मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१९२ समाचारहरू
श्यामसुन्दर पुडासैनी
पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।
माधव नेपालका तीन विकल्प : आत्मसमर्पण, विद्रोह र कम्परमाइज
श्यामसुन्दर पुडासैनी
चैत १६, २०७७
नेकपा एमालेको संस्थापन पक्षले कारबाही गरेपछि वरिष्ठ नेता माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ। नेपाल समूहका स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने कमिटीका एक सदस्यले बताए । प्रधानमन्त्री तथा नेकपा...
प्रचण्ड-नेपाल यसकारण चाहन्छन् सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन
श्यामसुन्दर पुडासैनी
चैत १२, २०७७
सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने विषयमामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ। बिहीबार दिउँसो उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसँग छलफल गरेका हुन् । दुईबीचको छलफलबाट...
दुर्गाप्रसाद तिम्सिनाबारे सरकार भन्छ- ‘हामीलाई थाहा छैन र केही गर्न पनि सक्दैनौँ’
श्यामसुन्दर पुडासैनी
चैत १०, २०७७
न्याय सम्पादनको एक सिद्धान्तले भन्छ, हजार दोषीले उन्मुक्ति पाउन्,तर एकजना पनि निर्दोषले सजाय नपाओस् । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चमार्फत् पटकपटक भन्दै आएका छन्, मैले १४ वर्ष जेल सजाय भोगेर आएको हुँ । तर,विनाकसुरमै प्रधानमन्त्री ओलीभन्दा तीन गुणा बढी...
नेपाल पक्षका यी १३ सांसद हटाउँदै ओली
श्यामसुन्दर पुडासैनी
चैत ०८, २०७७
एमाले संसदीय दल र केन्द्रीय समिति बैठकले अधिकार दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा १३ जना समानुपातिक सांसद हटाउने तयारी गरेका छन् । शनिबारको बैठकले ओलीलाई सांसदसमेत हटाउन सक्ने गरी अधिकार दिएपछि अफू पक्षका १३ प्रतिनिधिसभा समानुपातिक सांसदलाई हटाएर...
नेतृत्व विभाजनपछि एमालेका भ्रातृ सङ्गठन पनि फुट्न थाले
श्यामसुन्दर पुडासैनी
चैत ०८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको प्रयास गरेको निष्कर्ष निकालेको नेकपा एमाले (माधव नेपाल) समूहले जनवर्गीय सङ्गठनसम्म समानान्तर कमिटी गठन गर्न सुरु गरेको छ । केही दिनअघि काठमाडौंमा जिल्ला तहसम्मका आफूपक्षीय नेताहरूको २ दिने भेला गरेको सो पक्षले सबै कमिटीमा...
यी हुन्, संसद् बैठकमा सबैभन्दा बढी अनुपस्थित सांसद
श्यामसुन्दर पुडासैनी
चैत ०६, २०७७
प्रतिनिधिसभा बैठक कहिले सुरु हुन्छ र सकिन्छ एवं संसदीय समितिका बैठक कहिले डाकिन्छन् भन्ने कुराले सांसद नागेन्द्र कुमारलाई खासै असर गर्दैन । किनभने, उनी आफ्नै काम र धुनमा व्यस्त हुन्छन् । सर्लाहीबाट समानुपातिक सांसद नागेन्द्र कहिले गृह जिल्ला त कहिले...
एमालेमा तीन धार
श्यामसुन्दर पुडासैनी
चैत ०३, २०७७
शीर्ष नेताहरुबीच मतभेद बढ्दै जाँदा नेकपा एमाले तीन धारमा विभाजित भएको छ । अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले छुट्टाछुट्टै पार्टीको अभ्यास गरिरहेका छन् । तीनै पक्षले मंगलबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरे ।ओली...
एमालेको दुवै पक्षको समानान्तर गतिविधि कायम रहने
श्यामसुन्दर पुडासैनी
चैत ०२, २०७७
नेकपा (एमाले) का दुई पक्षले अघि बढाइरहेको समानान्तर गतिविधिले निरन्तरता पाउने पाउने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्ष टसमस नभएपछि दुवै पक्ष आआफ्नै ढंगबाट अघि बढ्ने भएका हुन् । केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षले...
मधेश किन सधैँ अशान्त ?
श्यामसुन्दर पुडासैनी
चैत ०१, २०७७
आइतबार दिउँसो सिरहा लहानस्थित मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भयो । विस्फोटमा परी सातजना घाइते भए । एक घाइतेको अवस्था गम्भीर छ । बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । बम विस्फोटको जिम्मा...
नेकपामा उदाउँदा नवधनाढ्य नेताहरु, पार्टी विभाजनले सम्पत्ति छानबिन हुन सकेन
श्यामसुन्दर पुडासैनी
फागुन १८, २०७७
पछिल्लो समय नेकपा प्रचण्डनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच एकअर्काको धनसम्पत्तिको विषयमा टिप्पणी भइरहेको छ । केही दिनअघि एक टेलिभिजनमा अन्तर्वार्ताकाक्रममा प्रचण्डले केपी ओलीको बालकोटमा दुई रोपनी जग्गा र दुईवटा घर...
के प्रधानमन्त्रीमाथि आक्रमणको खतरा छ ?
श्यामसुन्दर पुडासैनी
फागुन १७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै आफूमाथि शारीरिक हमला हुनसक्ने बताए । उनले आफूमाथिसुरक्षा थ्रेट रहेको बताएको यो पहिलो पटक भने होइन । यसअघि १६ मंसिरमा पनि सुरक्षा खतरा (थ्रेट) रहेको भन्दै प्रधानमन्त्री ओली...
प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला फेरे पनि पूर्वप्रधानमन्त्रीहरु पेट दुख्दा विदेशतिर
श्यामसुन्दर पुडासैनी
फागुन ०९, २०७७
२० पुसमा नेकपाका दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दिल्ली गए । पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बई गएका थिए । फर्कँदा दिल्लीमा केही दिन बसे । राजनीतिक भेटघाटसमेत गरेर उनी चार दिनपछि स्वदशे फर्किए । ३०माघमा प्रचण्डनेपाल...
नेतालाई गाली ‘महँगो’, वाक स्वतन्त्रता कि ‘हेट स्पिच’ ?
श्यामसुन्दर पुडासैनी
माघ २९, २०७७
घटना१ राष्ट्रपति विद्या भण्डारीलाई गाली गलौज गरेको भन्दै नेकपा प्रचण्डमाधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ गरिएको...
प्रचण्ड-माधव नेकपाको मांसाहारी आन्दोलनका टेलर
श्यामसुन्दर पुडासैनी
माघ २२, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीइतर नेता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्दोलनको नेतृत्व गर्दै थिए । प्रचण्डले सडकमा कार्यकर्तालाई उग्र प्रदर्शनमा सहभागी हुन...
सरकार नै सडकमा !
श्यामसुन्दर पुडासैनी
माघ २०, २०७७
नेपालमा पहिलो र सबैभन्दा ठूलो प्रजातान्त्रिक आन्दोलन २००७ मा भएको थियो । यस क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए । हुन त त्यसअघि पनि केही आन्दोलन भएका थिए । त्यसअघि राजनीतिक मात्र होइन, सामाजिक आन्दोलनहरू पनि...
मुख्यमन्त्री राईले लुकाएको सम्पत्ति विवाहमा देखियो
श्यामसुन्दर पुडासैनी
माघ ११, २०७७
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले लुकाएको सम्पत्ति उनको विवाहमा देखिएको छ । भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ५० बमोजिम मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण ६० दिनभित्र सार्वजनिक गर्ने प्रावधान छ । तर...
आक्रोश सरकारसँग, सास्ती जनतालाई
श्यामसुन्दर पुडासैनी
माघ ०९, २०७७
नेपालीमा एउटा आहान छ सौताको रिस पोइमाथि । नेपालमा भएका विभिन्न आन्दोलनले शासकलाई कहिल्यै प्रभाव पारेन । र,पार्दैन भन्ने जान्दाजान्दै पनि आमनागरिकलाई अनाहकमा दुःख दइनेगरीगरिने काम भइरहेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ, संसद पुनर्स्थापनाकालागिभन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाको...
सुनुवाइ कछुवा गतिमा : फैसलाभन्दा अघि चुनाव आउने चिन्ता
श्यामसुन्दर पुडासैनी
माघ ०६, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । सुनुवाइ चलिरहँदा प्रतिनिधि सभा ब्युतिएला कि मरेको मर्याै होला ? भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।...
प्रचण्ड–ओलीबीच दोहोरी ब्याटल, उपाधि कसको पोल्टामा ?
श्यामसुन्दर पुडासैनी
माघ ०४, २०७७
राजनीतिक रुपमा विभाजित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा नेताहरूको दोहोरी ब्याटल तीव्र चलिरहेको छ । संसद विघटनको विषयलाई लिएर नयाँ चुनावमा जानुपर्ने भन्ने पक्ष र संसद पुन स्थापना हुनुपर्छ भन्ने पक्षबीच सार्वजनिक रुपमा पेचिलो आरोप प्रत्यारोपको दोहोरी ब्याटल चलिरहेको...
न्यायालयलाई उछिनेर फैसला सुनाउँदै नेताहरू
श्यामसुन्दर पुडासैनी
पुस १९, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरू सर्वोच्च अदालतमा विचाराधीन छ। तर न्यायालयले ती रिटका सम्बन्धमा सुनुवाइ प्रक्रिया पूरा गरी फैसला गर्नुअघि नै नेताहरूले फैसला सुनाउन थालेका छन् । प्रतिनिधिसभा विघटनका सम्बन्धमा संवैधानिक रूपमा प्रश्न उठेको छ । संवैधानिक प्रश्नकारबारे सर्वोच्च अदालतले नै...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय