कात्तिक १४, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
हलमा रिलिज अनिश्चित भएपछि युट्युबमा ‘उल्झन’
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं ।कोरोनालगायत विभिन्न कारणले प्रचारप्रसार गरेर पनि सार्वजनिक प्रदर्शनमा आउन नसकेको फिल्म उल्झन सार्वजनिक भएको छ । निर्माण युनिटले सार्वजनिक प्रदर्शनको माहोल अनिश्चित भएपछि युट्युबमार्फत सार्वजनिक गरेको हो । विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखको कथामा बनेको फिल्म राजु...
साउथ फिल्मका सुपरस्टार प्रकाश राजको शल्यक्रिया सफल
नेपाल फ्ल्यास
साउन ३०, २०७८
बलिउड र साउथ फिल्म क्षेत्रका सुपरस्टार प्रकाश राजको हातको शल्यक्रिया सफल भएको छ । उनको अगस्ट १० मा दुर्घटनामा हात भाँचिएको थियो । बुधबार हैदराबादको एक प्राइभेट हस्पिटलमा उनको शल्यक्रिया भएको हो । राजले आफ्ना साथी डा. गुरुवा रेड्डीसँग शल्यक्रिया...
‘इन्डियन आइडल’ को ठाउँमा ‘कपिल शर्मा शो’ प्रसारण
नेपाल फ्ल्यास
साउन २९, २०७८
मुम्बई । चर्चित कमेडी शो द कपिल शर्मा शो फेरि टेलिभिजनमा प्रसारण हुने भएको छ । गायन रियालिटी शो इन्डियन आइडल सिजन १२ को स्थानमा यो शो प्रसारण हुने भएको हो । शो को पहिलो एपिसोड दर्शकले २१ अगस्टमा हेर्न...
कला लेखक थुम्केलीले पुस्तकमा ल्याए ‘कलाकार जीवनवृत्त’
नेपाल फ्ल्यास
साउन २८, २०७८
कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनी परक कृति कलाकार जीवनवृत्त प्रकाशित भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आइतबार एक समारोहका बीच कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा कुलपति कर्माचार्यले राजनीति, साहित्य लगायतका विधामा धेरै...
आफ्नै लाग्छन् कुलमान : दीपकराज
नेपाल फ्ल्यास
साउन २७, २०७८
कुलमान घिसिङ दोस्रो पटक नेपाल विद्युत् प्राधिकरणमा नियुक्त भएसँगै कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फतबधाई दिएका छन् ।उनले आफ्नो आफन्त नपरे पनि कुलमान आफ्नैजस्तो लाग्ने बताउँदै उनको पुनरागमनले खुसी लागेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, कुलमान न काका बौका...
चलचित्रकर्मीले लगाए भेरोसेल खोपको पहिलो मात्रा
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं ।फिल्मकर्मीहरूलाई कोभिडविरुद्वको भेरोसेल खोप दिइएको छ । चलचित्र विकास बोर्डको समन्वय तथा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, नेपाल चलचित्र नृत्यकार संघ, सांगीतिक संघ, आदिवासी...
रणवीर बराबर पारिश्रमिक मागेपछि दीपिकालाई फिल्मबाट आउट
नेपाल फ्ल्यास
साउन २५, २०७८
मुम्बई । बलिउडका फिल्म निर्देशक संजय लिला भंसालीको मेगा प्रोजेक्ट बैजु बावरा बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् । केही भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार अभिनेता तथा दीपिकाको पति रणवीर सिंह जति नै पारिश्रमिक मागेपछि दीपिका उक्त प्रोजेक्टबाट बाहिरिएकी हुन्...
रहेनन् अभिनेता अनुपम श्याम
एजेन्सी
साउन २५, २०७८
बलिउड तथा टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा आइतबार निधन भएको छ । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए । मुम्बईको गुरगाउँस्थित लाइफलाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । मनकी आवाज प्रतिज्ञा सिरियलमा ठाकुर सज्जन सिंहको...
‘एक्स ९’ मा अनमोलले मागे महंगो पारिश्रमिक
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं। अभिनेता अनमोल केसी फिल्म एक्स ९ मा अनुबन्धित भएका छन् । निर्माण युनिटले शनिबार फिल्मको मुख्य भूमिकाको लागि अनमोललाई साइन गराएको छ । महंगो पारिश्रमिक तिर्ने गरेर अनमोललाई फिल्ममा लागि अनुबन्धित गरिएको निर्देशक मुकुन्द भट्टले बताए । फिल्मका लागि...
भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरण गजमेरलाई
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । सिंगिङ रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरण गजमेरले जितेका छन् । द भ्वाइस अफ नेपालको सिजन थ्रीकोग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै किरण गजमेरले उपाधि जितेका हुन् । कोच दीप श्रेष्ठ, प्रमोद खरेल,...
रिजालको संगीतमा तीज गीत ‘टेलिफोनले’
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । तीज निजिकिँदै गरेको अवसर पारेर धेरै कलाकारहरुले आआफ्ना कासेली तीज गीतहरु ल्याइरहेका छन् । यसैबीचमा सर्जक केशव रिजालको संगीतमा पनि मौलिक टेलिफोनले बोलको गीत र भिडियो सार्वजनिक भएको छ । शिव अखेलिको शब्द रचना रहेको उक्त गीतमा रिजालले...
रिहाना बनिन् विश्वकै धनी अर्बपति गायिका
नेपाल फ्ल्यास
साउन २१, २०७८
लसएञ्जल्स ।हलिउड पपस्टार गायिकारिहाना अहिले सबैभन्दा धनीअर्बपति बनेकी छन् । फोर्ब्सले बुधबार सार्वजनिक गरेको अर्बपतिको सूचीमा रिहाना सबैभन्दा धनी महिला संगीतकर्मी बनेकी हुन् । उनको नेट कमाई १ दशमलव७ बिलियन डलर छ । फोर्ब्सका अनुसार उनको आम्दानीको प्रमुख स्रोत संगीत...
दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडाैं। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन । प्रतिष्ठानका उपमहासचिव एवं...
‘सम्झिनी पानी छम्किनी’ को तीज भर्सनमा भुवन केसी र दीपाको रोमान्स (भिडियोसहित)
नेपाल फ्ल्यास
साउन १७, २०७८
नायक भुवन केसी नेपाली म्युजिक भिडियोमा प्रथम मोडल हुन् । निर्देशक शम्भुजित बाँस्कोटाले निर्देशन गरेको भिडियोमा पहिलो पटक भुवनले अभिनय गरेका थिए । उनै, भुवनले केही हिट गीतका भिडियोमा मोडलिङ पनि गरेका छन् । उनै, नायक केसीले लामो समयपछि सम्झिनी...
डीपी दाहालको रचनामा 'यो तीजमा फिलिली नाचम्ला' गीत सार्वजनिक
नेपाल फ्ल्यास
साउन १७, २०७८
गीतकार डी पी दाहाल परिश्रमीले नेपाली नारीहरूको महान् चाड तिजको अवसरमा यो तिजमा फिलिली नाचम्ला बोलको गीतको भिडियो डिलाईटेड युट्युब च्यानल(Delighted Nepal) मार्फत बजारमा ल्याएका छन् । अहिले निकै चर्चामा रहेकी मिठो स्वरकी धनी शान्ति श्री परियारले गाउनु भएको लोक...
शाहरुख–काजोल जोडी बाँधिँदै
नेपाल फ्ल्यास
साउन १५, २०७८
मुम्बई ।बलिउड फिल्म कुछकुछ होता है, दिलवाले दुल्हनिया ले जाएंगे, माइ नेम इज खान र दिलवाले जस्ता फिल्ममा रोमान्स गरेका अभिनेता शाहरुख खान र अभिनेत्री काजोलकाे जोडीपुनः दर्शकमाझ देखिँदैछन् । राजकुमार हिरानीकोआप्रवासी सम्बन्धी एक फिल्ममा यो जोडीले फेरि तहल्का मच्चाउँदैछन्...
शिव शंकरले ल्याए गाईजात्रे झटारो ‘ओम बकम्फुसाय नम’
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडाैं ।गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल जोगिन्दरले यो बर्षको लागि आफ्नो गाईजात्रे कमेडी कोसेली ओम बकम्फुसाय नम ल्याएका छन् । देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगती प्रति तिखो प्रहार गर्दै उनले ओम बकम्फुसाय नम...
धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ (ट्रेलर हेर्नुहोस्)
नेपाल फ्ल्यास
साउन १४, २०७८
धुर्मुस-सुन्तली प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र म त मर्छु कि क्या होको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम,...
सरकारले १० वटा फिल्ममा लगानी गर्ने
नेपाल फ्ल्यास
साउन १२, २०७८
सरकारले १० फिल्म निर्माणमा लगानी गर्ने भएको छ । मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले सरकारले फिल्ममा सहनिर्माताको रुपमा लगानी गर्ने भएको हो । चलचित्र विकास बोर्डले मंगलबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको हो ।...
‘हाम्रो प्रतिभा आइडल २०२१’ उपाधि इलामकी सम्झनालाई
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं ।हाम्रो प्रतिभा चौतारीको आयोजनामा हाम्रो प्रतिभा आइडल २०२१ भर्चुअल विधिबाट सम्पन्न भएको छ । प्रतियोगितामा इलामकी सम्झना राई विजेता बनेकीछिन् । करिब दुई महिना अघिबाट अनलाइन गायन प्रतियोगिताको रुपमा सुरु भएको यस प्रतियोगितामा ७९ जनाले भाग लिएका थिए ।...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
33
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय