जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
सुमो दुर्घटना हुँदा ३ जनाको मृत्य
नेपाल फ्ल्यास
असोज १८, २०७७
मकवानपुर । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा आजसुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै तथा एकजनाकोउपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा झापाकी २५ वर्षीया देवीकुमारी गिरीको...
रुखको हाँगोले लागेर पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज १८, २०७७
इलाम । जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिए । काट्दै गरेको रुखले अर्को...
जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरीको कोरोनाका कारण मृत्यु
नेपाल फ्ल्यास
असोज १८, २०७७
कञ्चनपुर ।जुम्ल्याहा बच्चा जन्माएकी कञ्चनपुरकी महिलाकोकोरोनाका कारणमृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका २ की २९ वर्षीय महिलाको मृत्यु भएको हो । गर्भवती रहँदा रक्तश्रावको समस्या देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् ।...
कोरोना संक्रमित गर्भवतीको मृत्यु
नेपाल फ्ल्यास
असोज १८, २०७७
नेपालगन्ज । कन्चनपुरबाट उपचारका लागि नेपालगन्ज भर्ना भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कन्चनपुर महेन्द्र नगर २ की २९ वर्षिया महिलाको आज बिहान ४ः३० बजे मृत्यु भएको हो । मृतक ३३ हप्ताको पहिलो गर्भवती...
चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज १८, २०७७
भरतपुर । चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । असोज १६ गते कोरोना संक्रमणसहित उनि भरतपुर अस्पतालको कोभिड...
कोरोनाबाट विभिन्न कारागारका ८ कैदीबन्दीकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं ।मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए। त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको...
दैनिक आठभन्दा बढी कोरोना संक्रमितको मृत्यु, कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५२८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोजमा मात्रैदैनिक आठ जनाको मृत्यु भएको छ ।असोज महिनाको...
कोरोना सङ्क्रमणबाट दुई पुरुष र एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । मध्यपुरथिमि १ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ । पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष...
कोरोना संक्रमित २८ वर्षीया युवतीको मृत्यु, थिएन कुनै दीर्घरोग
नेपाल फ्ल्यास
असोज १७, २०७७
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा४ की ती युवतीको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । असोज ८ गते ती...
कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७७
बिराटनगर । बिराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका३ की ६८ वर्षीया महिलाको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । ती महिलाको कोशी अस्पताल कोभिड१९ उपचार केन्द्र बिराटनगरमा शनिबार बिहान करिब २ बजे मृत्यु...
चितवन कोरोनाबाट दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
चितवन ।चितवनमा आज थप दुई जनाको कोरोना संक्रणबाट मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी...
कोरोनाबाट युवतीको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
नेपालगञ्ज । यहाँस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको आज मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनले गत भदौ २९ गते...
रुपन्देही र बाँकेमा डुबेर तीनको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
रुपन्देही र बाँकेमा पानीमा डुबेर तीनजनाको ज्यान गएको छ । रुपन्देहीमा खोलामा पौडी खेल्न गएका युवकबेपत्ता भइ खोजी गर्दा मृत फेला परेका हुन भने बाँकेमा पोखरीमा पौडीखेल्दा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीको रोहिणी खोलामा नुहाउने क्रममा बिहीबारदेखि...
खोलामा बगेर बाजुरामा एकै परिवारका ५ जना बेपत्ता
नेपाल फ्ल्यास
असोज १६, २०७७
धनगढी ।बाजुरामा खोलामा बगेर एकै परिवारका पाँचजना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन् । हिमाली गाउँपालिका वडा नम्वर ५ कवाडीका धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता...
उपचारका लागि लैजाँदै गर्दा दुई कोरोना संक्रमितको एम्बुलेन्सभित्रै मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
मोरङ ।कोरोना भाइरस कोभिड १९ दुई जना संक्रमितको एम्बुलेन्सभित्र मृत्यु भएको छ । सुनसरीको खनार र सिरहा सुकीपुर दुई पुरुषलाई उपचारका लागि शुक्रबार मोरङ्गको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो । अस्पतालको आइसोलेसन इन्चार्ज...
अस्पताल लैजाँदै गर्दा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
मोरङ ।मोरङमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।विराट मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दासुनसरी खनारका एक वृद्ध र सिराहाका एक पुरुषको शुक्रबार बाटोमै मएम्बुलेन्समै मृत्यु भएको हो । मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवले अस्पताल आउने क्रममादुवै जनाको...
मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
रोल्पा ।मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो । खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला...
रुपन्देहीमा एक कोरोना सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
बुटवल ।कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुटवलकोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका७ रामापुरका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।उनी यही असोज ११ गते कोरोना पोजेटिभ देखिएसँगै असोज १३ मा अस्पताल भर्नाभएका थिए ।...
कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिनुभयो । उनका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका ती पुरुषलाई अन्तिम...
कोरोना संक्रमित ६ वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
विराटनगर । विराट मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका-२ टंकिशिनवारीस्थित विराट मेडिकल कलेजमा बिहीबार बेलुका ६ वर्षीय बालकको मृत्यु भएको हो । मस्तिष्क ज्वरो आएपछि बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको...
«
1
...
32
...
63
64
65
66
67
68
69
70
71
...
96
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय