बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माधवकुमार नेपाल
कसैको लहडमा उपलब्धि समाप्त हुँदैन : माधव नेपाल
नेपाल फ्ल्यास
माघ १८, २०७७
सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, संघीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सो पार्टीद्वारा शनिबार धनगढीमा आयोजित विरोधसभामा नेता नेपालले इतिहासका पाङ्ग्रा फेरि पछाडि...
केपी अस्ताउँदाे सूर्य हुन् भने हामी उदाउँदो सूर्य : माधव नेपाल
नेपाल फ्ल्यास
माघ १७, २०७७
प्रचण्डनेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी डुप्लिकेट भएकोले त्यहाँ अँध्यारोबाहेक केही नभएकाे बताएका छन् । शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले४४० को बहुमत जहाँ हुन्छ त्यही पार्टी आधिकारिक हुने बताउदैसबै सदस्यलाई...
ओलीलाई सुधार्नु भनेको बालुवा पेलेर तेल निकाल्नुजस्तै हो: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं ।प्रचण्डमाधव पक्षका अध्यक्ष माधवकुमार नेपाललेप्रधानमन्त्रीकोमुखबाट जनताको बहुदलीय जनवाद निस्कनुः बेकारकुरा भएको बताएका छन् ।मंगलबार ताप्लेजुङमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता नेपालले सो कुरा बताएका हुन् । उनले भने,जबज भनेको पार्टीको लोकतान्त्रीकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको...
खराब प्रवृत्तिका मानिस झुक्किएर कम्युनिस्ट आन्दोलनमा छिरेछन् : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
प्रचण्डमाधव समूह (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा झुक्किएर खराब प्रवृत्तिकामानिसको प्रवेश भएको बताएका छन् । संसद्विघटनपश्चात् फरका धारमा देखिएको सो समूहका अध्यक्ष नेपालले शुक्रबार सरकारवविरुद्धभएको प्रदर्शनलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै सो कुरा बताएका हुन् ।...
ओलीले सूर्य चिन्ह पाउँदैनन्, जबजको कुनै साइनो पनि छैन : माधव नेपाल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
सुर्खेत ।नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । ओलीको एकलौटी पनले देशलाई अफ्ठेरोमा पारेको उनले आरोप लगाए । शुक्रबार बिहान प्रेस संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ओलीलाई देशको चिन्ता...
प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्छ : माधवकुमार नेपाल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्ने बताएका छन् । त्यस समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको विरोधसभामा उनले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भङ्ग गरिएको तर्क गरे । प्रतिनिधिसभा...
ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव पक्षका अध्यक्ष माधव कुमार नेपालले सवै नेता उस्तै हुन् भन्दा आफ्नो मन घोच्ने र पोल्ने गरेको बताएका छन् । आज (बुधबार) सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले भने, केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ...
‘ओरिजिनल’ एमाले हामी हौं, अरिगांल र झुसिल्किराहरुले केही गर्न सक्दैनन् : माधव नेपाल
नेपाल फ्ल्यास
माघ ०६, २०७७
नेकपा प्रचण्डमाधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ओरिजिनल एमाले केपी ओली नभएर आफूहरुनै भएको बताएका छन् । मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताए । माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न...
ओलीको बारेमा खोज पत्रकारिता गर्न पत्रकारहरुलाई माधव नेपालको आग्रह
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका हुन् । अध्यक्ष...
प्रधानमन्त्री ओलीको कार्यशैलीमा नै समस्या छ : माधवकुमार नेपाल
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर सरकारले संविधानको अक्षर, भावना र मर्मविपरीतको काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनका विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले प्रतिगामी तत्व सडकमा...
सडकछाप पार्टीमा को-को जाने हो हेर्न बाँकी छ : माधव नेपाल
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री केपी ओली एक्लिँदै गएको बताएका छन् । बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असंवैधानिक कदमले ओलीलाई एक्लो र निरिह...
ओली समूह र वामदेवमाथि माधव नेपालको यस्ताे व्यंग
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेकपाको प्रचण्ड माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री कपी शर्मा ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेवको प्रयास सफल नहुने दावी गरेका छन् । प्रचण्डमाधव पक्षधर नेकपा काठमाडौंले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन...
आन्दोलनका लागि तयार रहन नेपालको आग्रह
नेपाल फ्ल्यास
पुस २६, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाएका छन् । जनकपुरधाममा नेकपा दाहालनेपाल समूहले आज आयोजना गरेको नेताकार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन...
सर्वोच्चले संविधानको सही व्याख्या गर्छ : नेता नेपाल
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) द्वारा मंगलबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानले...
आफूले प्रस्ताव गरेको प्रधानमन्त्री आफैँलाई घाँडो : माधव नेपाल
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्रीले आफैँलाईघाँडो भएको बताएका छन् । जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले सो कुरा बताएका हुन् ।बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारनभएको उनको भनाइ छ । त्यसैगरी,...
ओलीमा ज्ञानेन्द्र प्रवृत्ति देखा पर्यो : नेता नेपाल
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड माधव समूह)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा ज्ञानेन्द्र प्रवृत्ति देखिएको बताएका छन् । संसद विघटनसँगैविकसित राजनीतिक घटनापश्चात् मंगलबार काठमाडौंमा भएको विरोध तथाप्रदर्शनलाई संबोधनका क्रममा नेता नेपालले सो कुरा बताएका हुन् ।...
प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी हुन् : अध्यक्ष नेपाल,नेकपा (माधव-प्रचण्ड पक्ष)
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं ।माधव-प्रचण्ड पक्ष नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका छन् । आफ्नो पक्षकोकेन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो यस्तो बताएका हुन् ।प्रधानमन्त्री केपी शर्मा...
'सूर्य'मा कसैले आँखा नलगाए हुन्छ : माधव नेपाल
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुसहित निर्वाचन आयोग पुगेर नेता नेपालले पार्टीको नाम र निर्वाचन चिह्नमा कसैले आँखा लगाउन...
ओलीले गल्ती स्विकार गरी आए माफी दिन्छौँ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले ओलीलेगल्ती स्वीकार गरे माफी दिने बताएका छन् । संसद विघटनसँगै नेकपा दुई धार भएपछि अध्यक्ष बनेका नेता नेपालले बुधबार सो कुरा बताएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अन्तरिम विधानबमोजिम कारबाही...
अब एमाले ब्यूँतिन सक्दैन : माधवकुमार नेपाल
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् । प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यको भेलालाई सम्बोधन गर्दै नेता नेपालले मंगलबार यस्तो बताएका हुन् । यसका अलवा उनले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय