जेठ ०७, २०८१, सोमबार
               

बिपी कोइराला प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठका अनुसार असोज १६ गते प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा  उनमा कोरोना पुष्टि भएको हो ।

मृतक पुरुष विगत केही वर्षदेखि मिर्गौला र हाइपरटेन्सनको समस्याबाट पीडित थिए । 

यो पनि