बैशाख ०८, २०८१, शनिबार
               

गायक श्रेष्ठ संक्रमित भएपछि आइसीयूमा भर्ना

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । गायक एवं भ्वाइस अफ नेपालका कोच दीप श्रेष्ठ कोरोनाबाट संक्रमित भएका छन् । 

स्वास्थ्यमा समस्या देखिएपछि ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि