मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रतिनिधिसभा विघटन
प्रतिनिधिसभा विघटनको मुद्दामा आज सर्वोच्चमा बहस सकिँदै
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा आज सर्वोच्च अदालतमा बहस आज सकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी...
प्रतिनिधिसभा विघटन बहस : प्रधानमन्त्रीकोतर्फबाट १३ वकिललाई डेढ घण्टाको समय
नेपाल फ्ल्यास
असार १८, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रवार पनि प्रधानमन्त्री केपी शर्मा ओलीतर्फका कानुन व्यवसायीले बहस गर्दै छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा १ घण्टा ३० मिनेट मात्र समय बाँकी छ । तर सरकारका तर्फबाट बहस गर्ने कानुन व्यवसायी भने...
प्रतिनिधिसभा विघटन : आज पनि सरकारी पक्षकै बहस, कसले, कुन विषयमा गर्ने ?
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुने छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राखेका थिए । महान्यायाधिवक्ता बडालसहित...
प्रतिनिधिसभा विघटन : सर्वोच्चमा आजदेखि विपक्षीको बहस सुरु हुने
नेपाल फ्ल्यास
असार १४, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा (आज) सोमबारदेखि प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु हुने भएको छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएपछि आजदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानून व्यवसायीहरुले बहस गर्न लागेका हुन् । उक्त...
प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा कसले के भने ?
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनःआज बुधबारदेखि बहस सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, बद्रीबहादुर कार्की, महादेव यादव, अधिवक्ताद्वय खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गरेका...
प्रतिनिधिसभा विघटन मुद्दाको इजलासमा कार्की र भट्टराईलाई निरन्तरता
नेपाल फ्ल्यास
जेठ २६, २०७८
प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइका लागि आजसरकारी पक्षले प्रश्न उठाएका न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईले इजलासबाटै आफ्नो राय राख्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहित सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू सम्मिलित इजलासमासुनुवाइका लागि पेसी तोकेका हुन् । आइतबार...
आज होला त सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ ?
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं । आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसविरुद्ध मुद्दाको सुनुवाइको मिति तोकिएको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि उक्त प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइको मिति आजलाई तोकिएको हो । प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठीत नयाँ संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक...
हिजो पनि हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनको मुद्दा आज होला त सुनुवाइ ?
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ मिति सारिएको छ । नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको मुद्दासम्बन्धी सर्वोच्चमा नयाँ गठीत इजलासले आइतबार (हिजो) हेर्दाहेर्दै मा राखेर आजको लागि मिति...
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा नयाँ संवैधानिक इजलासले आज गर्ला त सुनुवाइ ?
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं । आजबाट सर्वोच्च अदालतमा नयाँ गठन भएको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमथि सुनुवाइ हुने भएको छ । इजलास गठनमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत जेठ १८ गते सुनुवाई आजको लागि मिति तोकेका थिए । यसअघि प्रधानन्यायाधीश राणासहित...
सर्वोच्चमा आज होला त प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ ?
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । गत शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएरहेर्दाहेर्दैमा राखेकोउक्त रिटमाथि आज बहस हुन लागेको हो । तर, इजलासमा रहेका न्यायाधीशमाथि नै कानून व्यवसायीले...
संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठ र केसी रहने/नरहनेबारे सोमबार निर्णय हुने
नेपाल फ्ल्यास
जेठ १६, २०७८
प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रिटको सुनुवाइका लागि मंगलबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । आइतबार पनि यसमा बहस भएको थियो । आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १ सय ४६ रिट निवेदक सांसद्का तर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको...
सुनुवाइ सुरु हुँदै गर्दा चार पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति, भने- विघटन सर्वोच्चको फैसला विपरीत
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । चारजना पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधिसभा पुनः विघटन गरिनुलाई सर्वोच्च अदालतको यसअघिको फैसलाविपरीतको भएको जनाएका छन्का । संवैधानिक इजलासमा सुनुवाइ सुरु भइरहँदा पूर्वप्रधानन्यायाधीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी विघटनबाट कानुनको सर्वोच्चताको सिद्धान्त नमान्ने र कानुन प्रभावहीन हुने स्थिति खडा भएको बताएका छन्...
प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा निवेदकलाई बहसका लागि १० मिनेट !
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा निवेदकले जनही १० मिनेटमात्र बहस गर्न पाउने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले निवेदन लागि आफ्नो भनाइ राख्न १० मिनेट समय दिएको हो । प्रतिनिधिसभा विघटन सम्बन्धी ३०...
प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको सुनुवाइ जारी
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी ३० वटा रिटको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा र चार जना न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । प्रतिनिधिसभाका १४६ सदस्यसहितका २६ रिट...
संवैधानिक इजलासमा को को छाने प्रधानन्यायाधीशले ?
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखिएको छ । कार्की दोस्रो वरियताका न्यायाधीश हुन् । त्यसैगरी भट्टराई...
१४९ सांसदको हस्ताक्षर लिएर देउवा अदालत जानुपर्छ : डा. शेखर कोइराला
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
डा शेखर कोइराला नेपाली काँग्रेसका वजनदार नेता हुन् । कहिले मधेसी दललाईसरकारको नेतृत्व दिनुपर्ने त कहिले पार्टी सरकारमा नगई संविधान बचाउन लाग्नुपर्ने भन्दै पार्टी सभापतिले समातेभन्दा पृथक धारमा देखिन्छन् । पछिल्लो प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरिएको सम्बन्धमा उनी प्रधानमन्त्री...
होला त चुनाव कात्तिक २६ र मङ्सिर ३ गते ?
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिश गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले...
आजदेखि प्रतिनिधिसभा विघटन मुद्दामा जवाफी बहस हुने
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्च अदालतमा संवैधानिक इजलासमा जवाफी बहस सुरु हुने भएको छ ।गत महिना पुस पाँच गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । स्रोतको जानकारी अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी...
नागरिक समाजद्वारा प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेको छ । देश निर्वाचनतर्फ लम्किएको, स्थिरताका लागि चुनावको विकल्प नभएकोभनी प्रधानमन्त्रीको अभिव्यक्ति आएकै दिननागरिक समाजलेराष्ट्रपतिज्यू संविधान कहाँ छ,असंवैधानिक नियुक्ति मान्दैनौँ, सत्ता कब्जा मुर्दावादलगायत नारा लेखेको प्लेकार्ड प्रदर्शन गरी प्रतिनिधिसभा विघटन गरेकोहो...
प्रतिनिधिसभा विघटनको एक महिना, राजनीतिक रूपमा अन्योल र अनिश्चित
नेपाल फ्ल्यास
माघ ०५, २०७७
प्रतिनिधिसभा विघटन भएको सोमबार एक महिना पुगेको छ । प्रतिनिधिसभा विघटनको विषयमा संवैधानिक इजलासमा बहस चलिरहेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको मिति घोषणा गरेको छ। सरकारको सो कदम असंवैधानिक भन्दै सो विषयमा अदालतमा मुद्दा दायर भएका छन्...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय