मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
तनहुँको ऋषिङमा सांस्कृतिक महोत्सव हुने
नेपाल फ्ल्यास
फागुन १६, २०७७
तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका६ गोठार्दीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव हुने भएको छ । आयोजक समितिले शनिबारदमौलीमा पत्रकार सम्मेलन गरी फागुन २८ देखि चैत १ गतेसम्म तीन दिन सांस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराएको हो । कार्यक्रमको आयोजकमा स्थानीय झोर्ले...
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्तै देखिने पाकिस्तानी ब्युटी ब्लगर भाइरल
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्तै देखिने एक पाकिस्तानी ब्युटी ब्लगर आमना इमरान सामाजिक सञ्जालमा भाइरल भएकी छन् । सामाजिकसञ्जालमा सक्रिय आमनाले कैयौं तस्वीरहरु ऐश्वर्याकै जस्ता तस्वीर सार्वजनिक गरेकी छिन् । सामाजिकसञ्जाल प्रयोगकर्ताले उनलाई ऐश्वर्याको कार्बन कपिको उपनाम दिएका...
रुमाल बोलको गीत सार्वजनिक
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।रुमालबोलको गीत सार्वजनिक भएको छ ।गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेकोसो गीत गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वरमा शुक्रबार सार्वजनिक भएको हो । गीतको म्युजिक भिडियोमा अभिनय पल शाह र गरिमा शर्माले...
अन्जु पन्तको जीवनमा आधारित गीत सार्वजनिक
नेपाल फ्ल्यास
फागुन १५, २०७७
केही दिनअघि दोस्रो विवाह गरेकी चर्चित गायिका अन्जु पन्तको पछिल्लो गीत सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गीत उनकै जीवनमा आधारित रहेको बुझिएको छ । भर लाग्थ्यो तिम्रो सधैँ शङ्का गरिन माया, पराईको भइसक्यौ गर्न सकिन माया बोलको गीतमा अन्जुलाई...
अमर गुरुङको जन्मजयन्तीमा विश्वकीर्तिमानी मन्त्री मानन्धरलाई सम्मान
नेपाल फ्ल्यास
फागुन १५, २०७७
एकल गायत विधामा विश्वकीर्तिमान कायम गरेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई सम्मान गरिएको छ । स्वर्गीय गायक अमर गुरुङको ८३ औं जन्मजयन्तिका अवसर पारेर मन्त्री मानन्धरलाई सम्मान गरिएको हो । नेपालको संगीत क्षेत्रलाई विश्वमा चिनाउन पुर्याएको योगदान पुर्याए बापत नेपाल...
घुम्टेको विकास र मुर्तिकला सङ्ग्रहालय बनाउन बहस
नेपाल फ्ल्यास
फागुन १५, २०७७
बलेवा । बागलुङको गलकोटका दुई पर्यटकीय क्षेत्रको विकासका लागि एकमुष्ट साझेदारीको बजेट विनियोजन भएपछि सरोकारवालाबीच बहस सुरु भएको छ । गलकोट नगरपालिका५ टेउवामा राष्ट्रिय मूर्तिकला सङ्ग्रहालय निर्माण र गलकोटकै पहिचान घुम्टेको धुरी जोड्ने पहुँच मार्ग निर्माणका लागि एकमुष्ट बजेट विनियोजन...
‘महोत्सवले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउँछ’
नेपाल फ्ल्यास
फागुन १५, २०७७
त्रिशूली । प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव सुरु गरिएको हो । नेपाली...
पल साहविरुद्ध उजुरी
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं ।नायक पल साहविरुद्धचलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले इलाका प्रहरी कार्यालय उजुरी दिएका छन् । आफूमाथिदुर्व्यवहार र कुटपिट गरेको भन्दै साहविरुद्धप्रधानले पल साहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्। म्युजिक भिडिओ सुटिङका लागि धरान आएका पलको...
गायिका अञ्जु पन्तको लगनगाँठो
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । गायिका अञ्जु पन्त थिर कोइरालासँग विवाह बन्धनमा बाँधिएकी छन्। उनले बुधबार कोइरालासँग पाटनस्थित एक चर्चमा विवाहको लगनगाँठो कसेकी हुन् । विवाह गरेपछि गायिका पन्तले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियोसमेत सार्वजनिक गरेकी छन् । अञ्जुले पहिलो श्रीमानसँग सम्बन्ध बिच्क्षेद...
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि ६३चलचित्र छनोट
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं । चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि ६३ वटा चलचित्र छनोटमा परेका छन्। विश्वभरका ५२ देशबाट प्राप्त चार सय ५० चलचित्रमध्येबाट ३१ देशका ६३ चलचित्र छनोटमा परेका हुन् । नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै...
गायक योगेशलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड’
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।विन्ध्यवासिनी फाउण्डेसनलेविन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाटगायक योगेश वैद्य विन्ध्यवासिनी म्युजिक लाइफटाइमएचिभमेन्ट अवार्ड २०७७बाट सम्मानित हुने भएका छन् । शनिबारकोफाउण्डेसनको सातौँवार्षिक भेलाले वैद्यलाई सोअवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशीराशी एक लाख छ ।भेलाले गायिका कुन्ती मोक्तानलाई...
बलिउड सुपरस्टार सलमान खानमाथि लागेको मुद्दा खारेज
नेपाल फ्ल्यास
माघ ३०, २०७७
बलिउड सुपरस्टार सलमान खानमाथि लागेको मुद्दा खारेज भएको छ ।सलमान खानले आफ्ना शुभचिन्तकलाई बिहीबार राजस्थान अदालतले आफूमाथि लागेको मुद्दा खारेज भएको जानकारी दिएका छन् । अदालतमा उनीविरुद्धको राजस्थान सरकारले मुद्दागरेको थियो। उनले भने, यस केसमा त्यति धेरै शक्ति थिएन र...
नयाँ वर्षमा ‘लप्पन छप्पन २’
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।नयाँ वर्षको छेको पारेर चैत २७ मा फिल्म लप्पन छप्पन २ रिलिज हुने भएको छ । मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको फिल्मको नयाँ रिलिज मितिसँगै टिजर पनि सार्वजनिक भएको छ । निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलोपटक टिजरमार्फत...
वालिङमा पहिलोपटक थाङ्का–पौभा कला प्रदर्शनी
नेपाल फ्ल्यास
माघ ३०, २०७७
वालिङ । स्याङ्जाको वालिङमा नेपालको मौलिक कलाका रूपमा परिचित थाङ्कापौभा कलाको प्रदर्शनी गरिएको छ । नेपालको हिमाली, पहाडी तथा काठमाडौं उपत्यकाभित्र सिर्जना भएका थाङ्कापौभा कलालाई नेपालभर चिनाउने, बुझाउने र यसको महत्वका बारेमा जानकारी गराउने मुख्य उद्देश्यले प्रदर्शनी गरिएको नेपाल ललितकला...
कोरियन सिरिज ‘द किङ इज इन लभ’ अब नेपाली च्यानलमा
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडाैं। चर्चित कोरियन सिरियल द किङ इज इन लभ अबनेपाली च्यानल डिसहोममा हेर्न सकिने भएको छ । डिसहोमको च्यानल नम्बर-२ रियालिटी टिभीमाहरेक बिहीबार राति ८ः३० बजे उक्त सिरियल प्रशारण हुनेछ । दर्शकको सुविधालाई मध्यनजर गर्दै उक्त सिरियल नेपाली भाषामा प्रसारण...
अब राष्ट्रिय ललितकला प्रदर्शनी व्यवस्थित
नेपाल फ्ल्यास
माघ २८, २०७७
नारायण ढुङ्गाना काठमाडौं । ललितकला क्षेत्रको उत्सवको रूपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी यसपालिबाट व्यवस्थितरूपमा सञ्चालन गरिने भएको छ । इतिहासमै पहिलोपटक राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६ लागू गरी प्रदर्शनीलाई स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न लागिएको हो । नेपाल ललितकला प्रज्ञा...
भारतीय अभिनेता राजीव कपुरकाे निधन
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडाैं । भारतीय अभिनेता राजीव कपुरकाे मङ्गलवार निधन भएकाे छ । उनकाेहृदयाघातका कारण निधन भएकाे उनका ठूला दाजु रणधीर कपुरले बताएकाे बीबीसीलाई बताएकाछन् । ५८ वर्षका राजीव राज कपुरका कान्छाे छाेरा थिए भने रणधीर कपुर र ऋषि कपुरका भाइ थिए...
'चपली हाइट ३' प्रदर्शनको टुंगो नभएपछि ‘गोरे सार्की’ बनाउँदै अर्जुन कुमार
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौँ ।कोरोना भाइरस महामारीका कारण प्रदर्शनको तयारीमा रहेको चलचित्र चपली हाइट ३ रोकिए पनि निर्माताअर्जुन कुमारले नयाँ चलचित्रको स्क्रिप्टको तस्बिर सार्वजनिक गरेका छन् । उक्त चलचित्र उनी आफैले निर्देशन गर्ने बताएका छन् । गोरे सार्की नाम राखेर निर्माण हुने चलचित्र...
भागिरथीको पक्षमा न्याय माग्दै कलाकार
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षे किशोरी भागिरथी भट्टको न्यायको लागि विभिन्न ठाउँबाट आवाज उठिरहेका बेलाकेही कलाकारहरु पनि यसमाजुटेका छन् ।सडकदेखि सामाजिक सञ्जालमा भट्टको न्यायको लागि आवाज उठेको छ।काठमाडौंलगायत देशका विभिन्न ठाउँमाउनको निम्तिन्याय माग्दै प्रदर्शन भईरहेको छ । दोगडाकेदार...
करिना भन्छिन् : दोस्रो बच्चा जन्मेपछि झनै सक्रिय हुन्छु
एजेन्सी
माघ २६, २०७७
बलिउड अभिनेत्री करिना कपुरले यही फ्रेब्रुअरीमा दोस्रो बच्चालाई जन्माउँदै छिन् । गर्भावस्थामा पनि करिना मेहनत गर्न भने पछि परेकी छैनन् । करिनाले हालै भनेकी छन् कि आफ्नो लामो फिल्म करिअरमा उनले लिङ्गको आधारमा भेदभावको सामना गर्नु परेको छैन । यस...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
35
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय