बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
वीरगञ्जमा बृहत सद्भाव र्याली
नेपाल फ्ल्यास
असोज ०८, २०८०
पर्सा । सदियौंदेखि एकताबद्ध भएर बसेका वीरगंज वासीलाई विभाजित गर्ने मनसायका साथ केही तत्वहरू सक्रिय भएको भन्दै वीरगञ्जमा बृहत सद्भाव र्याली निकालिएको हो । वीरगञ्ज महानगरपालिकाको आयोजना र स्थानीय युवाहरूको सक्रियतामा वीरगञ्जको आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएका र्यालीले वीरगंज बजारको...
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज ०८, २०८०
पर्शा । पर्सा प्रहरीले ३२ केजी प्रतिबन्धित लागु औषध चरेश सहित एकजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको आधारमा पर्साको जिरा भवानी गाउपालिका वडा नम्बर १ बाट उक्त लागु औषध चरेश सहित पक्राउ गरेको हो ।...
चिनी गोदाममा ५ दिनदेखि सिल
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाम सिल गरेको छ । काठमाण्डौको कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले चिनीको गोदाम सिल गरेर गुणस्तर...
बिगत दुई महिनादेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्द
नेपाल फ्ल्यास
असोज ०८, २०८०
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय बिगत दुई महिनादेखि बन्द रहेको छ । विभिन्न माग राख्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी २ महिना बितिसक्दासमेत खुल्न सकेको छैन । २ महिनादेखिको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभावित बनेको छ । विश्वविद्यालयको...
महानगर मात्रैले सडक व्यापार व्यवस्थापन गर्ने होइन : उपमेयर डंगोल
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौें । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै नभएको बताएकी छन् । सोमवार काठमाण्डौमा पत्रकार भेटघाट कार्यक्रममा उपमेयर डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै नभएको बताएकी हुन् । उनले यो समस्याको दिगो...
सडकमै सुतेर राहत शिक्षकहरुको प्रदर्शन
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौं । सडकमै सुतेर राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा प्रदर्शन गरेका छन् । गएको असोज ७ गते नेपाल शिक्षक महासङ्घ र सरकारबीच ५ बुँदे सम्झौता भएको थियो । यो सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले...
मलङ्गवाको निषेधाज्ञा राति मात्र
नेपाल फ्ल्यास
असोज ०८, २०८०
सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ भने रातिलाई यथावत् राखिएको छ । गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा मलङ्गवामा दुई समुदायबीच झडप भएपछि गएको बिहीवार राति १० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि...
मड्रिड डर्बी: एट्लेटिको विजयी
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौं । स्पेनिस लिगको मड्रिड डर्बीमा एट्लेटिकोले सहज जित निकालेको छ । घरेलु मैदानमा आईतबार राति एट्लेटिको मड्रिडले रियललाई ३१ को नमिठो हार चखाएको हो । एट्लेटिकोको जितमा अल्भारो मोराटाले दुई गोल गरे । एन्टोनी ग्रिजम्यानले एक गोल थपे ।...
कोइला खानीमा आगलागीहुदा चीनमा १६ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ०८, २०८०
चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ । सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षा सावधानी नअपनाउँदा चीनमा पटक पटक कोइला खानीमा आगलागी हुने गरेको...
स्थिर सुन चाँदी
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौं । सुन चाँदीको भाउ आज स्थिर रहेको छ । हिजोको जस्तै सुन आज तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १ हजार...
जानकी मन्दिरमा राष्ट्रपतिको पूजाअर्चना
नेपाल फ्ल्यास
असोज ०८, २०८०
धनुषा । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेको जानकी मन्दिरको पूजाअर्चना र दर्शन गरेका छन् । उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनको दर्शन एवं प्रसाद ग्रहण समेत गरेका छन् । राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि...
नेपाल—चीनबीच समझदारी पत्रमा हस्ताक्षर
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि...
प्रिमियर लिग: चेल्सी पराजित
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सी घरमै एस्टन भिल्लाको हातबाट पराजित बनेको छ । आईतबार स्टामफोर्ड ब्रिजमा चेल्सी पाहुना टोली एस्टन भिल्लासँग १० ले स्तब्ध बनेको हो । ५८ औं मिनेटमा मालो गुस्टो रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली...
पर्यटकीय केन्द्र बन्दै टर्की
नेपाल फ्ल्यास
असोज ०७, २०८०
टर्कीमा बितेको सात महिनामा तीन करोड ३४ लाख पर्यटक पुगेका छन् । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका बताएको चिनियाँ सामाचारसंस्था सिन्ह्वाले...
मतदाताले देशको सेवामा समर्पित व्यक्ति छानेर भोट हाल्न थालेका छन्: देउवा
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातका आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन् । आज आइतवार काठमाण्डौमा आयोजित कार्यक्रममा सभापति देउवाले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको र मतदाताले विज्ञ, देशको सेवामा समर्पित व्यक्ति छानेर भोट...
आईएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा शुरु
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपालीले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदानबापतको रकम जम्मा गर्न मिल्ने सेवा शुरु गरेको छ । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले यो सुविधामार्फत विदेशमा रहेका नेपालीको भरोसालाई...
बार्सिलोनाको जित
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । बार्सिलोनाले स्पेनिस लिगमा जित निकालेको छ । शनिबार राति बार्सिलोनाले सेल्टा भिगोलाई ३२ को पुनरागमन जित निकालेको हो । ७६ औं मिनेटसम्म २० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले ३२ को जित निकाल्न सफल रह्यो । घरेलु मैदानमा...
बेइजिङमा प्रचण्ड
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले बेइजिङमा हुने नेपालचीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनमा रहेको नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको...
आयरल्यान्डको भ्रमण सकेर सभामुख स्वदेश फिर्ता
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । आयरल्यान्डको भ्रमण सकेर सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसग कुरा गर्दै उनले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनेड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्यान्डका राष्ट्रपति माइकल डि. हिगिन्ससँग शिष्टाचार भेट...
क्यानडामा भएको सिख नेता हत्या प्रकरणमा भारतलाई विशेष छुट हुँदैन : अमेरिका
नेपाल फ्ल्यास
असोज ०५, २०८०
क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा भारतलाई कुनै विशेष छुट नदिने अमेरिकाले बताएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले यस विषयमा अमेरिका सरकार भारत र क्यानडा दुवै देशका उच्च अधिकारीसँग सम्पर्कमा रहेको भन्दै भारतलाई...
«
1
2
3
4
5
6
7
8
9
...
828
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय