जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
जंगलको डढेलोमा परेर बालिकाको मृत्यु
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं । जगंलको डढेलोमा परेर बालिकाको मृत्यु भएको छ । गुल्मी जिल्लामा घरबाट नुहाउन भनेर गएकी ९ वर्षीया संगीता परियारको जगंलमा लागेको डढेलोमा परी मृत्य भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार धुर्कोट गाउँपालिका ७ निवासी संगीता...
हात्तीको आक्रमणबाट बृद्धको मृत्युु
नेपाल फ्ल्यास
चैत २१, २०७७
टीकापुर । कैलालीको जानकी गाउँपालिका६ मा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक...
यातायात मजदुरबीच झडप हुँदा एकको मृत्यु
नेपाल फ्ल्यास
चैत २०, २०७७
जाजरकोट ।जाजरकोटमा यातायात मजदुरबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसारबारेकोट गाउँपालिका२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको हो । झडपका क्रममा नलगाड४, कै सुजन कार्की र...
४० वर्षीय व्यक्ति खेतमा मृत भेटिए
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । खेतमा काम गर्न गएका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार खेतमा काम गर्न गएका ४० वर्षीय व्यक्ति मृत अवस्थामा भेटिएका हुन् । मृत्यु हुनेमा जिल्लाको औरही गाउँपालिका ३ निवासी विजय मण्डल रहेका...
करेन्ट लागेर युवकको मृत्यु
नेपाल फ्ल्यास
चैत १९, २०७७
करेन्ट लागेर यहाँका एक युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान घर नजिकैको विद्युत्को पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुङ्गानालाई करेन्ट लागेको थियो ।...
होलीको दिन बागलुङमा सामूहिक झडपमा मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि
नेपाल फ्ल्यास
चैत १९, २०७७
बागलुङ । होली खेल्ने क्रममा बागलुङमा सामूहिक झडपपमा ज्यान गुमाएका दुवैको शव आज अन्त्येष्टि गरिएको छ । गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका७ र बडीगाड गाउँपालिका१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला७ का ३६ वर्षीय प्रकाश कुँवर र...
नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए
नेपाल फ्ल्यास
चैत १९, २०७७
सउल । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने४ बिजौराका गगन रावलको सोमबार राति मृत्यु भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको ९ दिनपछि नेपाल...
इजिप्टका पूर्वप्रधानमन्त्री गान्जौरीको निधन
नेपाल फ्ल्यास
चैत १८, २०७७
इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन भएको छ । दुई पटकप्रधानमन्त्री भएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । लामो समयदेखि बिरामी भएर उपचार गराइरहेकागान्जौरीको एयर फोर्स हस्पिटलमा निधन भएको हो । उनको निधनप्रति...
भिरबाट लडेर एकको मृत्यु
नेपाल फ्ल्यास
चैत १८, २०७७
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा राक्सिराङ६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।उनका...
प्रधानमन्त्रीद्वारा मानन्धर र रावलको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
चैत १७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष विष्णुबहादुर मानन्धर र कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै उनले दुवै जनाको निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा क्षति पुर्याएको तथा...
मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलकाे मृत्यु
नेपाल फ्ल्यास
चैत १७, २०७७
कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उनको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका स्वकीय सचिब नरेन्द्र थापाले जानकारी दिए ।...
करेन्ट लगाएर माछा मार्दा युवकको मृत्यु
नेपाल फ्ल्यास
चैत १७, २०७७
भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रवपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए ।...
एकै परिवारका तीन जनाको ज्यान लिने बस चालकविरुद्ध सवारी ज्यान मुद्दा
नेपाल फ्ल्यास
चैत १७, २०७७
चितवन । पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना ५ ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध...
पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको सोमबार निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबारसाँझ निधन भएको उनका ज्वाई डा. नारायण श्रेष्ठले जानकारी दिए । राणा विरोधी आन्दोलनदेखि नै देश...
होली : बागलुङमा केटीलाई रङ दल्दा झडप, दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । आइतबार होली पर्वको दिन बागलुङमा युवाबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा दुइ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना...
होलीको मेलामा झडप हुँदा दुई जनाको मृत्यु, थप विवरण आउन बाँकी
नेपाल फ्ल्यास
चैत १६, २०७७
बलेवा । बागलुङको बडिगाड गाउँपालिका१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए...
भरतपुरमा बसको ठक्करबाट स्कुटरमा सवार तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १५, २०७७
भरतपुर । चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बसको ठक्करबाट स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको...
म्यानमारमा थप १६ प्रदर्शनकारीको मृत्यु
नेपाल फ्ल्यास
चैत १४, २०७७
शनिबारम्यानमारमा सुरक्षाकर्मीले गोली चलाउँदा थप १६ प्रदर्शनकारीको मृत्यु भएको छ। सैनिक शासकविरुद्ध जारी प्रदर्शनमा सुरक्षा फौजले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो ।म्यानमारमा फेब्रुअरी१ मा भएको सैन्य कुपछि विभिन्न सहरमा प्रदर्शन हुँदै आएका छन् । अपदस्थ सांसदहरुले बनाएको सीआरपीएच...
दाङमा गोली लागेर एकको मृत्यु
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका१२ को कमलघारी जंगल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला...
आगो निभाउन गएका वृद्धको लडेर ज्यान गयो
नेपाल फ्ल्यास
चैत १४, २०७७
रामेछापको दोरम्बा गाउँपालिका-७ दोब्लाको खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराति भिरबाट लडेर एक वृद्धको मृत्यु भएकाे छ । भिरबाट लडेर ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । स्थानीयहरुले उद्धार गरी एम्बुलेन्समार्फत काठमाडौं लैजाने क्रममा उनकाे बाटाेमै ज्यान गएको...
«
1
...
14
...
27
28
29
30
31
32
33
34
35
...
78
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय