असोज २३, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
विष्णु माझीको ‘चरी जेलैमा’ लोकगीतको भ्युज १३ दिनमै एक करोड
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं ।लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वरमा सार्वजनिक तीज गीत चरी जेलैमाले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाउन सफल भएको छ । युट्युबमा सार्वजनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यूज १ करोड पुगेको हो । योसँगै युट्युबमा हेरिएका...
फिल्म ‘एक’ पनि डिजिटल प्लेटफर्ममा रिलिज गर्ने
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडाैं । चलचित्र घर तत्कालै नखुल्ने सम्भावना भएपछि निर्माता निर्देशक फिल्म रिलिजको लागि डिजिटल प्लेटफर्म विकल्पको रुपमा रोज्न थालेका छन् । यस्तैमा निर्देशक मनोज पण्डितले फिल्म एक पनि डिजिटल प्लेटफर्ममा रिलिज गर्ने भएका छन् । मंगलबार फिल्मको ट्रेलर रिलिज गर्दै...
‘म राजेश हमाल’मा राजेश हमालले नै अभिनय नगर्ने
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । चलचित्र म राजेश हमालमा अभिनेता राजेश हमालले अभिनय नगर्ने भएका छन् । नायक हमालकै नाम राखेर केदार भुसालको निर्माणमा तयार हुन लागेको यो चलचित्रका लागि उनलाई विशेष भूमिकामा अफर गरिएको थियो । तर, नायक राजेश हमालले भने यो...
सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमाशनिबार बिहान भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । भेटका क्रममा सरकारलाई...
दमन रुपाखेतीलाई पितृशोक
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । हास्य कलाकार एवं टेलिसिरियल निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ । उनका बुबा श्रीहरिरुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै आकस्मिक निधन भएको हो । मृतक रुपाखेतीको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको कलाकार...
कोरोनाको त्रासले राति नाचेरै नीलबाराही नाच सम्पन्न
नेपाल फ्ल्यास
भदौ १२, २०७८
भक्तपुर । मध्यपुरथिमि नगरपालिका वडा ८ र ९ बोडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीनदिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँखअर्थात् नीलबाराही नाच सम्पन्न भएको छ । दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही...
जनगायक जेबी टुहुरेको निधन, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा वयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि वयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च...
बहुप्रतिक्षित फिल्म ‘केजीएफ–२’ को रिलिज मिति तोकियो
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
मुम्बई । बहुप्रतिक्षित फिल्म केजीएफ२ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्मको नयाँ पोस्टर रिलिज भएसँगै फिल्मको रिलिज मिति पनि तोकिएको हो । फिल्मको पहिलो भागले विश्वभर करोडौँ दर्शकको मन जित्न सफल भएपछि फिल्मका मुख्य भूमिकामा रहेका अभिनेता एशका...
घनश्यामले ल्याए गाईजात्रे कोसेली ‘ट्वाकेन्द्रसँग मनका कुरा’
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौंं। हास्यकलाकार घनश्याम गौतमले गाईजात्राको अवसर पारेर गाईजात्रे कमेडी कोसेली ट्वाकेन्द्रसँग मनका कुरा ल्याएका छन् । विभिन्न समसामयिक विषयवस्तु अलावा द्वन्द्वकालका सहिद परिवारका सपना, देशको भ्रस्टाचार र कोरोना खोपको विषयमा ट्वाकेन्द्रसँग मनका कुरामा प्रस्तुति मार्फत प्रहार गरिएको छ । अन्तर्वार्ता...
कोरोनाबाट हास्य कलाकार शम्भु थापा ‘बखते’ को मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हास्य कलाकार शम्भुथापा बखतेको मृत्यु भएको छ । कोरोना संक्रमण भएका उनको शनिबार (आज) बिहान ४ः४० बजे पाटन अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमित भएपछि ६४ वर्षीयथापालाई दुई साताअघि पाटन अस्पताल...
नेपाल आइडल सिजन-४ का जजहरू फाइनल
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । नेपाल आइडल सिजन-४का जजहरु फाइनल भएका छन् । चौथो सिजनको जजमा सुगम पोखरेल, शुवानी मोक्तान र शम्भुजित बास्कोटा रहने पक्का भएको हो । नेपाल आइडलको अफिसियल फेसबुक पेजमा पोस्ट गर्दै यस विषयमा जानकारी दिइएको हो । अघिल्लो सिजनसम्मन्ह्यूबज्राचार्य,...
टिकटकले गर्दा नयाँ पुस्ताका कलाकारलाई भयंकर चुनौती : राजेश हमाल
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । नेपाली चलचित्रका सफल नायक राजेश हमालले अहिले टिकटकमा हरेक वर्गका मानिसहरुको आकर्षण देखेर आफू छक्क परेको बताएका छन् । कान्तिपुर फिल्म एकेडेमीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै हमालले भनेहामीले चलचित्रमा काम गर्दाको समयमा कुनै स्थानिय बासिन्दालाई पृष्ठभूमीमा...
जनवादी गायकप्रति प्रचण्डको मोह
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनगायक जेवी टुहरेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । यही भदौ १ गते स्ट्रोक भएपछि गायक टुहुरे बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत छन् । अध्यक्ष दाहालले संविधानसभा सदस्यसमेत रहेका टुहुरेको...
भूमिकाको तीज कोशेली ‘बाटुला’ (भिडियो)
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । लोक गायिका भूमिका शाहको तीज गीत बाटुला को म्युजिक भिडियो सार्वजनिक भएको छ । भूमिकार नकुल गौतमको स्वर रहेको गीतको भिडियो धर्मेन्द्र आचार्यको निर्देशनमा बनेको हो । भिडियोमा श्रीमान र श्रीमतीले एक अर्काको प्रशंसा गरेका छन् । भिडियोमा...
अभिनेता खगेन्द्र दम्पतीलाई पुत्री लाभ
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं ।नेपाली फिल्मका अभिनेता खगेन्द्र लामिछाने छोरीका पिता बनेका छन् । उनकी श्रीमतीरोजिना सिटौलाले बुधबार बिहान छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्रले छोरीको तस्वीर सामाजिक सञ्जालमा राख्दै यो दुनियाँमा स्वागत छ छोरी भनी लेखेका छन् । अभिनेता खगेन्द्रकी श्रीमति रोजिना...
चर्चित गायक बब डिलनमाथि यौन शोषणको आरोप
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
एजेन्सी । अमेरिकाको चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप लागेको छ । एक महिलाले उनलाई सो आरोप लगाएकी छन् । १९६५ मा आफु १२ बर्षको हुँदा डिलनले आफ्नो यौन शोषण गरेको ती महिलाको आरोप रहेको छ । समाचारका अनुसार...
‘सुपर डान्सर ४’मा फर्किइन् शिल्पा
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
मुम्बई ।गत जुलाई १९ मा पति राज कुन्द्रा पोर्नोग्राफी मुद्दामा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो सुपर डान्सर ४को सेटबाट ब्रेक लिएकी थिइन् । यो बीचमा शोमा शिल्पाको स्थानमा कैयौं अन्य सेलिब्रेटीले उनको कमी पूरा गरे । अहिले...
डाँडाको वरपीपलमा शिवसँगै भुवन
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।काेरोना महामारीको जोखिम सबैभन्दा बढी प्रभाव फिल्म क्षेत्रमा परेको छ । नेपालमा कोरोना संक्रमण देखिनु अगाडि नै फिल्म प्रदर्शनमा रोक लगाइएका कारण रिलिजका लागि तयार भएका फिल्म प्रभावित भएका छन् । बीचमा केही समय फिल्म रिलिज खोलिएपनि पुनःयसमाथि रोक...
पवनदीपले जिते इन्डियन आइडल-१२ को उपाधि
नेपाल फ्ल्यास
साउन ३२, २०७८
भारत । पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन् । आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन् । उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो...
पवनदीपले जिते इन्डियन आइडलको उपाधि
एजेन्सी
साउन ३२, २०७८
१२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि पवनदीप राजनले जितेका छन् । आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधि जितेका हुन् । अन्य प्रतिस्पर्धी सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
32
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय