कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा विवाद
ओली अनुशासनको कारबाही व्यहोर्न तयार भए मात्रै नेकपा एक हुनसक्छ : श्रेष्ठ
नेपाल फ्ल्यास
फागुन १३, २०७७
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक घोषित गरेपछि नेकपा (प्रचण्डमाधव) समूह निकै उत्साहित भएको छ । सो समूह अब जसरी भए पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु पर्छ भन्ने योजनामा लागेको छ । तर, फेरि पार्टी एक हुने सम्भावनाका चर्चा...
लेनदेनमा खाएको धोका नभुल्न प्रचण्ड, माधव र वामदेवलाई झाँक्रीको आग्रह
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं।नेकपा नेतृ रामकुमारी झाँक्रीलेप्रचण्ड, वामदेव र माधव नेपाललाई यसअघि अँध्यारो कोठामास्वार्थ समूहसँग गरिएको सहमति कार्यान्वयन नहुँदा खाएको धोका नभुल्न आग्रह गरेकी छन् । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेतृ झाँक्रीले एक ट्विट गर्दै शीर्षस्थ नेतासँगयस्तो आग्रह गरेही हुन्। आजको बैठक...
सचिवालय बैठकसँग जुधाएर बोलाइएको मन्त्रिपरिषद् एक घन्टाका लागि स्थगित
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १बजेका लागि मन्त्रिपरिषद् बैठक एक घन्टाका लागिस्थगित भएको छ। शुक्रबार सुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक...
पार्टी एकता जोगाउन मन्त्री पद त्याग्न तयार छु: सञ्चारमन्त्री गुरुङ
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी एकतालाई विभाजनबाट जोगाउन आफूमन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । नेकपा विवाद उत्कर्षमा पुगेका बेला केही दिनअघि मात्रै मन्त्री बनेका गुरुङलेमंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।...
ओलीले माधव नेपालसहित ६ सचिवालय सदस्यसँग गरे बेग्लाबेग्लै छलफल
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं ।बालुवाटारमा ओलीले माधव नेपाल सहितका नेताहरुसँग बेग्ला बेग्लै छलफल गरेका छन् । नेकपा सचिवालय बैठक सकिएलगत्तै ओलीसहित ६ नेताहरुको अनौपचारिक सामूहिक छलफलभनिए पनि प्रधानमन्त्री ओलीले प्रत्येकसँग अलग-अलग छलफल गरेका हुन् । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर...
ओलीको चेतावनीपश्चात् प्रचण्ड पक्षद्वारा सहमतिमै बैठक राख्ने प्रयासका लागि समय थप
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
नेकपाका बहुमतसचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन दिएको डेडलाइन सकिएपछि कार्यकारी अध्यक्षको अगुवाइमा बोलाइएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले मंगलबार बहुमत सदस्यले आफूविरुद्ध कुनै एक्सन लिए त्यसको जवाफमा आफूले महाएक्सन लिने चेतावनी दिएपछि सो आकलन...
अब नेकपाको कार्यदिशा कता ?
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने प्रतिबद्धता गरी अघि बढेका दुई ठुला दल (एमाले र माओवादी)को यात्रा लगभग तीन वर्ष पुग्नै लागेको छ । ६०/४० को भागबन्डासहित एकता भई नेकपामा रुपान्तरण भए । मुलुकको दिगो विकास र सवृद्धिको नाराका...
नेकपामा कुनै विवाद छैन: नेता पौडेल
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेललेपार्टीमा देखिएको विवाद समाधान भएको बताएका छन् । मंगलबारजनयुद्धकालीन सहिद सुरेश वाग्ले वासु र भीमसेन पोखरेल बैरागीको २१ औँ स्मृति दिवसमा पौडेलले यस्तो बताएका हुन् । सो कार्यक्रममा सहभागी...
ओलीप्रति दाहाल पुन: असन्तुष्ट
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । नेकपाभित्रको विवाद समाधानका लागिगठित ६ सदस्यीय कार्यदलले शनिबार आफ्नो प्रतिवेदनअध्यक्षद्वयलाई बुझाउने तयारी गरिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट भएका छन् । कार्यदल गठनपश्चात प्रधानमन्त्री ओलीले धमाधम राजनीतिक नियुक्ति गरेपछि दाहाल प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट भएका हुन्...
तानातानमा बामदेव : फकाउन भैँसेपाटी पुगे प्रचण्ड
नेपाल फ्ल्यास
साउन २०, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को फेरिँदो समिकरणसँगै उपाध्यक्ष बामदेव गौतम दुई अध्यक्षको तानातानमा परेका छन् । मङ्गलवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलको तयारीमा रहेकाप्रचण्डले...
स्थायी कमिटी होइन बहुमत सदस्यको बैठक होः प्रचण्ड
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद झनै चर्किएको छ । ओलीले बैठक स्थगित गरे पनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका...
आजको बैठकमा पनि सहमति जुटेन, भोलि स्थायी कमिटी बैठक बस्ने
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको छलफल बिनानिष्कर्ष सकिएको छ । बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्याएपछि बैठक निष्कर्षबिहीन बनेको स्रोतले जनाएको छ । भोलि...
बालुवाटारमा शीर्ष तीन नेताहरुबीच छलफल सुुरु
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको विवाद समाधानको लागि आज (बिहीबार) शीर्ष तीन नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार...
बालुवाटारमा ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज (बुधबार) पनि 'वान टु वान' (एक्लाएक्लै) वार्ता हुने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचबालुवाटारमा आज चार बजे छलफल...
नेकपा विवाद : शीर्ष नेताका मध्यस्थता दोस्रो तहका नेताहरू
नेपाल फ्ल्यास
असार २१, २०७७
प्रायः सबै राजनीतिक दलमा शीर्षनेताहरूबीच देखिने असमझदारी हटाउने भूमिकामा केही नेता अघि सरिरहेका हुन्छन् । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा पनि त्यस्तै देखिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झनलाथ खनाल, उपाध्यक्ष बामदेव...
एमसीसी सम्झौताको म्याद थप्ने गृहकार्य गर्दै सत्तारुढ दल नेकपा
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनीष्ट पार्टी (नेकपा) ले एमसीसी सम्झौताको म्याद थप्ने गृहकार्य गरेको छ । उक्त एमसीसी परियोजना आगामी असार ६ गतेसम्म संसदबाट अनुमोदन नहुने भएपछि कम्युनीष्ट सरकारले परियोजना कार्यान्वयन सुरु हुने म्याद थप्ने गृहकार्य थालेको हो ।...
आफ्नो पक्षमा बहुमत नभएपछि बैठक टार्दै केपी ओली
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एमसीसीबारे छलफल गर्न बस्ने भनिएको सचिवालय बैठक अनिश्चित भएपछि गुटगत भेला पुन सुरु भएको छ । सचिवालयमा आफ्नो बहुमत नपुग्ने भएपछि बैठक टार्दै आएका प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली आन्तरिक...
नेकपा विवाद : प्रचण्ड र नेपाल निकट नेताहरूको छुट्टै भेला
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
पूर्वनिर्धातिर स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि चुलिन थालेको छ । स्थायी कमिटी बैठकका माग गर्ने सदस्यहरूले छुट्टै भेला गरी बैठक तत्काल बोलाउन दबाब दिएका छन् । यसरी छुट्टै भेला गर्नेहरूमा वरिष्ठ नेता...
नेकपामा दोहोरो जिम्मेवारी खारेज प्रस्ताव पेचिलो बन्दै
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि एक व्यक्ति एक जिम्मेवारी कार्यान्वयनमा आए पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दर्जन बढी शीर्ष नेताहरूले एक पद छाड्नुपर्ने छ । करिब ५० केन्द्रीय नेताहरू दोहोरो जिम्मेवारीमा छन्...
पूर्वएमालेबीच समझदारीका लागि प्रयत्न गर्दै ओली
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
आफ्नै कारणले पार्टीभित्र अन्तरविरोध चर्किएसँगै सङ्कटमा परेकानेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीअर्को पक्षसँग समझदारीकाेप्रयास जुटेका छन् । पार्टीको शक्तिशाली निकाय स्थायी कमिटी बैठक बोलाउन दबाब दिँदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग ओली शक्ति बाँडफाँट गरी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय