मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा माओवादी
ओलीको आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ : प्रचण्ड
नेपाल फ्ल्यास
जेठ २४, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेएमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'काकारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएपछि प्रचण्डले प्रतिवाद गरेका हुन् । उनले...
चुनाव घोषणा भइसकेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्नु संविधानविपरीत : प्रचण्ड
नेपाल फ्ल्यास
जेठ २२, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित राष्ट्रिय प्रशिक्षण तथा...
बिहीबार र शुक्रबार संसद विघटनविरुद्धको रिटमाथि सुनुवाइ हुने
नेपाल फ्ल्यास
जेठ ११, २०७८
दोस्राे पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतमा परेकाेरिटमाथि बिहीबार र शुक्रबार सुनुवाइ हुने भएकाे छ । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११...
गोली प्रहारबाट घाइते माओवादी नेताको निधन
नेपाल फ्ल्यास
जेठ ११, २०७८
गोली प्रहारबाट गम्भीर घाइते भई उपचार गराइरहेका नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ। पाँच दिनअघि उनीमाथि गोली प्रहार भएको थियो । काठमाडौंमा उपचार गरिएका पाण्डेको गएराति निधन भएको हाे ।सोमबारसम्म भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उनकाे...
देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा नजिकिँदै गर्दा दाहाल...
कोरोना नियन्त्रणका लागि माओवादी केन्द्रले पार्टी परिचालन गर्ने
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
नेकपा(माओवादी केन्द्र)ले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि पार्टीको सबै समितिलाई परिचालनगर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पार्टीका सबै पङ्क्ति परिचालित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।...
राष्ट्रिय समस्या को हो ? : दाहाल
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाईआफू राष्ट्रिय समस्या भएको भनेकोमा प्रति प्रश्न गर्दै गरेका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि छलफल गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै...
सभामुख सापकोटाले डाके परामर्श समितिको बैठक
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता तथा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । उक्त बैठक आज दिउँसो १ बजे बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री...
ओलीले राजदूतमा निरन्तरता दिए काँग्रेस सभापतिकी सासूलाई, दाहालको पत्ता साफ
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौँ । सरकारले माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत बनेका महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणालाई जापानको राजदूतमा निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयले राणासँगै ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल...
पदका लागि वैचारिक आस्था कोठीमा बिक्री गर्ने व्यक्ति होइन म : शेरचन
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
पोखरा । गण्डकी प्रदेश प्रमुखबाट हटाइएका माओवादी नेता अमिक शेरचनले आफूले पदमुक्त हुँदा खुसी लागेको बताएका छन् । उनले विगतमा राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष जस्ता पद अस्वीकार गरेको दाबी समेत गरेका छन् । साथै उनले प्रदेश प्रमुख पनि आफ्ना...
लुम्बिनी प्रदेशको घटनाप्रति अध्यक्ष प्रचण्डको आपत्ति
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा तथा अल्पमतमा रहेका पोखरेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको मुख्यमन्त्रीको नियुक्तिप्रति ध्यानाकर्षण भएको जनाएका...
राष्ट्रिय सभा सदस्य खड्का पदमुक्त
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिवले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका हुन् । खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । नेकपा एमाले प्रवेश...
माओवादी केन्द्रका सबै समितिमा महिलाको ३५ र युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
नेपाल कम्युनिस्ट पार्टीमाओवादी केन्द्रलेसबै समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरेको छ । यस्तै, दलित समुदायको १५ प्रतिशत र युवाको प्रतिनिधित्व २० प्रतिशत बराबर गर्ने भएको छ । हाल उक्त प्रस्ताव स्थायी कमिटीमा पेश गरिएको र त्यसलाई केन्द्रीय समितिमा लगेर...
माओवादी केन्द्रले गर्यो वडाध्यक्षसहित दुई जनालाई कारवाही
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
सिमकोट । नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही...
जनताको स्वास्थ्यमा खेलबाड नगर्न अध्यक्ष दाहालको आग्रह
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय तहमा स्वास्थ्य उपकरण र सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष दाहालले आज साँझ एक विज्ञप्तिमार्फत भनेका छन्,...
माओवादीले खड्कालाई पनि राष्ट्रिय सभा सदस्यबाट हटायो
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यचन्द्रबहादुर खड्कालाई पनि राष्ट्रिय सभाबाटहटाएको छ । माओवादी केन्द्रले अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र...
राजनीतिक दलले सकारात्मक भूमिका खेल्न पर्छ : सभामुख सापकोटा
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
चौतारा । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सभामुख सापकोटाले बिहीबार नेपाल पत्रकार महासंघ शाखा सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा मा स्वतन्त्रता नैसर्गिक अधिकार भएको चर्चा...
टुटफुट र एकताको गोल चक्करमा नेकपा, ७२ वर्षमा ११ पार्टी
श्यामसुन्दर पुडासैनी
बैशाख ०९, २०७८
विवादका बीच गठन भएको नेपाल कम्युनिस्ट पार्टी स्थापना को ७२ वर्षमा ११ वटा पार्टीमा विभाजित भएको छ । कम्युनिस्ट ईतिहास ७ दशक लामो भए पनि टुट र फुटको पर्याय बनेको कम्युनिस्ट अहिले ११ वटा समूहमा विभाजित छन् । २००६ सालमा...
सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन अध्यक्ष प्रचण्डको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सम्पूर्ण कम्युनिष्टहरुलाई एबतावद्ध हुन आग्रह गरेका छन् । उनले आज नेपाल कम्युनिष्ट पार्टीको ७२औँ स्थापना दिवसको अवसरमा कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशिल, शक्तिहरूलाई एकतावद्ध हुँदै प्रतिगमनविरुद्ध अभियानमा...
समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
नेपालक कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे आज बसेकाे बैठकलेसरकारलाई दिएको समर्थन फिर्ताकाे विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई बैठकले दिएकाेनेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, वर्तमान...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय