जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थपिए १६ सय ९८ संक्रमित

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप १६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्रै एक हजार ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा ९९ जना र ललितपुरमा १३० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि