मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१९२ समाचारहरू
श्यामसुन्दर पुडासैनी
पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।
नेकपामा नेतृत्व बहस : अवसर नपाएकालाई दिँदा को–को दाबेदार ?
श्यामसुन्दर पुडासैनी
मंसिर ०८, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जब शक्तिसंघर्षका लागि विवाद सुरु हुन्छ, प्रधानमन्त्री तथा केपी शर्मा ओलीले भन्ने गरेका छन् पहिल्यै प्रधानमन्त्री भइसकेका वा पार्टीको प्रमुख चलाइसकेका नेताहरूले अब नयाँ उमेर समूहको पिँढीलाई अवसर दिनुपर्छ । प्रधानमन्त्री र पार्टी...
काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षामा महिला कमाण्ड
श्यामसुन्दर पुडासैनी
मंसिर ०७, २०७७
नेपाल प्रहरीको उत्कृष्ट प्रहरी भित्र पर्न कार्यसम्पादन मूल्याङ्कनपहिलो प्राथमिकतामा पर्छ । कार्य कुशलता, ईमानदारी र कर्तव्यनिष्ठ उत्कृष्ट प्रहरी मापनका लागि अपरिहार्य चिज हो । यस्तै कुशल कार्य गर्ने प्रहरी अधिकारीहरू सुरक्षा चुनौती बढी रहेको क्षेत्रमा कमान्ड दिएर खटाइन्छन् । धेरैको...
ओलीका असफल तीन कार्ड
श्यामसुन्दर पुडासैनी
मंसिर ०४, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो छ महिनामा तीन पटक विभाजनको संघारमा पुगेको भन्दै चर्चा चुलियो । पार्टीभित्रको शीर्ष नेताहरूबीच हुँदैआएको झगडाले पार्टीभित्रको विवाद बल्झिदै आएको छ । संघीय संसदको झण्डै दुईतिहाइ बहुमत भएको पार्टी विवाद र विभाजनकै त्रासमा...
नेकपा विवाद तत्काललाई केही मत्थर
श्यामसुन्दर पुडासैनी
मंसिर ०३, २०७७
काठमाडौं ।सत्तारुढ नेकपाभित्रको विवाद तत्काललाई केही मत्थर देखिएको छ । दुवै पक्ष पूर्ववत् अडान र रणनीतिबाट केही पछि हटेपछि तत्काललाई पार्टी विभाजनको खतरा टरेको छ । अब बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव...
शौचालयको ‘समुद्घाटन’मा मन्त्रीको ‘गरिमामय’ उपस्थिति
श्यामसुन्दर पुडासैनी
कात्तिक २७, २०७७
नेपालको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल लेखिँदै आएकोमा मन्त्रिपरिषद्को ११ असोजको बैठकले नेपाल मात्रै लेख्ने निर्णय गर्याे । यसमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका पूर्वमाओवादी धारका नेताहरुले चर्काे विरोध जनाइरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल नलेख्ने...
ओलीको योजना : बैठक सामना नगर्ने, शीर्ष तहमा पनि समझदारी नखोज्ने
श्यामसुन्दर पुडासैनी
कात्तिक २१, २०७७
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राख्न असहमति जनाएपछिसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र जारी शक्ति सङ्घर्ष झनै चर्किने देखिएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक राख्न जोडबल गरिरहे...
जनताको समस्याप्रति बेखबर राष्ट्रपति पार्टीको विवाद मिलाउन बारम्बार सक्रिय किन ?
श्यामसुन्दर पुडासैनी
कात्तिक १९, २०७७
नेकपाभित्र राष्ट्रपतिको पछिल्ला चासो तथा निर्देशन १८ कात्तिक : पार्टी विवाद मिलाउनवामदेव गौतमलाई आग्रह १० असार : नेकपाको स्थायी कमिटी बैठक रोकेर नेताहरूसँग छलफल २१ असार :प्रचण्ड, माधव नेपाल रझलनाथ खनालसँग छलफल ७ साउन : पार्टी विवादबारे प्रधानमन्त्रीकेपी ओलीसँग लामो...
दासढुङ्गामा मदनको मानमर्दन
श्यामसुन्दर पुडासैनी
कात्तिक १७, २०७७
चितवनको दासढुङ्गामा रहेका मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितका सालिकले पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई स्मरण गराइरहेका छन्, ०५० साल जेठ ३ गते । अर्थात् नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको रहस्यमय जिप...
दसैँ आयो, ग्राहक आएनन्
श्यामसुन्दर पुडासैनी
कात्तिक ०३, २०७७
रानीपोखरीबाट करिब दुईसय २० मिटर पश्चिम गयो भने एउटा पुरानो बजार आउँछ, त्यो हो असन । यो दरबार स्क्वायरको पूर्वोत्तर अवस्थित छ । असन बजार परापूर्व कालदेखि नै भिन्न छ । कान्तिपुर नगरीको अरू बजारभन्दा फरक पहिचान छ । असन...
घरमै रहेका कोरोना सङ्क्रमितले पाएनन् अक्सिजन
श्यामसुन्दर पुडासैनी
कात्तिक ०२, २०७७
शनिबार काठमाडौं हाँडीगाउँका लक्ष्मण शर्मा मेडिकल अक्सिजन लिनकालागिचाबहिलस्थित ओम अस्पतालपछाडि डिलरमा गए । तर, अभाव भएको भन्दै डिलरवालाले उनलाई सिलिन्डर दिन मानेनन् ।डिलरमा केही थान ठुला र साना मेडिकल अक्सिजन भए पनि डिलरवालाले उनलाई यी तपुराना ग्राहककालागि स्टक भएको भन्दै...
‘स्थिर सरकार’को अस्थिरता, ३२ महिनामा ११ पटक मन्त्रिपरिषद् हेरफेर
श्यामसुन्दर पुडासैनी
असोज २९, २०७७
मन्त्रिपरिषद् पुनर्गठन समय रेखा २०७४ फागुन ३ गते गठन २०७४ फागुन १४ २०७४ चैत २ २०७५ जेठ १८ २०७५ साउन १८ २०७५ फागुन १६ २०७६ साउन १५ २०७६ मङ्सिर ४ २०७६ फागुन ५ २०७६ फागुन ८ २०७६ फागुन २१ २०७७...
कर्णालीमा अविश्वास प्रस्तावको बाछिटा प्रदेश १, २ र बागमतीसम्म
श्यामसुन्दर पुडासैनी
असोज २६, २०७७
काठमाडौं । कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यसको तरङ अरू प्रदेशसम्म पुगेको छ । कर्णालीको अविश्वास क्षेप्यास्त्रको बाछिटा प्रदेश नम्बर १, २ हुँदै बागमती प्रदेशसम्म पुगेको हो...
दलहरूको महाधिवेशन : तगारो कोरोना महामारी कि आन्तरिक विवाद ?
श्यामसुन्दर पुडासैनी
असोज २६, २०७७
वर्ष २०७७ नेपालका राजनीतिक दलहरूको महाधिवेशन वर्ष भए पनि करिब स्थगित हुने देखिएको छ । दलहरूले महाधिवेशन स्थगित गर्नेवामिति सार्ने निर्णय औपचारिक रूपमा नगरे पनि यो वर्ष महाधिवेशन नहुने ती पार्टीभित्रका आन्तरिक घटनाक्रम तथाकोरोना महामारीको सङ्कटलेस्पष्ट पारेको छ । यो...
कोरोनाको निशानामा ‘दीर्घरोगी र ज्येष्ठ नागरिक’
श्यामसुन्दर पुडासैनी
असोज २१, २०७७
महामारीको रुपमा फैलिएको कोरोनाका दीर्घरोगी र ६० वर्षमाथिका ज्येष्ठनागरिक संक्रमणको उच्च जोखिममा छन् । दम, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलालगायत रोगका बिरामीलाई संक्रमणले छिट्टै समाइजटिल अवस्थामा पुर्याउने देखिएको छ । नेपालमा हालसम्म कोरोनाका कारण पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन्...
निजी अस्पतालमा कोरोना उपचार : प्रतिबिरामी सरकारबाट ७ हजार लिएर ७ सय मात्रै खर्च
श्यामसुन्दर पुडासैनी
असोज १९, २०७७
कोरोना सङ्क्रमण पुष्टि भईनिजी अस्पतालमा आइसोलेसनमा राखिएका व्यक्तिहरू कोरोनाले भन्दा पनि खाना र पानीका कारणले झनबिरामी पर्न थालेका छन् । कोरोना सङ्क्रमितहरूसफा पानी, स्वस्थ खाना र शौचालयको समस्याका कारण मानसिक तनावमा परेका हुन् । आइसोलेसन वार्डमा खाना र पानीकै सबैभन्दा...
बामदेव गौतमको फ्ल्यासब्याक : सत्ता, शक्ति र धनको भक्त
श्यामसुन्दर पुडासैनी
असोज १६, २०७७
बामदेव गौतम नेपाली राजनीतिका चतुर खेलाडी मात्र नभई सत्ता र शक्ति वरिपरीरमाउनरुचाउनेमाहिर पात्रसमेत हुन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट उम्मेदवार बनेका बामदेव मात्र नेकपाका यस्ता अभागी नेता हुन्, जसले शीर्ष नेता माझ एकमात्र हरुवाको उपाधि पाए । तर, हारले...
जसले जनताको मुक्तिको लागि काँधमा हलोदेखि बन्दुकसम्म राखे
श्यामसुन्दर पुडासैनी
भदौ ३०, २०७७
हिमाल, पहाड र तराईको भावनात्मक एकताका पक्षमा निर्भयताका साथ खडा रहेका बोगटी गणतन्त्र नेपाल रहँदासम्म जिउँदै रहनेछन् सादगी नेताको पहिचान बनाएका तत्कालीन एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले यो संसारबाट बिदा लिएको ६वर्ष बितिसकेको छ । सर्वहारावर्गको मुक्तिका लागि काँधमा हलोदेखि बन्दुकसम्म...
जहाँ गहिरो, त्यहीँ पहिरो
श्यामसुन्दर पुडासैनी
भदौ २९, २०७७
सिन्धुपाल्चोकोभोटेकोसी र बाह्रबिसेमा असार २५ गते गएको पहिरोका कारणचार जनाले ज्यान गुमाए । भोटेकोसीमै साउन १ गते पहिरो जाँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । मेलम्चीमा साउन १९ गते पहिरोमा परी१० जनाको ज्यान गयो । जुगल२ लिदीमा साउन ३०...
भोटेकोशी पावर कम्पनीबाट सिङ्गो गाउँ पीडित, राहत र सुविधा भने वडाअध्यक्षद्वारा कब्जा
श्यामसुन्दर पुडासैनी
भदौ २८, २०७७
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका भोटेकोशी पावर कम्पनीबाट पीडित भएकाहरूको सेवा सुविधामा वडाध्यक्षले एकलौटी गरेका छन् । जलविद्युत्कम्पनीको ड्यामको कारण क्षति भएका परिवारको लागिदिइएको रकम र अरू सुविधा २ नम्बर वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले पीडितसँग नपुर्याई एकलौटी गरेका हुन् । भोटेकोेशी पावर कम्पनीले...
गरीबको गाडा बन्द गराएर अर्बपतिको भाटभटेनी खुला
श्यामसुन्दर पुडासैनी
भदौ २७, २०७७
सामाजिक दूरी कायम गर्ने भनिए पनि भाटभटेनीमात्यस्तो देखिएन, तर मजदुरले सुरक्षित रुपमा ठेलागाडा चलाउँछु भन्दापाएका छैनन् । फुटपाथ र ठेलागाडा व्यापार बन्द गराएर भाटभटेनी सुपरमार्केटको सेवा खुलाएपछि चर्को आलोचना भएको छ । फुटपाथ र ठेलागाडा व्यापार बन्दपछि मारमा परेका मजदुरतथा...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय