मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
मिस नेपाल युएसकाे उपाधि प्रतिक्षालाई
नेपाल फ्ल्यास
असोज ११, २०७८
मिस नेपाल युएस-२०२१ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् ।अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा शनिबार साँझ सम्पन्न १०औं संस्करणको प्रतियोगितामा उनले आफ्ना १० प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष उपाधि हासिल गरेकी हुन् । इप्लानेट प्रा.लि.को आयोजनामा सम्पन्न प्रतियोगितामा कला न्यौपाने फस्ट रनर...
सगरमाथा आधार शिविरमा फेसन शो सम्पन्न
नेपाल फ्ल्यास
असोज ११, २०७८
सर्वाधिक उचाइमा आयोजना गरिने फेसन सोका रूपमा विश्व कीर्तिमान राखेको माउन्ट एभरेस्ट फेसन रनवेको दोस्रो संस्करण सगरमाथा आधार शिविरमा सम्पन्न भएको छ । विभिन्न १० वटा मुलुकबाट आएका सुपरमोडलसहित इटालीका राजकुमार कोसिमो दे मेडिसीले नेपाली डिजाइन लगाएरै र्याम्प नापे ।...
ग्रिन फिल्म मेकिङको विषयमा भर्चुअल मास्टरक्लास हुँदै
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौं । युरोपियन युनियन नेपालको डेलिगेसनले हरित चलचित्रकर्मी अर्थात ग्रिन फिल्म मेकिङको बारे भर्चुअल मास्टरक्लास आयोजना गर्ने भएको छ । यो कार्यक्रम शुक्रबार दिउँसो २ बजे आयोजना हुँदैछ। यो मास्टरक्लास नेपाल युरोपियन युनियन चलचित्र महोत्सव नियुफ २०२१ अन्तरगतकै एउटा कार्यक्रमको...
हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्सलाई
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौं । अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्स स्कुल ललितपुरले हात पारेको छ । लियो क्लब अफ काठमाडौं समर्पणद्वारा शनिबार यहाँ आयोजित सो प्रतियोगितामा ११ विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा केन्द्रीय विद्यालय द्वितीय, राजश्री गुरुकुल तृतीय र राई स्कुलले...
शताब्दीपुरुष जोशीद्वारा डा. श्रेष्ठको एकल कला प्रदर्शनीको उद्घाटन
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । आँखारोग विशेषज्ञ डा. सविना श्रेष्ठ विजुच्छेको एकल कला प्रदर्शन गरिएको छ । डा. श्रेष्ठले आफ्नो प्राध्यापन र डाक्टरी पेशाको अलावा विगत तीन वर्षदेखि सिर्जना गरेका १०० कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको...
इन्दिरा जोशीलाई विवाहको प्रस्ताव
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । गायिका इन्दिरा जोशीलाई उनका प्रेमीले विवाहको प्रस्ताव राखेका छन् । प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् । इन्दिराले विवाहको प्रस्ताव स्वीकार गरेको बताएकी छिन् । इन्दिराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा...
केकीको ‘घिन्ताङ’ पनौतीबाट छायांकन सुरु
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौँ । फिल्म घिन्ताङको छायांकन सुरु भएको छ । २० दिनको नियमित सेड्युल सहित फिल्मले काभ्रेको पनौतीबाट छायांकन सुरु गरेको हो । निर्माता निर्देशक दीपक श्रेष्ठले फिल्म छायांकनका लागि अहिले उपयुक्त समय पाएकोले सुटिङ सुरु गरेको बताए । फिल्मको छायांकन...
राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
रासस
असोज ०७, २०७८
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती...
प्रशान्त तामाङको मृत्युको गलत हल्ला एकाएक कसरी भाइरल भयो ?
नेपाल फ्ल्यास
असोज ०६, २०७८
मंगलबार दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायतका क्षेत्रमाअभिनेता तथा गायक प्रशान्त तामाङको मृत्युको हल्ला फैलियो । सामाजिक संजालबाट यस्तो खबर फैलिएपछि यो कुराले उनका प्रशंसकलाई दुःखी बनायो भने तामाङकी श्रीमतीले प्रशान्त जीवित रहेकाे भन्दै विज्ञप्ति नै निकाल्नु पर्यो । सितिमिति सार्वजनिकरुपमा नआउने...
आयुष्मान-प्रियंकालाई पुत्री लाभ
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् । तस्बिरमा प्रियंका र आयुष्मान निकै खुसी देखिएका छन्...
मराठी नायिका ईश्वरीको कार दुर्घटनामा निधन
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । भारतको पुणेमा बस्ने मराठी नायिका ईश्वरी देशपाण्डे र उनका साथी शुभम डेगेको गोवामा गहिरो पानीमा डुबेका कारण निधन भएको छ । प्रहरीले दुबैको शव सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा डुबेको कारभित्र भेटेको थियो । ईश्वरीको कपहिलो...
ऐतिहासिक दस्तावेज ‘चितवन दर्पण’ प्रकाशन
नेपाल फ्ल्यास
असोज ०६, २०७८
चितवन । जिल्लाको इतिहास, वर्तमान र परिकल्पना समेटिएको पुस्तक चितवन दर्पण प्रकाशन गरिएको छ । जिल्ला समन्वय समितिले प्रकाशन गरेको पुस्तकको मङ्गलबार पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विमोचन गरिन् । पुस्तकको लागि यहाँका सात पालिका समेटेर पाँच विषयविज्ञ...
पोर्नोग्राफी मुद्दामा जमानत पाएका राज कुन्द्रा दुई महिनापछि रिहा
नेपाल फ्ल्यास
असोज ०५, २०७८
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा रिहा भएका छन् । पोर्न फिल्म बनाएको अभियोगमा हिरासतमा रहेका व्यवसायी कुन्द्रा र उनसँगै गिरफ्तार भएका रेयान थोर्पे मजिस्ट्रेट अदालतको जमानतमा मंगलबार कारागारबाट रिहा भएका हुन् । मुख्य न्यायाधीश एसबी भाजीपाको इजलासले सोमबार...
दोस्रो विवाह ५५ घण्टा पनि नटिकेपछि तेस्रो विवाहको तयारीमा ब्रिट्नी
नेपाल फ्ल्यास
असोज ०५, २०७८
एजेन्सी ।अमेरीकी गायिका ब्रिट्नी स्पेयर्सले प्रेमी साम असगरीका साथ ईगेजमेन्ट गरेकी छिन्। ३९ वर्षिया ब्रिट्नीले सामाजिक सञ्जालमार्फत प्रेमीको साथमा रहेको एक भिडियो शेएर गर्दै ईगेजमेन्टबारे हालै जानकारी दिएकी हुन्। उनले आफूहरु छिट्टै विवाह बन्धनमा बाधिने समेत बताएकी छिन्।ब्रिट्नी र सामको...
‘एमी अवार्ड’मा ‘द क्राउन’को वर्चस्व
नेपाल फ्ल्यास
असोज ०४, २०७८
लसएञ्जल्स ।अहिलेको विश्वमा एमी अवार्ड प्रतिष्ठिन अवार्डको रुपमा लिइन्छ । यो अवार्डको ७३ औं संस्करणको विजेता घोषणा गरिएको छ । यो अवार्डमा द क्राउनले कैयौं विधामा अवार्ड जितेको छ । यो फिल्मले वेस्ट ड्रामा सिरिज, वेस्ट एक्टर(ड्रामा) र वेस्ट एक्टर...
कमेडी च्याम्पियनका विजेता भरतमणीलाई पूर्वमन्त्रीको एक लाख सहयोग
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले एक लाख रुपैयाँसहयोग प्रदान गरेका छन् । गएराति कमेडी च्याम्पियन सिजन-२ को विजेता घोषणा गरिएका पौडेललाई आजएक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।...
सुटिङकै क्रममा कलाकार रमेश केसी ‘मट्टारे’ को निधन
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । कलाकार रमेश केसी मट्टारेको निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए उत्तमले भने एक्कासिढल्न पुगे,तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो ।...
सलमान खानलाई बिग बोस–१५ का लागि ३५० करोड भारु दिइने
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई बिग बोस१५ को नयाँ सिजनको प्रस्तोता बन्नका लागि ३५० करोड भारतीय रुपियाँ दिइने भएको छ । सलमान खानले १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग गरेका थिए । नयाँ सिजनको लागि तयारी पूरा भएको र सलमानलाई...
भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन–२ को विजेता
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । कमेडी च्याम्पियन सिजन२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियन सिजन २ को वजेता भएसँगै भरतमणिले डाट्सनको...
‘कमेडी च्याम्पियन’को आज फाइनल, को बन्ला च्याम्पियन ?
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । गत वर्षको तुलनामा यो बर्ष कमेडी रियालिटी शो कमेडी च्याम्पियन निकै चर्चित रहन पुग्यो । शोलाई धेरै चर्चा दिलाउने काम अन्य प्रतियोगी मध्ये बढी भरतमणि पौडेलले गरे । उनको पूर्व युवराज पारस शाहको गेटअपदेखि अन्य धेरै प्रस्तुति शोको...
«
1
2
3
4
5
6
7
8
9
...
31
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय