बैशाख ०८, २०८१, शनिबार
               

तीन हजार चलचित्रकर्मीका लागि खोप माग

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

चलचित्र विकास बोर्डले कोरोनाविरुद्धको खोप माग गरेको छ । शुक्रवार बोर्डको कोभिड १९ व्यवस्थापन हेर्ने संयोजक तथा बोर्ड सदस्य राज कटुवालले तीन हजार फिल्मकर्मीका लागि खोपको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र बुझाएका छन् । 

कोरोनाको दोस्रो लहरको चपेटामा सर्वसाधारणसँगै फिल्मकर्मीहरू पनि परेका छन् । तर, एकाधबाहेक फिल्मकर्मीहरुले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दायाराम दाहालका अनुसार कोरोनाका कारण अहिले फिल्म क्षेत्रका गतिविधि पूर्ण रुपमा ठप्प रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि