बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
सुनको भाउ बढ्यो
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले उचच हो । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो ।...
अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड आयोजना हुने
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड आयोजना हुने भएको छ । नेपाल एथलेटिक्स परिवारको आयोजनामा असोज १३ गते अन्तर नगरपालिका स्तरीय राष्ट्रिय क्रस कन्ट्री आयोजना गर्न लागिएको हो । मुलुकभरका नगरपालिकालाई समेटेर आयोजना गरिने दौडमा महिला र पुरुष...
भारतीय कुटनीतिज्ञलाई क्यानडामा देश निकाला
नेपाल फ्ल्यास
असोज ०२, २०८०
क्यानडाले एक जना शिख नेताको हत्या आरोपमा भारतका एक जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ । विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कुटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिए पनि थप विवरण भने आउन सकेको छैन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजो...
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च कायम भएको छ । आज मङ्गलवार नेपाली बजारमा अमेरिकी डलरको भाउको खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५४ पैसा पुगेको हो । यो अहिलेसम्मकै...
सुडानको राजधानी खार्तुममा सेनाबीच भिडन्त: १८ तले ऐतिहासिक भवनमा आगलागी
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त भएको छ । भिडन्तका कारण राजधानी खार्तुममा रहेको १८ तले ऐतिहासिक भवनमा आगलागी भएको छ । नाइल नदीको छेउमा रहेको प्रतिष्ठित ग्रेटर नाइल पेट्रोलियम आयल कम्पनीको टावरमा आगो लागेको हो । आगलागीमा...
विदेशमा रहेका नेपालीलाई पनि मतदानमा समेट्ने ब्यवस्था गरिने छ : प्रधानमन्त्री दाहाल
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई पनि मतदानमा समेट्ने ब्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिकामा पुगेका प्रचण्डले नेपाली सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने दावी गरे ।...
शतप्रतिशत जित निकाल्दै, रियल मड्रिड लिग तालिकाको शीर्ष स्थानमा
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं ।रियल मड्रिडले स्पेनिस लिगमा शतप्रतिशत जितको नतिजालाई कायमै राखेको छ । आईतबार राति रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २१ को जित निकालेको हो । न्युक्यासल र स्टक सिटीका पूर्व फरवार्ड जोसुलुले ६० औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाए...
युनेस्कोको विश्व सम्पदा सूचीमा अटायो पश्चिम बङ्गालको शान्तिनिकेतन सहर
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । भारतको पश्चिम बङ्गालमा रहेको शान्तिनिकेतन सहर युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको छ । साउदी अरबमा सम्पन्न विश्व सम्पदा समितिको ४५औँ अधिवेशनले शान्तिनिकेतन सहरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको युनेस्कोले सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमा उल्लेख गरेको छ...
प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा नेपालको शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले...
आज विश्वकर्मा पूजा
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आजैका दिन कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने प्रचलन...
आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।...
शेयर बजार राताम्मे
नेपाल फ्ल्यास
भदौ ३१, २०८०
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ विन्दुमा ओर्लिएको छ । आज सबै समूहको शेयर घटेकोमा होटल,...
बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार
नेपाल फ्ल्यास
भदौ ३१, २०८०
काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५७६ देखि आव २०७९८० सम्ममा बेचबिखनमा परेका उनीहरूको उद्धार गरिएको हो...
नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्दै सरकार
नेपाल फ्ल्यास
भदौ ३१, २०८०
काठमाडौं । देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलन थालेको नेपाल चिकित्सक सङ्घसँग सरकारले वार्ता थालेको छ । समस्याको समाधान छलफलबाट गर्ने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वार्ताका लागि मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव...
आज दर खाने दिन
नेपाल फ्ल्यास
भदौ ३१, २०८०
काठमाडौं । आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्वको रौनक शुरु भएको छ । चेलीबेटीलाई आजको दिन माइतीले घरमा बोलाइ दर खुवाउने परम्परा रहिआएको छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाने गरिन्छ । भोलि व्रत...
मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सवै सेवा बन्द
नेपाल फ्ल्यास
भदौ ३१, २०८०
काठमाडौं । डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा.प्रशान्त बिडारीमाथि कुटपिट भएको...
दुई अमेरिकी कुटनीतिज्ञलाई रुसद्वारा निष्कासन
नेपाल फ्ल्यास
भदौ २९, २०८०
रुसले दुई जना अमेरिकी कुटनीतिज्ञलाई निष्कासन गरेको छ । उनीहरुलाई सात दिनभित्र रुस छोड्न समेत आदेश दिइएको छ । उनीहरुलाई अवैध गतिविधिमा संलग्न रहेको भन्दै निष्कासन गरिएको रुसले जनाएको छ । मस्कोमा रहेको अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी...
सुन तस्करी प्रकरण: उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । आज शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा...
अर्थतन्त्र योभन्दा पनि तल खस्किने ठाउँ छैन: अध्यक्ष ढकाल
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदा दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् । शुक्रवार काठमाण्डौको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईएनआई सिनेमा हलको उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।...
सातै प्रदेशमा नेम्वाङको स्मृतिमा एमालेले कार्यक्रम गर्ने
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । नेकपा एमालेले संविधानसभाका अध्यक्ष स्व.सुवास नेम्वाङको स्मृतिमा आउँदो असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने जनाएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा शुक्रवार बसेको बैठकले यो निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ ।...
«
1
2
3
4
5
6
7
8
9
...
828
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय