बैशाख १४, २०८१, शुक्रबार
               

बलिउड अभिनेत्री पादुकोणलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण कोरोना भाइरस संक्रतिम भएकी छन् ।

अहिले दीपिका बेंगलुरुस्थित आफ्नै माइतीमा रहेकी अभिनेत्री पादुकोणसँगै उनका बुबा प्रकाश पादुकोणसहित आमा र बहिनिलाई पनि कोरोना संक्रमण भएको बताइएको छ । दीपिकाका पितालाई भने श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ ।

प्रकाश पादुकोणका नजिकका साथी एवं उनका एकेडेमीका निर्देशक विमल कुमारले प्रकाशको स्वास्थ्य अहिले ठिक रहेको बताएका छन् । उनले प्रकाशको केहि दिनमै डिस्चार्ज हुने बताइएको छ ।

यो पनि