गाउँपालिका१ स्थित रेञ्ज औराहाका ६५ वर्षीय पुरुष र सर्लाहीको बरहथवा नगरपालिका६ का७६ वर्षीय पुरुषको मृत्यु भएको हो । पर्साका ६५ वर्षीय संक्रमित पुरुषलाई वीरगञ्जबाट...
नेपालमा पिसिआर परीक्षणको संख्या १० लाख नाघ्यो
नेपाल फ्ल्यास
असोज १३, २०७७
हालसम्म नेपालमा पिसिआर परीक्षणको संख्या १० लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप१० हजार ८९१ परीक्षणभएसँगै पिसिआर परीक्षणको संख्या १० लाख नाघेको हो । मन्त्रालयका अनुसारमंगलबारसम्म नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षणको संख्या...
हिरासतभित्रै भएको मृत्युबारे अध्ययन गर्न संघीय संसद टोली जनकपुरमा
नेपाल फ्ल्यास
असोज १३, २०७७
धनुषा । हिरासतभित्रै भएको मृत्युबारे अध्ययन गर्न संघीय संसद टोली जनकपुर पुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाबारे अध्ययन गर्न संघीय सांसदको टोली जनकपुर पुगेको हो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली मंगलबार...
कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालकी एक स्वास्थ्यकर्मीको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।कोरोना भाइरस संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालकीस्वास्थ्यकर्मीको मृत्यु भएको छ । अस्पतालका कोभिड१९ फोकल पर्सन डा. सविन थपलियाका अनुसार ५७ वर्षकी महिला स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररतको क्रममामृत्यु भएको हो । उनमाअसोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि...
आज थप १० संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप १०जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४९१ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा ३ जना महिला र ७ जना गरी १० जनाकाे मृत्यु...
कोरोना संक्रमणबाट १० लाखभन्दा बढीको मृत्यु
एजेन्सी
असोज १३, २०७७
एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको...
बालुवामा पुरिएर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु...
«
1
...
32
...
64
65
66
67
68
69
70
71
72
...
97
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय