बैशाख ०८, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गीत
‘खोजीरहेछ देशले एक युग नायक’ म्युजिक भिडियो सार्वजनिक
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं । खोजिरहेछ देशले एक युग नायक बोलको राष्ट्रिय भावको गीत सार्वजनिक भएको छ । डा. नवीनअधिकारी टाकिन्द्रले लेखेको गीतमा सन्तोष श्रेष्ठको स्वर र संगीत छ । भिडियो छायांकनको निर्देशन हेमप्रभासअधिकारीले गरेका छन् । गीतमा युवराज दाहाल लगायतको अभिनय छ...
रचना र नविनको ‘चट्ट माया’ सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत चट्ट माया सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मिलन विष्टको शब्द र गायक रावलकै संगीत छ । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग...
'साल्पा सिलिछोमी' सार्वजनिक (भिडियोसहित)
नेपाल फ्ल्यास
साउन ०३, २०७८
युवा साहित्यकार मनुहाङ किरातीकाे'साल्पा सिलिछोमी' गीत शनिबार सार्वजनिक भएकाे छ । उनकाे कुलुङ भाषिक गीत सोलुखुम्बु मिडिया युट्युव च्यानलमार्फत सार्वजनिक भएकाे हाे । उक्त गीतमा मानबहादुर कुलुङलेसंगीत भरेका छन् । दिनेशराजकाे एजेन्ज तथाउमेश कुलुङले सम्पादन गरेकाे उक्त गीत बिनुसाराईकाे आवाजमा...
'विश्व सारा आज रोएको छ साथी' सार्वजनिक
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । गीतकार सुवास जमरकट्टेलकाे'विश्व सारा आज रोएकाे छ साथी' बोलकाे गीत शनिबार युट्युबमार्फत सार्वजनिक भएकाे छ । अहिलेकाे अवस्थामा सामाजिक कार्यमा प्रेरित गर्ने खालकाे उक्त गीत विकास लिम्बुकाे स्वरमा बजारमा ल्याएकाे हाे । उक्त गीतमा विकास चौधरीले संगीत भरेका...
गीतकार कमलराज केसीको ‘कसको मुटु कति दुख्छ’ गीत सार्वजनिक
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
कवि तथा गीतकारकमलराज केसीलेकसको मुटुकति दुख्छ गीत बजारमा ल्याएका छन् । ओएसआर डिजिटलद्वारा सार्वजनिक गरिएको उक्त गीतमाकेसीकै शब्द रहेकोछ । अस्मी रिसालको कम्पोज र राजेश श्रेष्ठको एरेन्जतयार भएको उक्त गीतमा वरिष्ठ गायक नरेन्द्र प्यासीले एकल स्वर दिएका छन् ।गीतलाईओएसआर डिजिटलद्वारा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय