मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
विकास बोर्ड अध्यक्षमा दयाराम नियुक्त
नेपाल फ्ल्यास
जेठ २२, २०७७
चलचित्र विकास बोर्ड नेपालको अध्यक्ष पदका लागि दयाराम दाहाल छनोट भएका छन् । विकास बोर्डमा सदस्य समेत भइसकेका उनी बिहिबार अध्यक्ष पदको लागि चुनिएका हुन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले लेखक, निर्माता तथा निर्देशक दाहाललाई बोर्डको अध्यक्षको रुपमा नियुक्ति दिएको...
हलमा हैन, डिसहोममा रिलिज हुँदै 'हिरो रिटर्न्स'
नेपाल फ्ल्यास
जेठ २२, २०७७
नायिका रेखा थापा र नायक सविन श्रेष्ठको मुख्य भूमिका रहेने चलचित्र 'हिरो रिटर्न्स'को निर्माण घोषणा गरेको धेरै वर्ष बितिसक्यो । यस बीचमा चलचित्रको लागि विभिन्न रिलिज मिति तय गरियो । तर, निर्माण भएको लामो समयसम्म चलचित्र हलमा रिलिज हुन सकेन...
बोर्ड अध्यक्षको लागि तीन नाम सिफारिस
नेपाल फ्ल्यास
जेठ २२, २०७७
चलचित्र विकास बोर्ड नेपाल अध्यक्ष बिहिन भएको लामो समय बित्यो । केशव भट्टराईको मृत्युपछि बोर्ड अध्यक्ष बिहिन बनेको छ । केही समय अगाडि सरकारले विकास बोर्ड अध्यक्षको लागि आवेदन खुल्ला गरेको थियो । जसमा १० जना चलचित्रकर्मीले आफ्नो आवेदन बुझाएका...
कोरोनाविरुद्धको लडाइँमा नग्न तस्बिरको लिलामी
नेपाल फ्ल्यास
जेठ २२, २०७७
हलिउड अभिनेत्री जेनिफर एनिस्टनले कोरोना भाइरसविरुद्धको लडाइँमा रकम जुटाउनका लागि आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छिन् । जेनिफर एनिस्टनको यो तस्बिर सन् १९९५ को हो, त्यसताका जेनिफर आफ्नो टिभी शो फ्रेन्ड्सका कारण अत्यधिक चर्चामा थिइन् । नायिकाले तस्बिरको...
यसकारण स्थगित भयो 'कश्मीर फिल्म फेस्टिभल'
एजेन्सी
जेठ २२, २०७७
कोरोना भाइरस (कोभिड१९) को महामारीका कारण पाँचौ संस्करणको कश्मीर वर्ल्ड फिल्म फेस्टिभल स्थगित भएको छ । सात दिने फेस्टिभल १० जुन २०२० देखि सुरु हुने तय भएको थियो । कश्मीर वल्र्ड फिल्म फेस्टिभलको सल्लाहकार समितिसँगको छलफलपछि यस्तो निर्णय गरिएको फेस्टिभल...
दुई चलचित्र असफल भएपछि बरुणले छोडे दुई चलचित्र
नेपाल फ्ल्यास
जेठ २१, २०७७
नायक बरुण धवनले दुई चलचित्रबाट हात झिकेका छन् । उनले साइन गरिसकेको दुई चलचित्र 'मिस्टर लेले' र 'रणभूमि'बाट हात झिकेका हुन् । चलचित्र 'कलंक' र स्ट्रिट डान्सर असफल भएपछि बरुण करिअरलाई लिएर केही गम्भिर देखिएका छन् । उनले लकडाउनको समयमा...
युट्युबमा हिरोइनका आफ्नै च्यानल
नेपाल फ्ल्यास
जेठ २१, २०७७
पछिल्लो समय धेरै जना सेलिब्रेटीहरुले आफ्नै युट्युब च्यानल खोलिरहेका छन् । गायक/गायिका त हुने नै भयो, नायिकाहरुले पनि अहिले युट्युब अकाउन्ट खोलेर भिडियो हालिरहेका छन् । लकडाउन सुरु भएपछि झनै नायिकाहरु युट्युबमा झुल्किन थालेका हुन् । नायिका केकी अधिकारी अहिले...
सन्तोष लेख्छन् - 'हाम्रो गीतले रेकर्ड बनायो'
नेपाल फ्ल्यास
जेठ २१, २०७७
चलचित्र 'प्रेम गीत ३' गत वर्ष नै रिलिज हुने पक्का थियो । चलचित्रले यस नयाँ वर्षलाई लक्षित गर्दै गत वर्षको चैत २८ लाई रिलिज मिति तोकेको थियो । तर, कोरोनाका कारण चलचित्र रिलिज हुन पाएन । चलचित्रको प्रचार स्वरुप विभिन्न...
‘हुर्रे’: हलमा फ्लप, युट्युबमा हिट
नेपाल फ्ल्यास
जेठ २०, २०७७
अहिले युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा छ, चलचित्र हुर्रे । हलमा असफल भएको यस चलचित्रले युट्युबमा भने २ दिन देखि ट्रेण्डिङको शिर्ष स्थान कब्जा जमाएको छ । युट्युबमा आएको ४ दिनमा नै चलचित्रले १२ लाख ७० हजार भन्दा बढि दर्शक पाएको...
४ सय मजदुरलाई अभिनेता अनुपविक्रम शाहीले खुवाए खाना
नेपाल फ्ल्यास
जेठ २०, २०७७
कोरोना भाइरसको महामारीका बीच कष्टदायी जीवन जिउँन बाध्य नागरिकहरुको सहयोगमा सरकारी स्तरबाट पर्याप्त काम नभए पनि विभिन्न क्षेत्र, व्याक्ति तथा संघ संस्थाहरु सकृय छन् । सेलिब्रेटीहरु पनि अग्रपङ्ग्तिमा रहेर सक्दो सहयोगमा जुटिरहेका छन् । यस्तैमा, अभिनेता अनुपबिक्रम शाहीले मंगलबार राजधानीका...
प्रधानमन्त्रीको जनताका लागि बन्देजमुलक सन्देश दिँदै नविन दाहालले ल्याए व्यंग्य भिडियो
नेपाल फ्ल्यास
जेठ २०, २०७७
पछिल्लो समय उत्कृष्ट हास्यव्यंग्य खुराक प्रस्तुत गर्दै आएका कलाकार नविन दाहालले यसपटक भने लकडाउनमा आधारित एक व्यंग्य भिडियो सार्वजनिक गरेका छन् । एकातिर सरकारको सुस्त कार्यशैली त अर्कोतर्फ मजदुर, किसानबाहेक शक्तिको आडमा स्वतन्त्र घुमफिरले लकडाउनको धज्जी उडाएको भन्दै बारम्बार लकडाउनको...
अभिनेत्री मोहनालाई कोरोना संक्रमण पुष्टि
एजेन्सी
जेठ २०, २०७७
टेलिभिजन अभिनेत्री मोहना कुमारी सिंहलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोहनाले ये रिश्ता क्या कहलाता हे जस्ता कार्यक्रममा काम गरिसकेकी छिन् । उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका...
डिभोर्सपछि अन्जु पन्तलाई आइलागेको आपत्त !
नेपाल फ्ल्यास
जेठ १९, २०७७
मनोजराज सिवाकोटीसँगको दाम्पत्य सम्बन्ध भर्खरै टुटेको थियो । घरबार टुटेको केही दिनमा नै अन्जु पन्त बिरामी परिन् । पिनासबाट सुरु भएको रोग घाँटीसम्म पुग्यो । स्वर सुक्यो । त्यसमा थपियो, माइग्रेन । पछि मिर्गौलामा पनि समस्या आयो । उनी थला...
सलमानले गरे स्यानिटाइजर सहयोग
नेपाल फ्ल्यास
जेठ १९, २०७७
बलिउड अभिनेता सलमान खानले कोरोनाबाट प्रभावित बनेका धेरैलाई सहोग गर्दै आइरहेका छन् । भोका मजदुरदेखि उनी चलचित्र प्राविधिकलाई समेत सहयोग गरिरेहका छन् । यस्तैमा, सलमानले मुम्बई प्रहरीलाई १ लाख ह्यान्डस्यानिटाइजर सहयोग गरेका छन् । सलमानले स्यानिटाइजर सहयोग गरेको भन्दै महाराष्ट्रका...
बलिउड नायिका कंगनाले खोलिन् कार्यालय
एजेन्सी
जेठ १९, २०७७
मुम्बई । विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको कारण ठूला व्यक्तिहरू पनि आफ्ना कार्यालय खोल्न नपाएर समस्यामा परेका छन् । त्यस्तै भारतीय चलचित्रकी बलिउड नायिका कंगना रनावतले भने यस्तो अवस्थामा पनि नयाँ कार्यालय खोलेकी छन्...
फेरि एक्टिभ भइन् जायरा, बताइन् यस्तो कारण
एजेन्सी
जेठ १८, २०७७
बलिउड अभिनेत्रीको रुपमा आफ्नो अलग्गै पहिचान स्थापित गर्न सफल जायरा वसिमले हालै कुरानसँग सम्बन्धित एउटा ट्विट गरेकी थिइन् र यसलाई अल्लाहको कहर बताएकी थिइन् । त्यसपछि ट्रोल भएपछि उनले आफ्नो इन्स्टाग्राम र ट्विटर अकाउन्ट डिएक्टिभेट गरेकी थिइन् । यद्यपि, एकदिन...
शाहरुखको अफिसमा राख्न थालियो कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ १८, २०७७
भारतमा कोरोनाको संक्रमण सुरु भएदेखि नै अभिनेता शाहरुख खानले विभिन्न सहयोग गर्दै आएका छन् । मजदुर, प्रविधिकदेखि उनले प्रहरीसम्मलाई पनि सहयोग गरेका छन् । उनको सहयोगको धेरैले तारिफ गर्ने गरेका छन् । यस्तैमा, शाहरुखले आफ्नो अफिस संक्रमित राख्नको लागि दिन...
दीपक बज्रचार्यको सचेतनामुलक 'द कोरोना सङ' सार्वजनिक
नेपाल फ्ल्यास
जेठ १८, २०७७
गायक दीपक बज्राचार्यले कोरोनाबाट बच्ने समेचनतामुलक गीत सार्वजनिक गरेका छन् । 'द कोरोना सङ' नाम दिइएको यस गीतमा कोरोनाबाट बच्नको लागि अपनाउनु पर्ने उपायहरु बताइएको छ । रिकी शाक्यको शब्द र दीपककै संगीत रहेको गीतमा दीपकसँगै उनकी छोरी चेरिसा बज्राचार्यको...
अस्ताए कलाकार जयनन्द चन्द ठकुरी
नेपाल फ्ल्यास
जेठ १८, २०७७
वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । आइतबार बिहान आफ्नै घर बागडोलमा उनको निधन भएको हो । उनले बिहान ११ बजेर २० मिनेटमा आफ्नो प्राण त्यागेका थिए । जयनन्दको आजै पशुपति आर्यघाटको विद्युतिय शव गृहमा अन्त्येष्टी गरिने चलचित्र...
अनलाइन र्याप ब्याटल हुँदै
नेपाल फ्ल्यास
जेठ १८, २०७७
ईप्लेटफर्मको सदुपयोगमा सिर्जनशीलतालाई प्रस्फुटन गराउन शब्द संग्राम नामक अनलाइन र्याप ब्याटल हुने भएको छ । नीता प्रधानांग र केटीएम सौल्जाले मेरो मज्जाको कार्यालयसँगको सहकार्यमा ब्याटलरको लकडाउन सेसन प्रस्तुत गर्न लागेका हुन् । ईप्लेटफर्मको सदुपयोगमा सिर्जनशीलतालाई प्रस्फुटन गराउन लागिएको हो ।...
«
1
...
15
...
29
30
31
32
33
34
35
36
37
...
45
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय