बैशाख २४, २०८१, सोमबार
               

अभिनेता खगेन्द्र दम्पतीलाई पुत्री लाभ

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली फिल्मका अभिनेता खगेन्द्र लामिछाने छोरीका पिता बनेका छन् । उनकी श्रीमती रोजिना सिटौलाले बुधबार बिहान छोरीलाई जन्म दिएकी हुन् ।

खगेन्द्रले छोरीको तस्वीर सामाजिक सञ्जालमा राख्दै ‘यो दुनियाँमा स्वागत छ छोरी’ भनी लेखेका छन् ।

अभिनेता खगेन्द्रकी श्रीमति रोजिना आफैंमा निर्मात्री हुन् । उनले ‘पशुपति प्रसाद’ र ‘धनपति’मा लगानी गरेकी थिइन् । उनीहरुले निर्माण गरेको फिल्म ‘पानी फोटो’ रिलिजको पखाईमा छ ।

यो पनि