असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ घोषणा
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं । आउँदो कार्तिक ११ गते बिहीबारदेखि रियालिटी डान्स च्याम्पियन शो हुने भएको छ । प्रतियोगिता नेपालकै ठूलो भएको दावी गरिएको छ । इन्टरनेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि आगामी कार्तिक ११ गतेबाट रियालिटी डान्स...
४ अर्बको लगानीमा फिल्म बनाउँदै अजय देवगन
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
मुम्बई । बलिउड अभिनेता अजय देवगन तान्हाजी द अनसङ्ग वारियर र भुजः द प्राइड अफ इन्डियन जस्ता ठूला बजेटका फिल्म बनाउनका लागि परिचित छन् । अभिनेता आजकाल आफ्नो एक्सन फ्लिक मेडे मा काम गरिरहेका छन् । यस्तोमा अजय देवगनको विषयमा...
हास्य टेलिसिरियल ‘सक्किगोनि’ अब आफ्नै युट्युब च्यानलमार्फत प्रशारण
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
काठमाडौं । लोकप्रिय हास्य टेलिसिरियल सक्किगोनि आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ । यसअघि,यसको युट्युब राइट्स ओ एस आर डिजिटलले लिएको थियो । ओएसआरसँगको एक वर्षको सम्झौता अवधि सकिएका कारण टेलिसिरियललाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने निणर्य गरिएको यसका...
रचना र नविनको ‘चट्ट माया’ सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत चट्ट माया सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मिलन विष्टको शब्द र गायक रावलकै संगीत छ । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग...
विष्णु माझीको खबरबारे प्रहरीको सोधपुछ
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं ।चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले सोधखोज गरेको छ । सामाजिक सञ्जालमा सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको हो । सोधेखोजका क्रममा माझी...
सामसँग ब्रिटनीको सुटुक्क इन्गेजमेन्ट
नेपाल फ्ल्यास
भदौ २८, २०७८
लसएञ्जल्स ।अमेरिकी गायिका ब्रिटनी स्पेयर्स पुनः एकपटक आफ्नो रोमान्सलाई लिएर चर्चामा छिन् । हालै मात्र उनले सामाजिक सञ्जालमा प्रेमी साम असगरीसँग इन्गेजमेन्टको घोषणा गरेकी छन् । ३९ वर्षीया ब्रिटनीले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनीसँग प्रेमी...
गीतमा ‘तोरी खायो मौरीले’ शब्दप्रति आपत्ति जनाउँदै विज्ञप्ति
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । हान्छु तिम्लाई लौरीले भन्ने गीतमा तोरी खायो मौरीले शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल म्यूजिकले सार्वजनिक गरेको तीजका गीतमा सो शब्द प्रयोग गरिएको थियो । नेपाल मौरीपालक महासंघले आइतबार साँझ एक विज्ञप्ति जारी गरी उक्त...
तामाङ जातिको पहिचान झल्कने 'काइतेन' कला प्रदर्शनी (फोटो फिचर)
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । सिद्धार्थ आर्ट ग्यालरीले तामाङ जातिको कला र संस्कृति झल्कने कला प्रदर्शनी गरेको छ । कलाकार सुवास तामाङले तामाङ जातिको सदियौँदेखिकोकला, संस्कृत र भेसभुसालाई पस्किएका छन् । बबरमहलस्थित आर्ट ग्यालरीमा शुक्रबारदेखि प्रदर्शनी सुरु भएको हो । काइतेन (इतिहास, स्मृति...
नायिका करिश्मा कक्षा १२ को परीक्षाको तयारीमा
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षाको तयारी थालेकीछिन् । सबै काम छोडेर पठनपाठनमा लागेकी हुन् । स्थगित परीक्षा भदौ ३० गतेबाट सुरु हुने परीक्षा तयारीका लागि सबै काम छोडेर पठनपाठनमा व्यस्त भएकी...
‘जातको प्रश्न’ को दोस्रो सिजन सुरु हुँदै
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं ।समता फाउन्डेसनले निर्माण गरेको जातको प्रश्न को दोस्रो सिजन ८ अक्टोबर २०२१ देखि सुरु हुने भएको छ । फाउन्डेसनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जातजातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न जातको प्रश्न को दोस्रो सिजन...
नेपाल सरकार र अमेरिकाले एमसीसीबारे नागरिकलाई प्रष्ट्याउनुपर्छ -राजेश हमाल
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं ।अभिनेता राजेश हमालले हाल चर्चामा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) प्रति आफ्नो धारणा राखेका छन् । उनले शुक्रबार मध्यरातमा एक भिडियो फेसबुकमा पोस्ट गर्दै नेपाली भावना प्रति संवेदनशिल हुन अमेरिकासँग आग्रह गरेका छन् । आफ्नो छविप्रति अन्य राष्ट्रका नागरिकहरुको...
अभिनेत्री ऋचा बनिन् छोराकी आमा
नेपाल फ्ल्यास
भदौ २३, २०७८
अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले आज बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् । काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए । प्रवक्ता...
अक्षयकुमारकी आमाको निधन, बलिउडका कलाकारहरुद्वारा श्रद्धाञ्जलि व्यक्त
नेपाल फ्ल्यास
भदौ २३, २०७८
मुम्बई । बलिउड नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिँदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्आज म आफूभित्र सहनै नसक्ने पीडा...
नेपाली–अमेरिकन कलाकार संघको अध्यक्षमा निशा सुनार
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । नेपालीअमेरिकन कलाकार संघको अध्यक्षमा निशा सुनार निर्वाचित भएकी छन् । उक्त संघको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की,...
गोर्खा वारियरको शुटिङ नहुँदै गोर्खा वारियर–२ को छायांकन सुरु
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । गोर्खालीको वीरगाथामा आधारित कथामा निर्माणाधीन फिल्म गोर्खा वारियर२ को छायांकन बेलायतबाट शुरू हुने भएको छ । केही भाग सुटिङ गरिसकिएको फिल्मको बाँकी छायांकन कार्य दशैंपछि बेलायतबाट शुरू गरिने यस फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले जानकारी गराए ।...
महिलाद्वारा उत्पादन गरिएका सामग्रीको प्रदर्शनी
नेपाल फ्ल्यास
भदौ १९, २०७८
झापा । तीजको पूर्वसन्ध्यामा दमक नगरपालिकाले महिलालाई उद्यमसँग जोड्ने उद्देश्यले पाँच दिवसीय तीज महोत्सव सञ्चालन गरेको छ । दमक नगरपालिका५ मा शुक्रबारदेखि आयोजित महोत्सवमा स्थानीय कच्चा पदार्थ, श्रम र सीप प्रयोग गरी दमकका उद्यमी महिलाले उत्पादन गरेका सामग्रीको प्रदर्शनी गरिएको...
कमेडी च्याम्पियनबाट ऋचाले लिइन् बिदा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । अभिनेत्री लिटी शो कमेडी ऋचा शर्मा लोकप्रिय कमेडी च्याम्पियन२ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी छनोटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।...
अमिताभ बच्चन फिल्म छायांकनका लागि नेपाल आउँदै
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेपालमा फिल्म छायांकन गर्न बलिउडका बिग बि अमिताभ बच्चन आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए बमोजिम उनि 'उचाई' फिल्मको छायांकनको लागि नेपाल आउन लागेका हुन् । पारिवारिक ड्रामा बनाउन माहिर मानिने सुरज बडजात्याले यसको निर्देशन गर्नेछन्...
कलाकार निशा घिमिरेको मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ । घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन...
निशाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएन : नर्भिक अस्पताल
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं ।उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दा समेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । नर्भिक इन्टरनेशनल हस्पिटलले आज मंगलबारपत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा अपडेट दिएको हो । अस्पतालका प्रमुख कार्यकारी...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
32
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय