मंसिर ०१, २०८१, शनिबार
               

थप दुई कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज र शिक्षण अस्पताल कोहलपुरमा एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिहीबार नेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बुधबार राति १ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए । 

मृतक सुर्खेतकी महिलामा  असोज ६ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई असोज ८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनी पित्त थैलीसम्बन्धी समस्याबाट पीडित थिइन् । 

यो पनि