बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
पीसीआर परीक्षणशुल्क बढी असुल्ने दुई अस्पताल कारवाहीमा
नेपाल फ्ल्यास
पुस ०१, २०७७
चितवन ।नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पीसीआर गरेको दुई हजार रुपैयाँ शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको...
सरकारले ल्याएको अध्यादेश अनुचित रहेको खुमलटार भेलाको निष्कर्ष
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।सरकारले ल्याएको अध्यादेश अनुचित रहेको नेकपा सचिवालयबहुमतसदस्यको भेलाले ठहर गरेको छ । सरकारले मंगलबार अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यकोभेलाले सो ठहर गरेको हो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि कार्यकारी अध्यक्ष...
नयाँ अध्यादेश जारी गरी बसेको संवैधानिक परिषद बैठकमा के भयो ?
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।संवैधानिक परिषद्को बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका सिटहरूमा नियुक्ति सिफारिसबारे छलफल भएको छ । राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाका अनुसारनयाँ संवैधानिक अध्यादेश जारी भएसँगैप्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझकरिब दुईघन्टा सोबारे छलफल भएको हो । यसका अलवा उनलेआजको संवैधानिक परिषद्को...
उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा अध्यादेशको बचाउ
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको अध्यादेशलाई संविधानमा टेकेर साहसिक काम गर्न मिल्ने बताइएको बताएका छन् । संवैधानिक बैठकसम्बन्धीसरकारले मंगलबार ल्याएको अध्यादेशलाई लिएर चौतर्फी विरोध भइरहेका बेला पोखरेलले सामाजिक सञ्जालमार्फत अध्यादेशबारे भएको आलोचनाको बचाउ गर्दै यस्तो बताएका हुन्...
अध्यादेश तुरुन्त फिर्ता गर्न नेता नेपालको अनुरोध
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सत्तारुढ दलका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश तुरुन्त फिर्ता गर्न अनुरोध गरेका छन् । पटक-पटक आवश्यक संख्या नपुग्दा स्थगित हुँदै आएपछि संवैधानिक परिषद्को बैठक बस्न मिल्ने गरी सरकारले अध्यादेश जारी गरेपछि वरिष्ठ नेता नेपालले मंगलबार साझ...
अध्यादेशपछि काँग्रेसले बोलायो आकस्मिक बैठक
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको खारेजीको माग गर्दै आएको नेपाली काँग्रेसले शीर्ष नेताहरुको बैठक डाकेको छ । कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन् । सभापति देउवा मंगलवार बिहानको...
अध्यादेशमा के छ ?
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । संवैधानिक परिषद्को बैठकपटक-पटक गणपूरक संख्या नपुगेककै कारणस्थगित हुँदै आएपछि सरकारलेसो समस्या हल हुने गरीअध्यादेशल्याएकोछ। यसअघि क्रमश: मंगलबार आइतबार संवैधानिक परिषद्को बैठक गणपूरक संख्या नपुगेकै कारण स्थगित भएको थियो ।यसरी पटक-पटक संवैधानिक परिषद्को बैठक स्थगित भएसँगैसरकारले अध्यादेशमार्फत संवैधानिक परिषदमा...
'एक्लै गणपूरक संख्या पुग्ने अध्यादेश ल्याउनुस्'
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेका छन् । अध्यक्ष डा. लोहनीले व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीको विरोध गरेका हुन् । उनले भनेका छन् - आजको अध्यादेश प्रकरण हेर्दा प्रधानमन्त्रीजीलाई मेरो एउटा सल्लाह...
प्रधानमन्त्री शितल निवासमा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । संवैधानिक परिषद्काे बैठक सक्नेबितिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् । संवैधानिक परिषद्को बैठक भर्खर सकिए पनिबैठकको बारेमा कुनै औपचारिक जानकारी गराइएको छैन ।
'संवैधानिक परिषदमा पर्याप्त परामर्श नभएकाे प्रधानमन्त्रीलाई जानकारी गराइएकाे थियो'
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।संवैधानिक परिषद् बैठकमा अनुपस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रस्टीकरण दिएको छ । पर्याप्त गृहकार्य र परामर्शकाे अभावमासभामुख सापकोटा संवैधानिक परिषदको बैठकमा उपस्थित हुन नसकेकाे उनको सचिवालयले जनाएकाे हाे । सभामुखको निजी सचिवालयले भने पर्याप्त गृहकार्य र परामर्श नभएकाले बैठकमा...
‘संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा पार्टीको विमति रहेको जनाएका छन् । सरकारले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)अध्यादेश २०७७ जारी गरेपछि उgले सामाजिक सञ्जालमार्फत सो टिप्पणी...
यो व्यवस्था असफल भएको प्रमाणित : कमल थापा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निहितस्वार्थका कारण हतारमा ल्याएइकाे अध्यादेशबाट नै अहिलेकाेव्यवस्था असफल भएको प्रमाणित भएकाे दावी गरेका छन्। मंगलबार सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधनसम्बन्धीअध्यादेश ल्याएपछि अध्यक्ष थापाले यस्तो प्रतिक्रिया...
साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभाबाट ३५ प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आजभर्चुअल माध्यमबाट सम्पन्न भएको छ । उक्त सभाले गत पुस २७ गते प्रस्ताव गरेको ३५ प्रतिशत लाभांशसहित विविध प्रस्ताव पारित गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५...
संवैधानिक परिषद्को बैठक सुरु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित् छन् । तर, सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर...
संवैधानिक परिषदसम्बन्धी अध्यादेश (पूर्णपाठ)
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् ।
सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अगाडि बढेको पुष्टि भयो : रामचन्द्र पौडेल
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेरसरकार सर्वसत्तावाद र निरंकुशतातर्फअगाडि बढेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले संवैधानिक परिषदको मूल मर्मविपरित संवैधानिक निकायमा आफ्नो अनुकूलका मानिसहरूभर्ति गर्ने नियतका साथ अध्यादेश आएको भन्दै विरोध गरेका हुन्...
रेल्वे प्रभावितले बनाए संगठन, माग पूरा नभए संघर्षको चेतावनी
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
मोरङ ।स्थानीय पालिका र वडा कार्यालयले चलन चल्तीको मूल्य रेल विभागलाई पठाउन ढिलासुस्ती गरेपछि प्रदेश एकभरिका रेल्वे प्रभावितहरूले खबरदारी गरेका छन् । मोरङमा प्रदेश स्तरीय भेला गरी रेल्वे प्रभावितहरूले एक महिना अगावै रेल विभागले पत्राचार गरी वडा कार्यालयहरूलाई चलनचल्तीको मूल्य...
अध्यादेश विवाद : खुमलटारमा ओली विरोधी नेताहरु जम्मा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि नेकपामा विवाद थप चर्किएको छ । ओली विरोधी पाँच सचिवालय सदस्यहरुको बैठकपुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्दैछ । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु खुमलटारमा जम्मा भएका हुन्। यो...
९३६ संक्रमित थप हुँदा १४ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ९३६जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५०हजार १८०पुगेको...
नेप्सेमा ५.७५ अंकको गिरावट
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । आजको (मंगलबार) शेयर बजार (नेप्से) ५.७५ अंकले घटेर २०६१.४१ को बिन्दुमा कायम भएको छ । आज (मंगलबार) २०६७.१७ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधि सम्म आइपुग्दाँ ५.७५ अंकले घटेर २०६१.४१को बिन्दुमा पुगेको हो । यसर्थ नेप्से...
«
1
...
412
...
824
825
826
827
828
829
830
831
832
...
1240
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय