बैशाख १३, २०८१, बिहीबार
               

'विश्व सारा आज रोएको छ साथी' सार्वजनिक

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । गीतकार सुवास जमरकट्टेलकाे 'विश्व सारा आज रोएकाे छ साथी' बोलकाे गीत शनिबार युट्युबमार्फत सार्वजनिक भएकाे छ । 

अहिलेकाे अवस्थामा सामाजिक कार्यमा प्रेरित गर्ने खालकाे उक्त गीत विकास लिम्बुकाे स्वरमा बजारमा ल्याएकाे हाे । उक्त गीतमा विकास चौधरीले संगीत भरेका हुन्  । 

यो पनि