बैशाख २३, २०८१, आइतबार
               

बहुप्रतिक्षित फिल्म ‘केजीएफ–२’ को रिलिज मिति तोकियो

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

मुम्बई । बहुप्रतिक्षित फिल्म ‘केजीएफ–२’ को रिलिज मिति सार्वजनिक भएको छ ।

फिल्मको नयाँ पोस्टर रिलिज भएसँगै फिल्मको रिलिज मिति पनि तोकिएको हो । 

फिल्मको पहिलो भागले विश्वभर करोडौँ दर्शकको मन जित्न सफल भएपछि फिल्मका मुख्य भूमिकामा रहेका अभिनेता एशका फ्यान पनि बढेका छन् । 


कस्तो लाग्यो ?

यो पनि