मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा माओवादी
सभामुख सापकोटाविरुद्धको द्वन्द्वकालिन तीन मुद्दाको पेशी आज
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध चर्को अभिव्यक्ति दिएसँगै सर्वोच्च अदालतमा आज सापकोटाविरुद्धका द्वन्द्वकालिन तीन मुद्दाको पेशी चढेको छ । एमसिसी प्रकरणमा सभामुख र प्रधानमन्त्रीबीच विवाद चर्केको बेला आएको एकमुष्ठ पेशी चढ्नुलेबाघ कराउनु र बाख्रा हराउनु भनेझैँ संयोग मिल्न...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक स्थगित भएको हाे । बैठकमा कर्णाली विद्रोहसँगै अरु प्रदेशमा निम्तिएको समस्या तथा संघीय सरकारको समीकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने...
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक, ओली पक्षको पनि आजै
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने उक्त बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ । साथै, कर्णाली प्रदेश सरकार बचाउन नेकपा एमालेका...
माओवादीका १३ तथा एमालेका ४ सांसदको पद गुम्यो
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
नेकपा एमाले र माओबादीकेन्द्र ब्युँतिएपछि पार्टीमा नफर्किएका १७ जना सांसदहरूको पद गुमेको छ । विभिन्न प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी १७ जना सांसदले पद गुमाएका हुन् ।पद गुमाउनेमा माओवादीका १३ सांसद छन् भने एमालेका ४ मात्रै सांसद छन् ।...
जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको सरकार
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २२मत पाएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको हाे । विस्वासका लागि आवश्यक २० मतमा उनले २२ मत पाएका हुन् । शुक्रबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको...
एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वास व्यक्त गरेका छन् ।...
माओवादी हैसियतविहीन भएको रायमाझीको दाबी
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं ।ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्र हैसियतविहीन भएको बताएका छन् । सोमबार गृहजिल्लामा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री रायमाझीले सो बताएका हुन् । सांसदलाई कारबाही गर्नसक्ने, तर सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने र नयाँ सरकार बनाउने प्रयास पनि अलपत्र परेको...
पौडेलको नेतृत्वमा माओवादी केन्द्र तारकेश्वर काठमाडौं सम्पर्क समिति गठन
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं ।नुवाकोटको तारकेश्वर गाउँपालिकामा नारायण पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ ।नेकपा खारेज भई पुरानो पार्टी ब्युँतिएसँगै आफ्ना संरचना अद्यावधिक गर्ने क्रममा उनको नेतृत्वमा सो कमिटी गठन भएको हो । पौडेल नेतृत्वकाे कमिटीमा कोमल राज ढुङ्गाना उपाध्यक्ष, डिल्ली...
पुन: माओवादी केन्द्रका चार सांसद पदमुक्त
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रले पुन: आफ्ना चार सांसदलाई पदमुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीमा प्रवेश गरेका प्रदेश २काचार सांसदलाई नेकपा माओवादी केन्द्रले पदमुक्त गरेको हो । पदमुक्त हुनेहरुमारामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, ज्वाला साह र मोहम्मद...
सहमतिबाटै नयाँ सरकार बन्छ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
चैत ३०, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नयाँ सरकार सहमतिबाटै बन्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका दाहालले आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर...
दुईतिहाइको सरकार विकेकहीन हुनु विडम्बना छ : प्रचण्ड
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई अस्थिरताको भुमरीमा हाल्न अनैतिक तरिकाले झण्डै दुईतिहाइ जनमत प्राप्त पार्टी खण्डित गरिएको बताएका छन् । पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा उनले...
माओवादी केन्द्रले बादलको सांसद पद खोस्यो
नेपाल फ्ल्यास
चैत २७, २०७७
नेपाल कम्युनिस्ट पार्टीमाओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादललाई दलबाट निष्कासन गरेको छ । दलबाट निस्काशन गरेसँगै उनकाे राष्ट्रियसभा सदस्य पद पनि खोसिएकाे छ ।अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ। थापा र खड्का दुवै राष्ट्रियसभामा माओवादी केन्द्रबाट सांसद बनेका थिए...
माओवादीबाट सांसद बनेका चार जनाको गयो पद
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।माओवादी केन्द्रका चार सांसदको पद गुमेको छ । बुधबार माओवादी केन्द्रलेसंसद सचिवालयमा दल त्यागको सूचना दिएसँगै उनीहरुको सांसद पद गएको हो । माओवादीको तर्फबाट पद गुमाउनेमालेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी छन् । प्रतिनिधिसभा बैठकअघि बसेको...
दुई मन्त्रीलाई आज राजीनामा दिन पार्टीकाे निर्देशन
नेपाल फ्ल्यास
चैत २५, २०७७
गण्डकी सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले आज राजीनामा दिने भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेका हुन् । आज बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर दुवै मन्त्रीले...
बागमती प्रदेश सभा बैठकमा प्रतिपक्षको विरोध
नेपाल फ्ल्यास
चैत २४, २०७७
बागमती प्रदेश सभाको आजको बैठक सुरु भएलगतै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गरे । उनलेसरकारले एकलौटी ढङ्गबाट जिल्लामा बजेट निकासा र...
कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले
नेपाल फ्ल्यास
चैत २४, २०७७
नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट नेकपा एमालेबाहिरिएको छ । कर्णाली प्रदेशसभा संसदीय दलको बैठकको निर्णयअनुसार सरकारमा सहभागी तीन मन्त्रीले आज राजीनामा दिएसँगै औपचारिक रुपमा एमाले सरकारबाट बाहिरिएको हो । एमाले प्रदेशसभाको ठूलो दल हो । प्रदेश...
चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादीको पत्राचार
नेपाल फ्ल्यास
चैत २४, २०७७
नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चार जनालाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ । माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका चार जना सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट...
जनआन्दोलन दिवस मनाउन प्रचण्ड किन पुगे रुकुम पश्चिम
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनआन्दोलन दिवस मनाउन रुकुम पश्चिम गएका छन् । फागुन २३को सर्वोच्च अदालतको फैसलासँगै राजनीति पोखरीमा जमेको पानी जमेझै जमेपछि ग्रामीण भेगमा निस्कने गरेका थाहाल सोहीबमोजिमजनआन्दोलन दिवस मनाउनरुकुम पश्चिम गएका हुन् । शुक्रबार नेपाली कांग्रेसले...
टंक आङ्बुहाङको सांसद् पद खोसियो
नेपाल फ्ल्यास
चैत २३, २०७७
प्रदेश नम्बर १ सरकारका सांसद् तथाआर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङकाे सांसद् खोसिएकाे छ ।नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको हाे। सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको...
आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । माओवादी केन्द्र स्रोतका अनुसार केही नेताहरु उपत्यका बाहिर भएकाले उक्त बैठक स्थगित भएको बताइएको छ । आज विहान ११ बजेको लागि पार्टी कार्यालय पेरिसडाँडामा बैठक...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय