मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१९२ समाचारहरू
श्यामसुन्दर पुडासैनी
पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।
सर्वोच्चको फैसलाअघि नै दल दर्ता गराउन आयोगलाई दबाब
श्यामसुन्दर पुडासैनी
भदौ ०४, २०७८
निर्वाचन आयोगले एमालेबाट अलग भएको नेकपा एमालेको माधवकुमारनेपाल समूह र जसपाबाट अलग भएको महन्थ ठाकुर पक्षलाई छिट्टै दल दर्ताको प्रमाणपत्र दिने भएको छ । दल विभाजन सम्बन्धीसर्वाेच्च अदालतमा परेको मुद्दाको फैसलाअघि नै प्रमाणपत्र दिने तयारी गरेको छ । माधवकुमार नेपालले...
अफगानमा रहेका ३० हजार नेपाली खतरामा, उद्धारमा बेवास्ता
श्यामसुन्दर पुडासैनी
साउन ३१, २०७८
अफगानिस्तानको घरेलु द्वन्द्वले त्यहाँ कार्यरत नेपाली नागरिक जोखिममा परे पनि आफ्ना नागरिक फर्काउन नेपाल सरकारले कुनै पहल थालेको छैन । छिमेकी भारतसहित विश्वका सबैजसो मुलुकले आफ्ना नागरिक फर्काउन थाले पनि नेपालले अहिलेसम्म कुनै वास्तासमेत नगरेको हो । तालिवानले अफगानिस्तानका ३४...
अलबिदा ! जयसिंह धामी, तिम्रो आत्मा नभड्कियोस्
श्यामसुन्दर पुडासैनी
साउन २०, २०७८
जयसिंह धामी, सर्वप्रथम नेपाल आमालाई लक्षित गरी सिमानामा काटिएको विस्तारवादको धारिलो करौँतीको सामना गर्दै आफ्नो तिमिले ज्यान महाकालीमा फाल्नुपरेको अवस्थाप्रति शोकाकुल छु । महाकालीमा तुइन तर्ने क्रममा रुखमा बाँधेको तुइनको फलामे डोरी भारतीय एसएसबीले फुकालिदिएपछि तिमी महाकालीको उर्लँदो भेलमा खस्न...
महाकालीमा युवा बेपत्ता घटनाबारे सरकार मौन, भारतलाई ध्यानाकर्षण गर्न सकेन
श्यामसुन्दर पुडासैनी
साउन १७, २०७८
भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा दार्चुलामा एक व्यक्ति महाकाली नदीमा बेपत्ता भएको घटना बारेमा परराष्ट्र मन्त्रालयले जानकारी नभएको बताएको छ । न्यूनतम मानवीय संवेदना पनि नराखी गराएको यो घटना लुकाउन प्रयास भएको भन्दै स्थानीय आक्रोशित भइरहँदा घटनाको विषयमा आधिकारिक...
जसपा फुट्दा सरकार झनै बलियो, अध्यादेशको सहारा नचाहिने
श्यामसुन्दर पुडासैनी
साउन १२, २०७८
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार थप बलियो भएको छ । देउवा नेतृत्वको सरकार निर्माणमा निर्णायक भूमिकामा रहेको एमालेको माधव नेपाल समूहविनै पनि संसदमा सरकारको बहुमत पुग्ने भएपछि थप...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
श्यामसुन्दर पुडासैनी
साउन १२, २०७८
संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने कार्यतालिकाछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने रहेको छ । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस...
सरकार-माफिया कनेक्सन : वास्तविक राजनीतिज्ञलाई पन्छाएर व्यवसायीलाई मन्त्री
श्यामसुन्दर पुडासैनी
साउन ११, २०७८
जुनसुकै दलको सरकार बने पनि प्रकारान्तरले माफियाकै लागि मात्रै रहेछ भन्ने प्रमाणित पछिल्ला केही सरकारको मन्त्रीपरिषद् सदस्यले देखाउँछ । केपी शर्मा ओली सरकारले जनमुखी काम गर्न नसकेको भ्रष्टाचारी, कमिसन खोर, माफियालाई पोसेको आरोप लगाउँदै विस्थापन गर्दै बनेको काँग्रेस नेतृत्वको गठबन्धन...
हिजो प्रदर्शनकारीलाई गाली गर्ने ओली आफैँ माइतिघरमा
श्यामसुन्दर पुडासैनी
साउन १०, २०७८
दुई वर्वअघितत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूप्रति सङ्केत गर्दै भनेका थिए जे गरे पनि माईतिघरमा विरोध हुन थालेको छ । उनले माईतिघर मण्डलामा हुँदै आएका सरकार विरोधी प्रदर्शनलाई लक्षित गर्दै भनेका थिए । ओलीले विपक्षी दललाई कटाक्ष गर्दै भनेका...
शक्ति सङ्गठित गर्दै नेपाल समूह, नयाँ पार्टी गठनको तयारी
श्यामसुन्दर पुडासैनी
साउन ०७, २०७८
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूलगायतका नेताहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि एमालेको माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति सङ्गठित गर्न थालेको छ । आफूसहित २२ सांसदलाई स्पष्टीकरण सोध्दै पार्टीबाट निष्कासन गर्ने तयारी गरेपछि नेपालले विभिन्न...
सर्वोच्चले सम्झिएको शाही आयोग खारेजीको त्यो फैसला
श्यामसुन्दर पुडासैनी
असार २८, २०७८
शेरबहादुर देउवा नेतृत्वको सरकार २०६१ माघ १९ मा विघटन गरी आफ्नै अध्यक्षतामा तत्कालीन राजा श्री ५ ज्ञानेन्द्रबाट मन्त्रिपरिषद्को घोषणा भयो । ज्ञानेन्द्रले शासन हातमा लिएपछि दुइटा महत्त्वपूर्ण काम गर्ने बाचा गरे- आतङ्कवादको अन्त्य र भ्रष्टाचारको अन्त्य । त्यसताका माओवादी द्वन्द्व...
गरिब जनता अस्पतालमा बन्धक, करोडपति नेतालाई कानुन मिचेर सहायता
श्यामसुन्दर पुडासैनी
असार २६, २०७८
कोरोना सङ्क्रमितको उपचार खर्च बिरामी आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको सरकारले नेताहरूलाई भने कानुनविपरित फेरि उपचार खर्च बाँड्न थालेको छ । कोरोनाको उपचार गराउन गएका बिरामीहरू पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक बनिरहेका छन् । यता सरकारले भने विदेशमा उपचार गर्न गएका...
बढ्दो बलात्कार शृङ्खला, दैनिक सरदर ६ घटना
श्यामसुन्दर पुडासैनी
असार २५, २०७८
दुई दशकअगाडि बलात्कारका घटना देशैभर वार्षिक दुई सयको हाराहारीमा दर्ता हुन्थे । नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले त्यो सङ्ख्या करिब २२ सय पुगेको छ । अर्थात् दुई दशकमा बलात्कारका घटना कम्तीमा करिब ११ गुणाबढेको छ । बालिका, युवती, एकल महिला, वृद्धा...
यथावत् तिक्तता, परिबन्दको एकता !
श्यामसुन्दर पुडासैनी
असार २४, २०७८
लामो सम्बन्धमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कहिले अगाध प्रेमपूर्ण सम्बन्ध रह्यो भने कहिले अति तिक्ततायुक्त । नेपाल र ओलीबीच बहुआयामिक सम्बन्ध छ । राजनीतिक र सैद्धान्तिक विषयसँगै व्यक्तिगत मामलामा पनि उनीहरूबीचको सम्बन्ध...
वायुसेवा निगमलाई कम्पनीमा बदल्ने प्रयास २० वर्षदेखि
श्यामसुन्दर पुडासैनी
असार २३, २०७८
चार वटा जेट विमान खरिदलगायत कम्तीमा ४२ अर्ब ऋणमा डुबेको नेपाल वायुसेवा निगमलाई संस्थानबाट कम्पनीमा बदल्ने प्रस्तावको सर्वत्र विरोध भइरहेको छ । संस्थानलाई निजीकरण गरी हवाई माफियाको चङ्गुलमा पार्ने बदनियतपूर्ण ढङ्गले कम्पनीमा बदल्ने प्रस्ताव आएको भन्दै विरोध भइरहेको छ ।...
एमाले विवाद : तीन वर्ष अघि फर्किदा के हुन्छ ?
श्यामसुन्दर पुडासैनी
असार १६, २०७८
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुरानै एमालेमा फर्कन तयार भएपछि पार्टी तीन बर्सअघिको संरचना पुग्ने देखिएको छ । १० औँ महाधिशेन आयोजक कमिटी भङ्ग र केन्द्रीय कमिटी व्यूताउने भएसंगै एमाले नवौँ महाधिवेशनबाट निर्वाचित संरचनाले पुनर्जीवन पाउने छ...
बिरानो बन्यो असारे भाका, युवापुस्ताको बेवास्ता
श्यामसुन्दर पुडासैनी
असार १५, २०७८
न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार, पूर्वैको ढोका खोलेर हेर्दा लागेछ असार असार महिना रोपाइँको महिना । रोपाइँका बाउसे र रोपाहारहरू एकअर्कामा हिलो छ्यापाछ्याप गरी यस्तै असारे गीत गाउँदै दुःखकष्ट र थकाई बिर्सन खोज्छन् । असारे भाकाले थकित...
काठमाडौंमा कोठा : घरधनीका सर्तका चाङ, बाहुनलाई पनि सास्ती !
श्यामसुन्दर पुडासैनी
असार १०, २०७८
एक टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातकै आधारमा भाडामा कोठा नदिइएको सन्दर्भअहिले चर्चा र बहसमा छ । आफूलाई जातकै आधारमा कोठा नदिएर जातीय विभेद गरेको भन्दै रुपा प्रहरी कहाँ गइन् । घरबेटी पक्राउ परिन् । छुवाछुत कसुरको प्रमाण नपुगेको भन्दै...
सरस्वतीका श्रीमान् भन्छन्- ‘रुपा सुनार कोठा खोज्न होइन सर्वेक्षणमा आएकी हुन्’
श्यामसुन्दर पुडासैनी
असार ०९, २०७८
बुधबार बिहान ११ बजे,बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालय अघि केही भीड थियो । अघिल्ला दिनदेखिबाट मात्रै लकडाउन केही खुकुलो भएकाले होला थोरै चहलपहल बढेको देखिन्थ्यो । सिमसिम पानी परिरहेको थियो । केही सरकारी वकिल कार्यालय अगाडिको छाप्रोमा ओत लागिरहेका थिए...
ओलीको अबको कदम के होला ?
श्यामसुन्दर पुडासैनी
असार ०८, २०७८
प्रतिनिधिसभा विघटनको दुई सातापछि दुई पटक प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले गैरकानुनी भनेर व्याख्या गरिदिएको छ । प्रधानन्यायाधीश चन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले दिएको अन्तरिम आदेशले कानुनी मात्र होइन, राजनीतिक सन्देशसमेत दिएको जानकारहरू बताउँछन् ।...
मेलम्चीवासीका चुँडिएका सपना, कुँडिएका मन
श्यामसुन्दर पुडासैनी
असार ०५, २०७८
काठमाडौंमा असाध्यै सुनिएको नाम मेलम्ची । मेलम्ची खानेपानी आयोजनाका कारण सधैँ चर्चामा रहेको मेलम्ची । त्यही नामबाट बनेको बजार मेलम्ची बजार । सिन्धुपाल्चोकको पूर्वी क्षेत्रको सदरमुकाम हो यो । जिल्ला सदरमुकाम चौतारा भए पनि पूर्वी भेगका बासीहरूलाई टाढा पर्छ ।...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय