मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
कलाकारिताको माध्यमबाट समाज परिवर्तन अभियान
नेपाल फ्ल्यास
जेठ २३, २०७८
भजनी । कैलालीको टीकापुर नगरपालिका३ का राजेन्द्र विश्वकर्माले कलाकारिताको माध्यमबाट समाज परिवर्तन गर्न सकिन्छ भन्दै अभियान सुरु गरे । गाउँगाउँमा अधिकारका नारा लगाउँदै सडक नाटकका माध्यमबाट नागरिकमा सचेतना फैलाउँदै गएका राजेन्द्रले समाज परिवर्तन भएको देख्नेहरुले पहिला आफू परिवर्तन हुनुपर्ने धारणा...
तीन हजार चलचित्रकर्मीका लागि खोप माग
नेपाल फ्ल्यास
जेठ २२, २०७८
चलचित्र विकास बोर्डले कोरोनाविरुद्धको खोप माग गरेको छ । शुक्रवार बोर्डको कोभिड १९ व्यवस्थापन हेर्ने संयोजक तथा बोर्ड सदस्य राज कटुवालले तीन हजार फिल्मकर्मीका लागि खोपको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र बुझाएका छन् । कोरोनाको दोस्रो लहरको चपेटामा...
भाइरल बाल कलाकार सचिन र नितिसाको नयाँ गीत सार्वजनिक
नेपाल फ्ल्यास
जेठ १८, २०७८
नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ र टिकटकका आधारमा निर्भर हुने गरेको छ । यसैले पनि होला, नेपाली म्युजिक भिडियोमा टिकटकमा...
कोरोना पीडित मदनकृष्णले भने- खोप दिलाएर जनता सुरक्षित राख्नुस्
नेपाल फ्ल्यास
जेठ १८, २०७८
कोरोना संक्रमणबाट पीडित सम्मानित कलाकार मदनकृष्ण श्रेष्ठले जनतालाई भ्याक्सिन दिलाएर सुरक्षित राख्न आग्रह गरेका छन् । कोरोनाका कारण धेरै संक्रमित भएको र हजारौँको ज्यान गएको सन्दर्भमा कलाकार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । उनले जनतानै नभए कसलाई शासन...
गायक श्रेष्ठ संक्रमित भएपछि आइसीयूमा भर्ना
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । गायक एवं भ्वाइस अफ नेपालका कोच दीप श्रेष्ठ कोरोनाबाटसंक्रमित भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछिह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकाे छ ।
दोहोरी साँझले खारिएकी गायिका – पार्वती सुवेदी
नेपाल फ्ल्यास
जेठ १०, २०७८
लोकदोहोरी गीतमा पछिल्लो समय आस गरिएकी गायिका हुन् पार्वती सुवेदी । दोहोरी साँझबाट करिअर सुरु गरेकी उनको पछिल्लो पानी कुलाको गीत चर्चामा छ । मौलिक लोकभाकामा आधारित पानी कुलाको बोलको गीतको भिडियो केही दिनअघि मात्रै सार्वजनिक भएको हो । गीतमा...
‘पानी कुलाको’ गीत सार्वजनिक
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
मौलिक लोकभाकामा आधारित पानी कुलाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक तथा सर्जक सुरज लामिछाने र पार्वती सुवेदीको आवाजमा रहेको गीतको भिडियो युटसबमार्फत सार्वजनिक भएको हो । गाउँघर मेलापातमा प्रयोग गरिने शब्द रहेको सो गीतको विवेक धिताल र...
प्रेम थापाको ‘भुल भयो मबाट’ चर्चाको शिखरमा
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
केही दिनयता भुल भयो म बाट, भैगो सानु बोल्दिन अब त गीत टिकटकमा भाइरल छ । यो गीतमा टिकटकमा अभिनय गर्दै धेरेले फेसबुकमा राखेका देख्न सकिन्छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र प्रेम थापा थापाले मोडलिङ गरेका...
'विश्व सारा आज रोएको छ साथी' सार्वजनिक
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । गीतकार सुवास जमरकट्टेलकाे'विश्व सारा आज रोएकाे छ साथी' बोलकाे गीत शनिबार युट्युबमार्फत सार्वजनिक भएकाे छ । अहिलेकाे अवस्थामा सामाजिक कार्यमा प्रेरित गर्ने खालकाे उक्त गीत विकास लिम्बुकाे स्वरमा बजारमा ल्याएकाे हाे । उक्त गीतमा विकास चौधरीले संगीत भरेका...
५४ वर्षमा पनि हट र बोल्ड माधुरी !
एजेन्सी
जेठ ०१, २०७८
बलिउड अभिनेतृ माधुरी माधुरी दीक्षित ५४ वर्षमा पनि हट र बोल्ड देखिन्छिन् । उनले आज शनिबार आफ्नो ५४औँ जन्मदिन मनाउँदै छिन् । नृत्य र अभिनय दुवैमा विशेष दक्खल राख्ने यी नायिका आफ्नो सुन्दरतामा पनि प्रसिद्ध छिन् । त्यसैले त उनलाई...
साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं । वैशाख कृष्ण औँसी अर्थात् मातृ सम्मान दिवस एवं आमाको मुख हेर्ने पर्वको अवसर पारेर साहित्यकार उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य आमा सार्वजनिक गरिएको छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बीच आमाको मुख हेर्ने औँसी अर्थात् मातृ सम्मान दिवसको अवसर...
अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका प्रेमपत्र लिलामीमा
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
अमेरिकका ३५ औँराष्ट्रपति जोन एफ केनेडीले लेखेका प्रेम पत्र लिलामीमा राखिएको छ । राष्ट्रपतिले आफ्नी स्विडिस प्रेमिकालाई लेखेका प्रेमपत्र लिलामीमा राखिएको हो। लिलामीमा राखिएका प्रेमपत्रहरु केनेडीले राष्ट्रपति हुनुपूर्व अर्थात् सन् १९५५ देखि १९५६ को बीचमा लेखेका थिए । केनेडीले स्विडेनकी...
प्रेमध्वज प्रधानको योगदान चीरकालसम्म सम्झने छौँ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छन् । उनले बिहीबार बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गगरेकी हुन् । नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँको योगदानलाई...
वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौं ।वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा उपचारका क्रममा उनकोनिधन भएको हो । ८४ वर्षीय प्रधान छातीमा समस्या देखिएपछि केही दिनअघि उनीअस्पतालमा भर्ना भएका थिए । प्रेमध्वजको जन्म १९९४...
बलिउड अभिनेत्री पादुकोणलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण कोरोना भाइरस संक्रतिम भएकी छन् । अहिले दीपिका बेंगलुरुस्थित आफ्नै माइतीमा रहेकी अभिनेत्री पादुकोणसँगै उनका बुबा प्रकाश पादुकोणसहित आमा र बहिनिलाई पनि कोरोना संक्रमण भएको बताइएको छ । दीपिकाका पितालाई भने श्वासप्रश्वासमा समस्या भएपछि...
गायक प्रमोद खरेल दुर्घटनामा परेको भन्दै गलत हल्ला
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । गायक प्रमोद खरेल दुर्घटनामा परेर गम्भीर घाइते भएको भन्दै केही सामाजिक सञ्जालमा हल्ला फैलियो । उक्त हल्लापछि उनका लाखौँ फ्यानहरुमा निराशा पनि छायो । धेरैले चासो लिए । तर, सामाजिक सञ्जालको हल्लाको यस गलत कदम र केही अनलाइनहरुमा...
इभेन्टका बादशाह–खगेश रन्जितकार
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं न्युरोडका रैथाने खगेश रन्जितकार डेढ दशकअघिसम्म बन्दुक हातमा लिएर परेड खेल्थे । माओवादी सशस्त्र द्वन्द्वकामा सयौँ सशस्त्र साथीहरूलाई साथमा लिएर उनले राष्ट्रको तर्फबाट युद्ध लडे । तर, डेढ दशकपछि पनि खगेश युद्ध लड्दै छन् । तर, बन्दुकबिनाको । राइफल...
अनुशुयालाई अवार्ड
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
नयाँ पुस्ताका युवा कलाकारितामा बढी नै आकर्षित हुन थालेका छन् । केहीले सपना पूरा गरेका छन् भने धेरै क्षणिक संघर्षबाट हार खाएर पलायन भएका देखिन्छन् । मोडलिङमा प्रशस्त सम्भावना छन्, तर त्यसलाई पहिल्याउन सक्नुपर्छ । यही क्रममा पढाइसँगै मोडलिङलाई एकैसाथ...
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवारमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं ।वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पूरै सदस्यमा कोरोना पुष्टि भएको छ । कलाकार श्रेष्ठले फेसबुक पेजमा लेख्दै आफू, छोरा, छोरी, बुहारी र नातिनी पाँचैजनामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले संक्रमण भइसकेपछि निकै सास्ती हुने भन्दै...
द स्काइ ब्यान्डका गायक कबिन्द्रको साङ्गितिक करियर
श्यामसुन्दर पुडासैनी
चैत २९, २०७७
डाँडैमा मेला लागेछ कान्छीले बोलाइरहेछ, नजाऊँ भने उसले पर्खिबसेछ । पचासको दशकमा अत्यन्तै चर्चा पाएको स्काई ब्यान्ड को गीत हो यो । गीतका लिड भोकलिस्ट हुन्, गायक कविन्द्र श्रेष्ठ । स्काई ब्यान्डको अत्यन्त चर्चामा आएको डाँडैमा मेला लागेछ, कान्छीले बोलाइरहेछ...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
34
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय