मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१९२ समाचारहरू
श्यामसुन्दर पुडासैनी
पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।
नेकपाको अन्तहीन विवाद, गैरजिम्मेवारीको पराकाष्ठा (टिप्पणी)
श्यामसुन्दर पुडासैनी
असार २४, २०७७
काठमाडौं । तीव्र आन्तरिक मतभेदमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोगाउन भन्दै युवा नेताहरूले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिँदै आएका छन् । उनीहरूले पछिल्लो पाँच दिनदेखि धुम्बाराहीमा धर्ना दिइरहेका छन् । सचिवालय र स्थायी कमिटीले विवाद मिलाउन नसकेको भन्दै...
नेपालमा फेसबुक लाइभ : आत्महत्याका लहरदेखि प्रहरीले बचाउन सकेकाे घटनासम्म
श्यामसुन्दर पुडासैनी
असार २२, २०७७
घटना शनिबार रातिपौने ९ बजेको हो । भरतपुर महानगरपालिका स्याउली बजारकी एक युवतीफेसबुकमा लाइभ आइन्। १९ वर्षीया विद्या पाण्डेले लाइभमा भनिन्-'कृपया मेरो लाइभ रेकर्ड गर्नुहोला ।' यति भनेर उनले खाटमाथिप्लाष्टिकको चियर राखिन् । हातमा सल लिइन् । चियरमाथिचढिन । सिलिड...
मन्त्रालयबाटै साढे २ करोड जरिवाना तिराउने फाइल गायब
श्यामसुन्दर पुडासैनी
असार २१, २०७७
काठमाडौं । एकातिर सरकारी खर्चमा अनियमितता ह्वात्तै बढेको छ भने अर्कोतिर राजश्व अपचलन पनि बढ्दो छ । सरकारी संयन्त्रमा चुलिँदो विकृतिले मुलुकको अर्थतन्त्र डामाडोल बन्दै छ । यस्ता आर्थिक अराजक गतिविधि प्रभावशाली मन्त्रालयमै धेरै भेटिएका छन् । जहाँ सरकारी कर्मचारीकै...
गम्भीर संकटमा नेकपा
श्यामसुन्दर पुडासैनी
असार १९, २०७७
काठमाडौं । बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक डाकिएको थियो । उता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए । आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर ओलीले केही न केही...
‘प्रधानमन्त्रीज्यू तपाईँको लाज ढाक्न मात्र बाँचिरहेकी छु’
श्यामसुन्दर पुडासैनी
असार १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनकाबीचसरकारी मिडिया बोलाएर अन्तर्वार्ता दिए उपचार नपाएर रोग रखान नपाएर भोकका कारण कुनै पनि नागरिक मर्नु पर्दैन । यो उनको नयाँ उद्घोष थिएन । प्रधानमन्त्रीमा निर्वाचित भएदेखि हालसम्म दसौँ पटक उनले यस्ता अभिव्यक्ति दोहोराउँदै...
ओलीको सत्ता महासंकटमा, के होला यसपालि ?
श्यामसुन्दर पुडासैनी
असार १५, २०७७
पछिल्लो तीन महिनामा तीनै पटक प्रधानमन्त्री ओलीलाई सत्ता संकट आइलागेको छ । लकडाउनअघिकोरोना महामारीबीच सरकार संकटमा थियोर प्रधानमन्त्रीले भनेअनुसार अहिले फेरि पनि । चर्चित नेता मदन भण्डारीको ६९औँजन्म जयन्तीको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हताश भने,...
मध्यरातमा यसरी फिल्मी शैलीमा लुटियो बुद्धचित्त
श्यामसुन्दर पुडासैनी
असार १२, २०७७
झट्ट हेर्दा ससाना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने बयरको गेडा जस्तो । मूल्यले भने सुनजस्तै महत्ववान् । लामा तामाङ समुदाय र विशेष गरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बुद्धचित्तको महत्त्व ठूलो छ । धार्मिक तथा...
अख्तियार विधेयकप्रति निजी क्षेत्रको टिप्पणी: ‘नचाहिने हतकण्डा, तर्साउने अस्त्र’
श्यामसुन्दर पुडासैनी
असार ११, २०७७
काठमाडौं । निजी क्षेत्रमा हुने भ्रष्टाचार निगरानी गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने कानुन राष्ट्रियसभामा पेस भएपछि सरोकारवालाहरूले आपत्ति जनाएका छन् । यसको निजी क्षेत्रले मात्र विरोध गरेकोछैन ।अख्तियारकै पूर्वप्रमुखहरूले समेत आपत्ति जनाएका छन् । अख्तियारको मुख्य काम भने...
साझा डुबाउँदै सरकारी छपाइ प्रधानमन्त्रीका सल्लाहकारको प्रेसमा
श्यामसुन्दर पुडासैनी
असार ०९, २०७७
काठमाडौं । वस्तु तथा सेवा दिन स्थापना भएका सार्वजनिक संस्थान तथा सरकारको लगानी रहेको सस्थाहरू एकपछि अर्को गर्दै डुब्दै गएका छन् । कतिपयलाई सरकारले बार्षिक अर्बौ रुपैयाँ बजेट दिँदा समेत घाटा थेग्न नसकेपछि सरकारले खारेज नै गरेको छ । अर्थ...
अङ्गीकृत नागरिकतामा दक्षिण एसियामै लचिलो नेपाल अब भारत सरह
श्यामसुन्दर पुडासैनी
असार ०७, २०७७
काठमाडौं । नेपालमा अङ्गीकृत नागरिकताको प्रावधानको विषयलाई लिएर वर्षौँदेखि बहस जारी छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टीले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता दिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष काँग्रेसले नागरिकता संशोधन विधेयकमा फरक...
न्युरो अस्पतालको अमानवीय हर्कत, बिरामीमा कोरोना देखिएपछि आइसियूबाटै जबरजस्ती डिस्चार्ज
श्यामसुन्दर पुडासैनी
असार ०६, २०७७
काठमाडौं । बाँसबारीस्थित न्युरो अस्पताल (उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्स) ले एक बिरामीलाई शल्यक्रियापश्चातअमानवीय ढङ्गबाट (अस्पतालबाट) निकालेको छ । टाउकाेको शल्यक्रिया गरिएकी एक बिरामी महिलाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछिअस्पतालले उनलाई जबरजस्ती डिस्चार्ज गरेको हो ।...
नेकपालाई एमसिसी ‘हस्तिनापुरको राज कि चपरिमुनिको बास’
श्यामसुन्दर पुडासैनी
असार ०५, २०७७
नेकपाभित्र एमसिसी विवाद समय रेखा माघ १५ एमसीसीलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक सुरु माघ १९ एमसीसीबारे सुझाव सङ्कलन गर्न कार्यदल गठन फागुन ९ सुझाव कार्यदलले पार्टी नेतृत्वलाई प्रतिवेदन बुझायो वैशाख १० एमसीसीलगायत विषयमा छलफल गर्न स्थायी समिति बैठक...
नेपालमा आइसोलेसनमा भन्दा क्वारेन्टाइनमा मर्ने धेरै
श्यामसुन्दर पुडासैनी
असार ०५, २०७७
नेपालमा कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न गरिएको लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित झन् धेरै थपिएका छन् । लकडाउन खुकुलो भएपछि बिहीबारसम्म संक्रमितदोब्बर थपिएका छन् । तर, नेपालमा लकडाउन लागूूगरेको ८० दिन पुगेपछि निजी क्षेत्रको आग्रहमा खुकुलो बनाइको हो...
लिपुलेकसँगै काँगडादेखि टिस्टासम्म फिर्ता ल्याउनुपर्ने चर्चा
श्यामसुन्दर पुडासैनी
असार ०४, २०७७
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित भारतले मिचेका सबै अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने आवाज जोडतोडले उठिरहेको छ । हुन त यी आवाजहरू वर्षौँदेखि उठिरहेको थिए । भारतले नेपाली भूमिबाट तिब्बतको मानसरोवर जाने सडक उद्घाटन गरेपछि उक्त विषयलाई लिएर अहिले नेपाली भूमि...
प्रधानमन्त्री ओली बिरामी कि बहाना ?
श्यामसुन्दर पुडासैनी
असार ०२, २०७७
काठमाडौं ।सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पछिल्लो पटक लगातार ६ वटा बैठक ईग्नोर गरेका छन् । आफू अनुकूल हुँदा आकस्मिक बैठक बोलाउने तर परिस्थिति आफू अनुकूल नहुँदा बैठक अन्तिम समयमा स्थगित गर्दै पार्टीको विधि विधान...
प्रचण्डका घरबेटीले अलपत्र पारे नेतै नेता भएको नुवाकोटको बाटो
श्यामसुन्दर पुडासैनी
असार ०२, २०७७
कुशल नेतृत्वको अभावले नेपालको उन्नति हुन नसकेको धेरैले भन्ने गर्छन् । यसको ज्वलन्त प्रमाण खोज्न कतै टाढै जानै पर्दैन । काठमाडौँको बालाजु सडकमै भेटिन्छ । अलिपर नुवाकोटको सीमासम्म पुग्नुभयो भने तपाईँलाई वर्तमान व्यवस्थाप्रति नै अनास्थाको भावना जाग्न सक्छ ।यसरी बहुदलीय...
विहारकी छोरी सरिता गिरीले यसरी हात पारिन नेपाली नागरिकता, अनि भइन् सांसद
श्यामसुन्दर पुडासैनी
जेठ ३२, २०७७
उनलाई नजिकबाट चिन्नेहरूले अहिले पनि भन्ने गर्छन् सरिता गिरीले नेपालमा राजनीति गर्नकै लागिबिहे गरेर आएकी हुन्, उनले नेपाली नागरिकता प्राप्त गरेपछि सम्बन्ध विच्छेद गरिन् । सरिता गिरी पछिल्लो समय धेरै विवाद र चर्चामा आएको नाम हो । संविधानको अनुसूची ३...
मान्छे कसरी क्रुर, अपराधी बन्छ ?
श्यामसुन्दर पुडासैनी
जेठ २९, २०७७
सोमबार मध्यरात रुपन्देही तिलोत्तमा पाँच जनाको सामूहिक हत्या भयो । हत्या गर्ने सोही फार्मका कामदार सुर्खेतका झपेन्द्र सिजापति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीयका अनुसार सिजापति मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । गत साल जेठमा पाँचथरको मिक्लाजुङमा दुई परिवारको...
भइयाको साइकल सारथि
श्यामसुन्दर पुडासैनी
जेठ २५, २०७७
काउली, आलु, प्याज, गोलभेँडा एकाबिहानै साइकलमा तरकारी बोकेर गल्ली गल्लीमा पुग्ने सत्यराम मेहता यसै गरी चिच्याउँछन् । उनले घरको आँगनमै तरकारी पुर्याउँछन् । घरको कौसी वा बरन्डाबाटै मानिसहरू चिच्याउँछन् ए ! भइया आलु कसरी हो ? तलबाट सत्यराम जवाफ फर्काउँछन्...
कानुन भन्छ – ‘विदेशबाट फर्कनेको खर्च सरकारले बेहोर्नुपर्छ ’
श्यामसुन्दर पुडासैनी
जेठ २३, २०७७
सर्वोच्च अदालतले वैदेशिक रोजगारका क्रममा जोखिममा रहेका कामदारलाई स्वदेश फिर्ता ल्याउन आदेश दिएपछि सरकारले उद्धार सुरु गरेको छ । शुक्रवार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौँ आइपुगेका छन् । युएईबाट पनि १६८ जनालाई ल्याइदैछ । कोरोना महामारीपछि विभिन्न मुलुकबाट...
«
1
...
2
3
4
5
6
7
8
9
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय