बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
मनिषा दिदीलाई गाली गर्दा चित्त दुख्यो: आँचल शर्मा
नेपाल फ्ल्यास
जेठ १०, २०७७
नेपालले भारतिय अतिक्रमणमा परेको भू-भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले त्यस विषयमा निकै ठुलो विवाद चर्किएको छ । नेपालले सार्वजनिक गरेको नक्सालाई भारतले स्विकारेको छैन । नेपालले जारी गरेको नयाँ नक्साको विषयमा नायिका मनिषा कोइरालाले एक ट्विट गरेकी थिइन्...
'सम्हालिन्छ कहिले मन'मा क्यूट पूजा
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
चलचित्र सम्हालिन्छ कहिले मन गत वर्ष नै रिलिज हुनुपर्ने हो । तर, विविध कारणले गर्दा चलचित्र रिलिज हुन सकेन । त्यसपश्चात् चलचित्र यस वर्षको तीजमा रिलिज हुने भनिएको थियो । तर, कोरोनाका कारण चलचित्र तोकिएको मितिमा रिलिज नहुने पक्का पक्की...
लकडाउनमा सार्वजनिक भयो राष्ट्रभक्ति गीत 'जित्छौँ हामी'
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
कोरोनाका कारण देश नै लकडाउनमा रहेको छ । देशको सीमा अतिक्रमणको मुद्दा पनि चर्किरहेको छ । यसै बेला राष्ट्रभक्ति गीत सार्वजनिक भएको छ । शुक्रबार जित्छौँ हामी बोलको गीत सार्वजनिक गरिएको हो । संजोग बस्यालले सृजना गरेको यस गीतमा विनोद...
बलिउड अभिनेत्री अनुष्कालाई कानुनी पत्र
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
अनुष्का शर्माद्वारा निर्मित वेब सिरिज पाताल लोक निकै विवादित बन्यो । नेपाली महिलालाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै उक्त सिरिजको विरुद्द मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता भए लगत्तै अनुष्कालाई कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ । सिरिजमा समावेश...
छायांकन सेट मिस गर्न थाले अनमोल
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
नायक अनमोल केसीलाई अहिलेको समय सायदै फुर्सद मिल्थ्यो होला । व्यस्त नायक अनमोल चलचित्र 'ए मेरो हजुर ४'को छायांकनमा हुन्थे । तर, कोरोनाको कारण छायांकन रोकिदा अनमोल फुर्सदिला बनेका छन् । उनी अहिले घरमा चलचित्र हेरेर दिन बिताइरहेका छन् ।...
मनिषाको समर्थनमा उत्रिए नेपाली कलाकार
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला अहिले विवादित बनिरहेकी छिन् । नेपाल सरकारले सार्वजनिक गरेको नक्साको पक्ष लिएर गरेको ट्विटका कारण उनी विवादित बनेकी हुन् । मनिषाले नेपालको पक्ष लिदैँ भारतिय अतिक्रमणमा परेको भूमि फिर्ता गर्न लागेकोमा खुसी व्यक्त गरेकी...
सिमा विवादबारे राजेश हमाल- 'लिपुलेक र लिम्पियाधुरा हाम्रै हो'
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
केही दिन अगाडि नेपाल सरकारले भारतिय अतिक्रमणमा परेको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्यो । जहाँ कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समावेश गरिएको थियो । उक्त नक्सा सार्वजनिक भएपछि दुई देशबीच विवाद सुरु भएको छ । भारतले नेपालले सार्वजनिक गरेको...
नायिका मनिषा कोइरालाको ट्विटप्रति भारतमा आपत्ति
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले गरेको ट्वीटप्रति केही भारतीयहरुले आपत्ति जनाएका छन् । नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेपछि नायिका कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरेकी...
'म यस्तो गीत गाउँछु २'लाई दर्शकले साथ दिनेमा विश्वस्त पल-पूजा
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
चलचित्र 'म यस्तो गीत गाउँछु २' रिलिजको तयारीमा थियो । नायक पल शाह र नायिका पूजा शर्मा चलचित्रको प्रचारमा व्यस्त हुन थालिसकेका थिए । तर, कोरोनाको त्रासका कारण चलचित्र रिलिज हुन सकेन । चलचित्रको अनिश्चितकालको लागि रिलिज रोकिएको छ ।...
'पाताल लोक'को चर्को विरोध
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको सिरिज 'पाताल लोक' यति बेला नेपालममा पनि निकै चर्चामा छ । तर, नेपालमा यसको सकरात्मक होइन, नकरात्मक टिप्पणी भइरहेको छ । यस सिरिजमा नेपाली महिला पात्रमाथि आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै यसको चर्को विरोध...
अर्जुनको 'क्रन्दन'मा मजदुरको पिडा
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
लकडाउनका कारण समस्यामा परेका मजदुरको कथामा छोटो चलचित्र निर्माण भएको छ । 'क्रन्दन' नाम दिइएको उक्त छोटो चलचित्रलाई अर्जुन तिवारीले निर्देशन गरेका छन् । यस चलचित्रको कथा, छायांकन तथा सम्पादन पनि निर्देशक तिवारीले नै गरेका हुन् । अहिले मजदुरहरुले भोग्नु...
धुुर्मुस–सुन्तलीको ‘लिपुलेक’
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले लक डाउनपछि विभिन्न चेतनामुलक भिडियो सार्वजनिक गरिरहेका छन् । उनीहरूले, कोरोनापछिको अवस्थालाई समेटेर तयार पारेको भिडियो राम्रो प्रभाव पनि पारिरहेको छ । उनीहरुले लिपुलेक र नालापानी हाम्रै हो भन्दै एक नयाँ भिडियो...
'आयो भैरव'को पर्खाईमा संचिता
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
अहिले चलचित्र क्षेत्रले बिश्राम पाएको छ । चलचित्रजन्य सम्पूर्ण काम रोकिएको छ । कोरोनाका कारण लकडाउन हुदाँ सबै काम रोकिएको हो । हुनत, नायिका संचिता लुइँटेल उत्ति व्यस्त थिइनन् । पछिल्लो समय उनको व्यस्तता चलचित्रमा भन्दा पनि घरयासी काममा नै...
ऋषिको मृत्युपछि एक्लै बस्छन् रणवीर
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
अभिनेता ऋषि कपुरको मृत्युपछि उनका छोरा तथा अभिनेता रणवीर कपुर निकै तनाबमा थिए । उनलाई आफ्नो जीवनमा फर्किन निकै गाह्रो परिरहेको थियो । सधै एक्लै बस्न रुचाउने रणवीर बुबाको मृत्युपछि पनि एक्लै बसेका छन् । उनी प्रेमिका आलिया भट्टसँग मिलेर...
अमेरिकन आइडलको फाइनल आजः दिवेशले जित्लान् त उपाधि ?
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । आज (आइतबार) सिङ्गिङ रियालिटी शो अमेरिकन आइडलको फाइनल हुँदैछ । नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको फाइनलसम्म पुग्न सफल भएका छन् । सिजनको अन्त्यतिर क्वारेन्टाइनबाटै प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । यसैबीच, अमेरिकन आइडलका अन्तिम सात...
२३ वर्ष लागिन् जसिता, कस्तो छ चलचित्र यात्रा ?
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
नायिका जसिता गुरुङले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । जेठ ३ गते जन्मिएकी जसिताले आज आफ्नो २३ वर्षे जन्मदिन मनाउँदैछिन् । चलचित्र लिलिबिलीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी जसिताले पहिलो चलचित्रबाट नै चर्चा पाइन् । पहिलो चलचित्रबाट नै डेब्यु नायिकाको अवार्ड समेत...
राज के र मेलिनाको ‘मैले माया गरेँ’ सार्वजनिक
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
गायक राज के गोश्वामी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक मैले माया गरेँ बोलको गीतमा उत्तम जंग लिम्बुको संगीत रहेको छ । गीतलाई माया मगरले लेखेकी हुन् । कोशिस २ एल्बममा समावेश यस...
यस्तो बन्यो ‘रानीमहल’को टिजर
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
चलचित्र रानीमहलको टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको टिजरमा चलचित्रका मुख्य कलाकारलाई फिचर गरिएको छ । टिजरमा कलाकारको त्रिकोणात्मक प्रेम देखाइएको छ । हिमाल न्यौपानेले निर्देशित रानीमहलमा निकिता चण्डाक, प्रतिमराज सेन्चुरी, साहिल श्रेष्ठ र मानश्वी खरेलको मुख्य भूमिका...
राष्ट्रभाव बोकेको गीत 'संसार जितेर गए नि...' बजारमा
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
गीतकार डीपी दाहाल परिश्रमीको रचनामा रहेको गीत 'संसार जितेर गए नि, माटोलाई भुल्दिन'को म्युजिक भिडियो सार्वजनिक भएको छ । डिलाइटेड नेपालको प्रस्तुति रहेको भिडियो डिलाइटेड नेपाल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो । सो गीतमा लोकप्रिय गायक निशान भट्टराईको स्वर रहेको...
विपिन कार्की: अभिनयमा अब्बल, व्यापारमा कमजोर
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
अभिनेता विपिन कार्कीलाई भर्सटाइल अभिनेताको रुपमा चिनिन्छ । हरेक चलचित्रमा आफूलाई फरक अवतारमा प्रस्तुत गर्न सफल छन्, विपिन । उनको डेब्यु चलत्रित्र छड्केदेखि पशुपति प्रसाद, जात्रा, हरि, नाका, प्रसाद, गोपी हुदैँ सेल्फी किङ्गसम्म आइपुग्दा विपिनका धेरै अवतारहरु दर्शकले देखिसकेका छन्...
«
1
...
16
...
31
32
33
34
35
36
37
38
39
...
46
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय