बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
बाइडेनको शपथ समारोहमा लेडी गागाले प्रस्तुति दिने
नेपाल फ्ल्यास
माघ ०३, २०७७
एजेन्सी ।अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शपथ समारोहमा सुपरस्टार अमेरिकी गायिका लेडी गागाले राष्ट्रियगान गाउने भएकी छन् । जनवरी २० मा आयोजना हुने शपथ ग्रहण समारोहमा हलिउड स्टार जेनिफर लोपेज पनि सहभागी हुने जनाइएको छ । तर, उनको भूमिकाबारे...
कंगनामाथि चोरीको आरोप
नेपाल फ्ल्यास
माघ ०३, २०७७
बलिउडकी चर्चित नायिकाकंगना रनावतमाथि चोरीको आरोप लागेको छ । उनले नयाँ फिल्मको टाइटल मर्णिकर्णिका रिटर्न द लेजेन्ड अफ दिद्दा फिल्मको कहानी चोरी गरेको आरोप लागेको छ । लेखक आशिष कौलले कंगनामा उनको कथा चोरेको आरोप लगाएका छन् । आशिष कौलले...
प्रकाश सपूतलाई आदर्श सम्मान
रासस
माघ ०२, २०७७
यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको छ । सहकारीको १४औँ वार्षिक साधारणसभाका...
‘न्याय मरेको देश’ सार्वजनिक
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । न्याय मरेको देश नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा लोकदोहोरी गायिका शान्ति श्री परियारको एकल आवाज रहेको छ । गीतको भिडियोमा सञ्चारकर्मी तथा चलचित्र पत्रकार संघ नेपालकी सदस्य बिना श्रेष्ठले निर्देशन गरेकी छन् । बिहीबार...
सरकारले तोक्यो हल सन्चालन तथा अनुगमनको मापदण्ड
नेपाल फ्ल्यास
माघ ०१, २०७७
सरकारले १० महिनादेखि बन्द रहेका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गरेको छ। सरकारले हल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ । सरकारले सार्वजनिक गरेको मापदण्डमा रहेर प्रदर्शकहरुले हल संचालन गर्नुपर्नेछ । महामारीका कारण बन्द...
द भ्वाईस अफ नेपालमा तृष्णाको इन्ट्री
नेपाल फ्ल्यास
माघ ०१, २०७७
गायन रियालिटी शो द भ्वाईस अफ नेपाल तेस्रो सिजनमा गायिका तृष्णा गुरुङले इन्ट्रि गर्ने भएकी छन् । उनले गायिका आस्था राउटकाे स्थान ओगट्ने आयोजकले जनाएकाे छ । हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट प्रसारण गर्ने गरीद भ्वाईस...
‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदै
नेपाल फ्ल्यास
पुस २८, २०७७
विश्वव्यापीरुपमा फैलिएको कोभिड१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहेका शिव श्रेष्ठको निर्माता रहेको एउटा यस्तो प्रेम कहानी चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो ।...
उदयराजको गीत ‘एकबारको जुनिमा’ सार्वजनिक (भिडियो सहित)
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडाैं। सञ्चारकर्मी उदयराज शर्माको एकबारको जुनिमा बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ भने उनलाईअनुमती नेपालीले अभिनयमासाथ दिएकी छिन् । कालिका पौडेलको लगानीमा बनेको भिडियोमा बिष्णु ठकुरीलेछायांकन तथा रंग संयोजनको...
साडीलाई फेसनमा बदल्ने चर्चित डिजाइनरको निधन
नेपाल फ्ल्यास
पुस २६, २०७७
मुम्बई । आफूले शुरुआत र सिर्जना गरेका प्रिन्टले परम्परागत साडीलाई आधुनिकीकरण गर्ने भारतका चर्चित फेसन डिजाइनर सत्या पावलको ७८ वर्षको उमेरमा निधन भएको छ । थुप्रै बलिउड कलाकारका मनपर्ने डिजाइनर पावलले आफ्नो समकालीन रंग, प्याटर्न र पदार्थहरू प्रयोग गरेर साडीलाई...
बेलायत बस्दै आएका गायक बद्री केसीले गरे झुण्डिएर आत्महत्या
नेपाल फ्ल्यास
पुस २६, २०७७
लण्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्थामा भेटिएको समाजसेवी एवं...
"सोल" हरेक दृष्टिले लायक चलचित्र
नवीन रायमाझी
पुस २४, २०७७
चलनचल्तीको भाषामा कार्टुन भनिने एनिमेसन चलचित्र बाल बालिका बिच निकै लोकप्रिय छ । म सानो हुँदा नेपालमा यस्तो चलचित्रको उपलब्धता त्यति सहज थिएन । यस्ता एनिमेसन फिल्महरू हाल कुनै खास उमेर समूहको रोजाइमा मात्र पर्दैन । के बालक के वृद्ध...
सम्बन्ध विच्छेदको मोडमा किम कादर्सियन र कान्ये वेस्ट
नेपाल फ्ल्यास
पुस २३, २०७७
चर्चित हलिउडस्टार किम कादर्सियन र र्यापर कान्ये वेस्टको सम्बन्धविच्छेदबारेखबर चर्चामा छ । केही समययता यी चर्चित जोडीबीच राम्रो सम्बन्ध नभएको र चाँडै एकअर्कासँग छुटिन सक्ने पिंकभिल्लाले लेखेको छ । करिब आठ वर्षदेखि सँगै रहेका किम र कान्येकोवैवाहिक जीवन ६वर्ष भइसक्यो...
‘नेपाली म्यूजिक भिडियो अवार्ड’का लागि ३० वटा विधामा आवेदन खुल्ला
नेपाल फ्ल्यास
पुस २१, २०७७
नेपाली म्युजिक भिडियोको तिन वटा संकरण सफलतापूर्वक सम्पन्न गरेको संगीक्षा फिल्मस्ले अब चौथो संकरण पनि आयोजना गर्ने तयारी थालेको छ । नेपाली गीतसंगीत क्षेत्रलाई चलायमान बनाउन तथा अवार्डलाई निरन्तरता दिने उद्देश्यले चौथो संकरणको आयोजना गर्न लागेको संगीक्ष फिल्मस्का अध्यक्ष मनोज...
नयाँ वर्षमा रणवीर, अनिल र बबीको ‘एनिमल’ घोषणा
नेपाल फ्ल्यास
पुस १९, २०७७
अंग्रेजी नयाँ वर्षको अवसर पारेर नायक रणवीर कपुरको नयाँ चलचित्रको घोषणा भएको छ । चलचित्र कबीर सिंहको निर्देशन गरिसकेका निर्देशक संदिप रेड्डी वांगाले नयाँ चलचित्र एनिमलको घोषणा गरेका छन् । चलचित्रले बाबु र छोराको प्रेम र भावना प्रस्तुत गर्ने उनको...
विवाह गर्दै अर्जुन र मलाइका
नेपाल फ्ल्यास
पुस १७, २०७७
नायकसलमान खानका भाइ निर्देशक अरवाज खानसँग डिर्भोस भएपछि बलिउड अभिनेत्री मलाइका अरोराखान केही वर्षयता अभिनेता अर्जनु कपूरसँग प्रेममा रहेको हल्ला चलेको छ । दुबै एकसाथ देखिनु एक अकार्को घरमा भएको विशेष कार्यक्रममा सरिक हुनु उनीहरुका लागिसामान्य बनिसकेको छ । यसबीच...
सुनोद श्रेष्ठले ल्याए 'बरालिँदै हिँडे' (भिडियो)
नेपाल फ्ल्यास
पुस १६, २०७७
अभिनेता(मोडल) सुनोद श्रेष्ठको अभिनय रेहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'बरालिँदै हिँडे' बोलमा रहेको गीतको भिडियोमा सुनोदसँगै एन्जी मुल्मीको मूख्य अभिनय छ । 'बरालिँदै हिँडे' गीत सागराजले लेखेका हुन् भने यसमा संगीत पनि उनकै छ । म्युजिक भिडियो...
गोरखाका ३० सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन प्रदान
नेपाल फ्ल्यास
पुस १५, २०७७
गोरखा ।गोरखाको गण्डकी गाउँपालिकाका३० सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन प्रदान गरिएको छ । विद्यालयलाईप्रविधिमैत्री बनाउनका लागि सोगाउँपालिकाका नौ माध्यमिक र २१ आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको हो । विद्यालयमा आइटिसी सामग्री कार्यक्रम सञ्चालनार्थ सहजताका लागिनेपाल युथ फाउन्डेशन र...
यसकारण राजनीतिमा प्रवेश नगर्ने रजनीकान्तको घोषणा
एजेन्सी
पुस १४, २०७७
केही सहयअघि मात्रै नयाँ पार्टी खोल्ने घोषणा गरेका भारतीय चर्चित अभिनेता रजनीकान्तले राजनीतिमा प्रवेश नगर्ने घोषणा गरेका छन् । स्वास्थ्यमा समस्या देखाउँदै रजनीकान्तले आफूले नयाँ पार्टी नखोल्ने तथा राजनीति समेत नगर्ने बताएका हुन् । केही समय अगाडि राजनीतिमा प्रवेश गर्न...
श्रीमती यसोदाकाे स्मृतिमा मदनकृष्णले ल्याए 'बर ढले पिपल एक्लै'
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । स्वर्गीय पत्नी यसोदा सुवेदी श्रेष्ठकाे सम्झनामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले 'बर ढले पिपल एक्लै....पिपल ढले बर' बोलकाे गीत सार्वजनिक गरेका छन् । महसञ्चार युट्युव च्यानलमार्फत आज सार्वजिनक गरेकाे उक्त गीतकाे संगीत यमन श्रेष्ठले भरेका छन् । साथै शब्द...
सुष्माको आइटम ‘हलाल’मा
नेपाल फ्ल्यास
पुस १३, २०७७
चलचित्र एउटा यस्तो प्रेम कहानीमा समावेश हलाल बोलको आइटम गीत सार्वजनिक गरिएको छ ।गीतको भिडियोमा नायिका सुष्मा कार्कीले आइटम नृत्य गरेकी छिन् । सार्वजनिक गीतमा मिना निरौलाको स्वर, बी.बी थापाको शब्द, किशोर थापाको संगीत छ । गीतको भिडियोमा चलचित्रका केही...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
36
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय