जेठ ०४, २०८१, शुक्रबार
               

पल साहविरुद्ध उजुरी

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नायक पल साहविरुद्ध चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले इलाका प्रहरी कार्यालय उजुरी दिएका छन् ।

आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै साहविरुद्ध प्रधानले पल साहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्।

म्युजिक भिडिओ सुटिङका लागि धरान आएका पलको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ।

धरानमा गर्न लागिएको कार्यक्रममा आइदिन आग्रह गर्दा पलले सहयोगी कृष्णप्रसाद जोशीलाई लगाएर प्रधानमाथि कुटपिट गराएको दाबी पीडित पक्षले गरेको छ।


कस्तो लाग्यो ?

यो पनि