जेठ ०४, २०८१, शुक्रबार
               

भारतीय अभिनेता राजीव कपुरकाे निधन

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडाैं । भारतीय अभिनेता राजीव कपुरकाे मङ्गलवार निधन भएकाे छ । 

उनकाे हृदयाघातका कारण निधन भएकाे उनका ठूला दाजु रणधीर कपुरले बताएकाे बीबीसीलाई बताएका छन् । 

५८ वर्षका राजीव राज कपुरका कान्छाे छाेरा थिए भने रणधीर कपुर र ऋषि कपुरका भाइ थिए ।

उनले राज कपुरकाे फिल्म 'राम तेरी गंगा मैली' बाट फिल्मी यात्रा सुरु गरेकाे थिए । त्याे फिल्म निकै सफल रहेकाे थियाे । यद्यपि राजीव कपुरले धेरै फिल्ममा काम गरेनन् । 

ऋषि कपुरकाे निकै चर्चित फिल्म 'प्रेम ग्रंथ' लाई राजीव कपुरले निर्देशन गरेका थिए ।   


कस्तो लाग्यो ?

यो पनि