बैशाख २५, २०८१, मंगलबार
               

ऋतिक र दीपिका एकसाथ स्क्रिनमा देखिदैँ

एजेन्सी
असार २६, २०७८

ADVERTISEMENT

अभिनेता ऋतिक रोशन र दीपिका पादुकोण एकसाथ स्क्रिनमा देखिने भएका छन् । उनीहरूलाई लिएर नयाँ चलचित्र 'फाइटर'  बनाउने आधिकारीक घोषणा समिक्षक तरण आदर्शले गरेका हुन् । यस फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गर्दैछन् । फिल्मको रिलिज मिति ३० सेप्टेम्बर २०२२ मा हुने बताइएको छ ।

यो भारतको पहिलो एरियल एक्सन फ्रेन्चाई फाइटर फिल्म हो । फिल्म वायकोम १८ स्टुडियो, ममता आनन्द, रमोन छिब र अंकु पाण्डेले निर्माण गर्न लागेका हुन् । विश्वका कयौ लोकेशनमा खिचिने बताइएको फिल्मको कथा सशस्त्र सेनाको देशप्रेम, त्यग र विरतामा आधारित रहनेछ ।

ऋतिकले गत १० जनवरीमा आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको घोषणा गरेका थिए । सो समय फिल्मको एक टिजर समेत सार्वजनिक गरिएको थियो ।

यो पनि