बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
ग्रिजम्यान एथलेटिकोमा फर्कने, कस्तो बन्ला सिमोनीको नयाँ टिम ?
एजेन्सी
साउन ०१, २०७८
एथ्लेटिको र बार्सिलोनाबीच खेलाडी साटफेर गर्ने विषयमा छलफल हुँदैछ । जसअनुसार एन्टोनियो ग्रिजम्यान एथ्लेटिको फर्कनेछन् भने साउल निगुईज बार्सिलोना जानेछन् । दुई वर्षअघि बार्साले एथ्लेटिकोबाट ग्रिजम्यानलाई भित्र्याएको थियो । तर, उनको प्रदर्शन पछिल्लो समय खस्केको छ । यता, एथ्लेटिकोमा साउल...
कोरोना अझै घातक भएर फैलिन्छ : डब्लुएचओ
एजेन्सी
साउन ०१, २०७८
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका छन् । डब्लुएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ भेरियन्ट घातक हुने उनले बताएका हुन् । नयाँ भेरियन्टले कोरोना...
पाकिस्तानसँगको सीमा चौकीमा तालिवानले गाड्यो झन्डा, बढ्यो त्रास
एजेन्सी
असार ३१, २०७८
तालिवानले पाकिस्तानसँगको सीमा क्षेत्रमा रहेको एउटा चौकीमा आफ्नो झण्डा गाडेको छ । उक्त चौकी कब्जामा लिएको दाबी तालिवानले गरेको हो ।कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ । यता,अफगान अधिकारीहरूले चौकी कब्जा भएको विषयअस्वीकार...
तलब घटे पनि मेसी बार्सिलोनामै बस्ने, पाँच वर्षको सम्झौता हुँदै
एजेन्सी
असार ३१, २०७८
लियोनल मेसीले बार्सिलोनासँग पाँच वर्षका लागि नयाँ सम्झौता गर्नेसहमति गरेका छन् ।यस सम्झौताअनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा मेसीले बार्सिलोनामा ५५० मिलियन युरो आम्दानी गरेका थिए । यसपटक तलब घटे पनि मेसीले...
अर्जेन्टिना र इटलीबीच म्याराडोना कप आयोजना हुने
एजेन्सी
असार ३०, २०७८
अर्जेन्टिनाका महान् फुटबलर स्वर्गीय डिएगो म्याराडोनाको सम्मानमा अर्जेन्टिना र इटलीबीच नेपल्स शहरमा भिडन्त हुने भएको छ । युरोकप विजेता र कोपा अमेरिकाको विजेताबीच 'म्याराडोना कप' आयोजना गर्ने योजना बनाइएको हो । म्याराडोनाले आफ्नो उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताएका...
यी खेलाडी बार्सिलोना छाडेर रियल गए
एजेन्सी
असार २९, २०७८
रियल र बार्सिलोना चिरप्रतिद्वन्द्वी हुन् । त्यसैले एक क्लबबाट अर्काे क्लबमा खेलाडी स्थानान्तरण हुनुलाई निकै अनाैठो मानिन्छ । विगतमा थाेरै अवसरमा मात्रै एक क्लबका खेलाडी अर्कोमा गएका छन् । यस सिजन रियलले बार्सिलोनाको युथ टिमका कप्तानजाउमी जार्दीलाई क्लबमा भित्र्याएको छ...
इङल्यान्ड हार्यो, तर लुक शाले राखे रेकर्ड
एजेन्सी
असार २८, २०७८
युरोकप फुटबलको उपाधि इटलीले जित्यो, तर इङल्यान्डका २५ वर्षीय लेफ्ट ब्याक लुक शाले फाइनल खेलमा नयाँ रेकर्ड बनाए। खेलको १ मिनेट ५७ सेकेन्डमा ट्रिपरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए,इङल्यान्डको जर्सीमा यो उनको पहिलो गोल थियो...
पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई हराउँदै इटलीले जित्यो युरोकपको उपाधि
एजेन्सी
असार २८, २०७८
युरोकप फुटबल २०२० को उपाधि इटलीले जितेको छ । इङ्ल्याण्डलाई पराजित गर्दै इटलीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जित्नसफल भएको हो। आइतबार राति भएको फाइनलमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटलीले उपाधि जितेको हो । वेम्बली...
इङ्ल्याण्ड र इटलीबीचको खेल अतिरिक्त समयमा
एजेन्सी
असार २८, २०७८
१६ औं संस्करणको युरोकप फुटबल २०२० को फाइनलमा अहिले इङ्ल्याण्डर इटलीबीच प्रतिस्पर्धा भईरहेको छ । वेम्बली स्टेडियमा जारी इङ्ल्याण्ड र इटालीबीचको खेल अतिरिक्त समयमा गएको छ । खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको...
युरोकप फाइनल : दोस्रो मिनेटमै इङ्ल्याण्डको अग्रता
एजेन्सी
असार २८, २०७८
युरोकप २०२० को फाइनलमा इङ्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले इटलीविरुद्ध गोल गरेको हो । बेम्बली रंगशालामा जारीखेलमा इङ्ल्याण्डका लुक शाले गोल गरेका हुन् । ट्रिपरको पासमा शाले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । जारी खेलको...
युरोकप फाइनल आज : फाइनलिस्ट इटली र इङल्यान्डबारे जान्नैपर्ने यी तथ्य
एजेन्सी
असार २७, २०७८
१६औँ संस्करणको युरोकपकाे फाइनलमा आज इङ्ल्यान्ड र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल इंग्ल्यान्डको लण्डनस्थित बिम्बली स्टेडियममा नेपाली समयअनुसार मध्यराति१२: ४५ मा हुनेछ । इंग्ल्यान्डले युरोपको नयाँ च्याम्पियन बनेर उपाधि घरमै राख्छ वाइटालीले युरोकपको उपाधि दोस्रोपटक जित्छ ? यसको फैसला...
मेसीबारेका सात राेचक तथ्य
एजेन्सी
असार २७, २०७८
मेसीको कप्तानमा अर्जेन्टिनाले ब्राजिललाई हराउँदै काेपा अमेरिका २०२१ जित्यो । राष्ट्रिय टिमबाट मेसीले जितेको याे नै प्रमुख उपाधि हाे । यसै सन्दर्भमा पढ्नुस्मेसीको जीवनसँग जोडिएका सात रोचक तथ्य : १. मेसीको जन्म अर्जेन्टिनाको रोसारियोमा भएको हो । सोही स्थानमा चे...
यी राष्ट्रपतिको आग्रहपछि मैदान फर्किएका थिए मेसी
एजेन्सी
असार २७, २०७८
२०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पराजित भएसँगै मेसीले सन्यास लिएका थिए ।यस घटनापछि मेसीलाई फेरि मैदान फर्काउने श्रेय अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्रीलाई जान्छ । फुटबललाई माया गरिने हाम्रोजस्तो देशले विश्वका उत्कृष्ट खेलाडीलाई भगवानकै उपहारका रुपमा पाएको हो ।...
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
एजेन्सी
असार २७, २०७८
कोपा अमेरिका फुटबल २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान ब्राजिलकोमाराकाना रंगशालामा भएको फाइनलमा ब्राजिललाई १-० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।...
ऋतिक र दीपिका एकसाथ स्क्रिनमा देखिदैँ
एजेन्सी
असार २६, २०७८
अभिनेता ऋतिक रोशन र दीपिका पादुकोण एकसाथ स्क्रिनमा देखिने भएका छन् । उनीहरूलाई लिएर नयाँ चलचित्र 'फाइटर'बनाउने आधिकारीकघोषणा समिक्षकतरण आदर्शले गरेका हुन् । यस फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गर्दैछन् ।फिल्मको रिलिज मिति ३० सेप्टेम्बर २०२२ मा हुने बताइएको छ ।...
८५ वर्षकी हजुरआमाले डेटका लागि विज्ञापनमार्फत मागिन् लक्काजवान
एजेन्सी
असार २६, २०७८
८५ वर्षकी एक अमेरिकी महिला अहिले नयाँ ब्वाईफ्रेन्डको खोजीमा छिन्। न्युर्योक बस्ने हेटी रेट्रोएजले तीन वर्षअघि आफ्ना ३९ वर्षीय ब्वाईफ्रेन्डसँग ब्रेकअप गरेकी हुन् । पहिलो पटक डिभोर्स हुँदा यी महिलाको उमेर ४८ वर्ष थियो । त्यसयता, उनी सधैं कम उमेरका...
मेसी समर्थकलाई नेइमारले नर्क जाउ भने
एजेन्सी
असार २६, २०७८
कोपा अमेरिकाको फाइनल खेल आइतबार बिहान नेपाली समयअनुसार पौने ७ बजेब्राजिलको माराकाना रंगशालामा हुँदैछ । र, फाइनलअघि नेइमारले ...विपक्षमा रहनेहरु नर्क जाउ भनेर इन्स्टाग्राममा लेखेका छन् । खासमा, केही ब्राजिली समर्थकहरु नै फाइनलमा अर्जेन्टिनाको समर्थन गर्दैछन् । उनीहरुलाई नेइमारप्रति भरोसा...
'सैइया सुपरस्टार' भन्दै नाचिन् बेहुली : यस्तो छ भाइरल भिडियो
एजेन्सी
असार २५, २०७८
विवाहको सिजनमा भारतमा अलग्गै रौनक देखिन्छ । कोरोनाका कारण अहिले विवाहमा सबैले सहभागिता जनाउन पाउँदैनन् । तर, आजकल बिहेमा जान नपाएकाहरू अनलाइनबाटै भिडियो हेरेर रमाउँछन् वा सामाजिक सञ्जालमा यस्ता भिडियोहरू भाइरल हुन्छन् । बेहुलीले सन्नी लियोनीको मेरे सइयां सुपरस्टार बोलको...
बाइडेनले गरे सेना फर्काउने निर्णयको बचाउ
एजेन्सी
असार २५, २०७८
आगामी ३१ अगस्टबाट अफगानिस्तानमा अमेरिकाको सैन्य अपरेशन समाप्त हुँदैछ । अमेरिकी सैनिकहरु धमाधम घर फर्कन थालिसकेका छन् । सेनाको बर्हिगमन तिव्र गतिमा भइरहेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको कार्यकोप्रशंसा गरेका छन् । तर यति नै बेला तालिवानले अफगानिस्तानका गाउँहरु...
१५१ औं खेलमा मेसीले तोड्न सक्छन् यी कीर्तिमान
एजेन्सी
असार २५, २०७८
अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । मेस्सीले पूर्वकप्तान जाभियर मास्चेरानोको कीर्तिमानतोडेका हुन् । मास्चेरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेलेका थिए । समूह चरणमा बोलिभियाविरुद्धको खेलसँगै मेस्सीको अन्तर्राष्ट्रिय खेल संख्या १४८ पुग्यो । कोलम्बियाविरुद्धको सेमिफाइनल...
«
1
2
3
4
5
6
7
8
9
...
38
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय