बैशाख १२, २०८१, बुधबार
               

५४ वर्षमा पनि हट र बोल्ड माधुरी !

एजेन्सी
जेठ ०१, २०७८

ADVERTISEMENT

बलिउड अभिनेतृ माधुरी माधुरी दीक्षित ५४ वर्षमा पनि हट र बोल्ड देखिन्छिन् । 

उनले आज शनिबार आफ्नो ५४औँ जन्मदिन मनाउँदै छिन् । नृत्य र अभिनय दुवैमा विशेष दक्खल राख्ने यी नायिका आफ्नो सुन्दरतामा पनि प्रसिद्ध छिन् । त्यसैले त उनलाई धेरै शुभेच्छुकले अझै 'धक धक गर्ल' भनेर सम्झने गर्दछन् । 

माधुरी दीक्षितका बाबुआमाले उनलाई डाक्टर बनाउन चाहन्थे । तर माधुरीलाई बाल्यकालदेखि नै नृत्यको रुचि थियो ।अन्ततः त्यसैले उनलाई अभिनय यात्रामा पुर्‍यायो ।

'तेजाब, राम लखन, त्रिदेव, परिँदा, दिल, साजन, 'छोरा', 'खलनायक' जस्ता एकसेएक सुपरहिट फिल्म खेलकी माधुरी अहिले पनि त्यत्तिकै सुन्दर छिन्।

हेरौँ उनका पछिल्ला केही फोटोहरू 

 

 


कस्तो लाग्यो ?

यो पनि