बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माधवकुमार नेपाल
पार्टीमा एकताको सम्भावना क्षीण हुँदै : वरिष्ठ नेता नेपाल
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेकाे कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरे...
ओलीलाई नेपालको सुझाव : पार्टीमा आलोचना गर्नेलाई शत्रुवत् व्यवहार नगरौँ
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथापूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना गर्ने र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् । सोमबारअखिल नेपाल महिला संघ प्रदेश-२ द्वारा जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपाललेपार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय...
सही समयमा सही निर्णय नगरेको भन्दै आयोगप्रति पोखे नेपालले असन्तुष्टि
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा नेता नेपालले सो असन्तुष्टि जनाएका हुन् । निर्वाचन आयोगजस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला,नेपालले भने । आयोगले...
अनेरास्ववियूले गर्यो नेपाल समूहका विद्यार्थी नेतालाई कारबाही
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेपाल समूहकाविद्यार्थी नेतालाई कारबाही गरेको छ । मंगलबार अनेरास्ववियूले माधव नेपाल पक्षका तीनजना नेताहरुलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेहरुमास्ववियूका आरतिलामा, सुदेश पराजुली र वसिम आलम छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही...
हामी नै मूल पार्टी हौँ : नेता नेपाल
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल पार्टी आफूहरु नै भएको बताएका छन्। अध्यक्ष ओलीबाट ६ महिनाका लागि निलम्वनमा परेका नेता नेपालले आइतबार काठमाडौैं जिल्ला कमिटी घोषणा गर्ने क्रममा सो बताएका हुन् । कानुनले नदिए विकल्प...
नेपाल-खनाल समूहको स्थायी समिति बैठक सुरु
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । नेपाल-खनाल समूहको स्थायी समिति सदस्यको बैठक सुरु भएको छ । ११ बजे बस्ने भनिएको सो बैठक करिबडेढ घन्टा ढिला गरी केही बेरअघिसुरु भएको हो । बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल,...
समानान्तर गतिविधि रोक्न ज्ञवालीको आग्रह
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल समूहलाईसमानान्तर गतिविधि रोक्न आग्रह गरेका छन् । एमालेको माधवकुमार नेपाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्ने क्रममा ओली समूहका नेता प्रदीप...
नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं। नेकपा एमाले नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललाई६ महिनाका लागि निलम्वनगरेपछि सो समूहआन्तरिक रणनीतिका तयका लागि छलफलका लागि स्थायी कमिटी बैठक बसेको हो...
ओलीविरुद्ध देशभर अभियान चलाउने नेपालको उद्घोष
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं ।नेकपा एमालेबाट निलम्बित माधवकुमार नेपालले आफूमाथि गरिएको कारबाहीको औचित्य नभएको बताउँदै केपी ओलीमा तानाशाह प्रवृति बढ्दै गएको बताएका छन् । अध्यक्ष ओलीले नेता नेपाललाई सोमबार पार्टीबाट ६ महिनाका लागि निलम्वन गरेसँगै नेपाल नेपालले सो बताएका हुन् ।आफूलाई कारबाही गरेकोबारे...
ओलीले गरे नेपाल र रावललाई निलम्वन
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई निलम्वन गरेका छन् । नेता नेपाल र रावलले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्वन गरेका हुन् । यसअघि नेपाल...
माधवकुमार नेपाल र बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेकानिर्णय झिकाउन आदेश दिएको छ । न्यायाधीश अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले सोमबार पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको मन्त्रिपरिषदले गरेकानिर्णयको सक्कल झिकाउनआदेश दिएको हो...
एमाले संसदीय दलको बैठक सम्पन्न, गुटगत आउनेहरुलाई स्थान नदिने ओलीको चेतावनी
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि मात्रै सम्पन्न भएको हो । शुक्रबार बालुवाटारमा बसेको सो दलको संसदीय दलको बैठकमा माधव समूहका नेता झलनाथ खनाल पनि सहभागी भएका...
ओली नै प्रचण्डका मतियार हुन् : नेपाल
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।नेकपा(एमाले) का नेता माधवकुमार नेपाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डको मतियारको आरोप लगाएका छन् । नेकपा एमालेले माधवकुमार नेपालसहित चारजनालाई सोधेकोस्पष्टीकरणको जवाफ दिने क्रममा नेता नेपालले ओलीले ओलीप्रति सो आरोप लगाएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...
नेपालसहित चार नेताले स्पष्टीकरण बुझाउने
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् । चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेकाे केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य...
आफूहरु नै एमाले भएको नेपालको दाबी
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं ।नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरु नेकपा एमाले भएको बताएका छन् ।मंगलबार आफूसमूहसम्बद्ध विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा उनले सो बताएका हुन् । नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन,नेपालले भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने...
हामी संसदीय बोर्डमा बस्दैनौँ : नेपाल
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा बस्न अस्वीकार गर्ने बताएका छन् । शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताएका हुन् । म र झलनाथ खनाल दुई जना...
नेपाल समूहलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले माधव समूहलाईस्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसारबैठकले संसदीय बोर्डमार्फत् स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । नेपाल समूहले चैत...
हामी पार्टी एकताको पक्षमा छौँ : नेपाल
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको बताएका छन् । शुक्रबार अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधनका क्रममा नेता नेपालले सो बताएका हुन् । सो क्रममा उनले भने, आफूहरुलेहालै भएको...
नेपाल समूहले देशभर पार्टी कमिटी ब्यूँत्याउने
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं ।नेकपा (एमाले)को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरीउनीहरुको सुझावसमेत समेटी१७ बुँदे प्रस्ताव पारित गर्दैसो भेला सकिएको...
पार्टी एकताका लागि अन्तिम समयसम्म लड्छौँ : नेपाल
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौैं ।नेकपा एमाले का वरिष्ठ नेतामाधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै पार्टी एकताका लागि अन्तिमसम्म लड्ने बताएका छन् । बुधबारदेखि सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधनका क्रममानेता नेपालले मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्ने बताउँदै सो...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय