बैशाख २३, २०८१, आइतबार
               

स्थिर सुन चाँदी

नेपाल फ्ल्यास
असोज ०८, २०८०

ADVERTISEMENT

काठमाडौं । सुन चाँदीको भाउ आज स्थिर रहेको छ ।

 हिजोको जस्तै सुन आज तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १ हजार ४ सय ३० रुपैयाँ रहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि