बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
विश्वकप जित्दा पीएसजीले सम्मान गरेन: मेस्सी
नेपाल फ्ल्यास
असोज ०५, २०८०
काठमाडौं । अर्जेन्टिनाबाट विश्वकप जित्दा पेरिस सेन्ट जर्मेन पीएसजीले आफुलाई सम्मान नगरेको लियोनल मेस्सीले बताएका छन् । अर्जेन्टिना टिमका खेलाडीलाई उनीहरु आबद्ध सबै क्लबले सम्मान गरेपनि आफुलाई सो सम्मान पीएसजीले नदिएको मेस्सीको भनाइ छ । विश्वकपको फाइनलमा मेस्सीले दुई गोल...
विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
नेपाल फ्ल्यास
असोज ०५, २०८०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन अनुरोध गरेको छ । शुक्रवार विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना प्रकाशन गरेर उडान तथा अवतरणको समयमा पटकपटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान...
शिक्षा विधेयक सच्याएर मात्रै पारित हुन्छ :गगन थापा
नेपाल फ्ल्यास
असोज ०५, २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त जनाएका छन् । शुक्रवार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था...
ओनानाले लिए हारको जिम्मेवारी
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । म्यानचेस्टर युनाईटेडका गोलकिपर आन्द्रे ओनानाले च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखसँगको हारको जिम्मेवारी आफुले लिएका छन् । बुधबार राति बायर्नको घरेलु मैदानमा युनाईटेड ४३ गोल अन्तरले पराजित भएको थियो । ओनानाकै गल्तीमा बायर्नले खेलमा सुरुआती अग्रता बनाउन सफल भएको...
क्यानडामा भारत सरकारको भिसा सेवा बन्द
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । क्यानडामा भारत सरकारले भिसा सेवा बन्द गरेको छ । क्यानडामा रहेको भारतको भारतीय नियोगले सञ्चालनका कारणले अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगित गरेको जनाएको छ । दुई देशबीच विवाद बढ्दै गएपछि यसअघि नै एक अर्का देशले उच्च...
एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔँ’ कार्यक्रम
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौें । एनसेल आजियाटा लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित बजार जाऔँ ९गो टु मार्केट० कार्यक्रम सम्पन्न गरेको छ । बजार जाऔँ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप आयोजना गरिएको कार्यक्रम हो ।...
अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक: अर्थसचिव पुष्कर
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुष्करले अहिले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताएका छन् । आज बिहीवार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुष्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गरे ।...
सुनको भाउ घट्यो, चाँदी पाँच रुपैयाँले बढ्यो
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ छ ।...
भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित
नेपाल फ्ल्यास
असोज ०४, २०८०
भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट पारित भएको छ । भारतीय जनता पार्टी ९भाजपा० को सरकारले संसद्को विशेष अधिवेशन डाकेर यो विधेयक ल्याएकोमा लोकसभाबाट अत्यधिक बहुमतसहित पारित भएको हो । विधेयकको पक्षमा ४ सय ५४...
आज पनि शिक्षकहरु आन्दोलनमा
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आज पनि शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । आज दोस्रो दिन पनि माइतीघर मण्डलामा प्रदर्शन जारी छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिएका छन्...
च्याम्पियन्स लिग: पहिलो खेलमा बार्सिलोनाको फराकिलो जित
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । फराकिलो जित हात पार्ने क्रममा बार्सिलोनाले बेल्जियम क्लब रोयल एन्टवेर्पलाई ५० ले पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाको जितमा जोओ फेलिक्सले २ तथा रोबर्ट लेवान्डोस्की र गाभीले...
महासभामा युक्रेनका राष्ट्रपतिको भावुक सम्बोधन
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । संयुक्त राष्ट्र संघको महासभालाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्बोधन गरेका छन् । भावुक सम्बोधनका क्रममा उनले युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई अपिल समेत गरेका छन् । जेलेन्स्कीले रुसविरुद्धको युद्धमा थप समर्थन र साथ खोज्दै रुसले विश्वलाई...
महासभामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा रूसले युक्रेनमा गरेको आक्रमणको चर्को निन्दा भएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभालाई सम्बोधनमा गर्दै रुसलाई रिझाउने प्रयास नगर्न नेताहरुलाई आग्रह गरेका छन्...
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यमरेमिटेन्समार्फत् रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले आईएमई गरौँ,करोडपति बनौँ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने...
सप्तरीमा पोखरीमा डुबेर बालकको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ०३, २०८०
सप्तरी । पोखरीमा डुबेर सप्तरीमा बालकको ज्यान गएको छ । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ५ दूधगतका बिन्देश्वर यादवको ८ वर्षीय छोरा आशीष कुमार यादवको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले उल्लेख गरेको छ । सप्तरीको राजबिराज नगरपालिका वडा...
काठमाडौंमा आजदेखि द्रुत बस चल्ने
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । काठमाडौंमा आजदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गर्न लागेका हुन् । द्रुत बस सेवा सञ्चालका लागि तयारी पूरा भएको विभागको...
संविधान जारी भएको आठ वर्ष पूरा
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । आज संविधान दिवस । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । टुँडिखेलमा हुने विशेष...
उकालो लाग्दै शेयर बजार
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । आज मङ्गलवार पनि शेयर बजार उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ विन्दुमा पुगेको छ । आज होटल र व्यापारबाहेक अरू सबै समूहको शेयर...
विशालनगरमा सुरु भयो शेखर कोइराला समूहको बैठक
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौँ । काठमाडौंको विशालनगरमा नेपाली कांग्रेस शेखर कोइराला समूहको बैठक सुरु भएको छ । बैठकमा महामन्त्री गगन थापासहित उपसभापति धनराज गुरुङलगायतको सहभागिता रहेको छ ।बैठकमा निम्ता गरिएका महामन्त्री विश्व प्रकाश शर्मा, नेता प्रदीप पौडेल भने सहभागी भएका छैनन् । कोइरालाले...
रूपन्देहीमा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एकजनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । विभिन्न जिल्लाबाट रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा नगरपालिका९ केउलानीमा झडप भएको प्रहरीलाई उदृत गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले जानकारी...
«
1
2
3
4
5
6
7
8
9
...
828
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय