मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा माओवादी
छिट्टै नयाँ सरकार बन्छ : दाहाल
नेपाल फ्ल्यास
चैत २१, २०७७
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सरकारबारे घनीभूत छलफल सुरु भएको बताएका छन् । कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित पार्टी जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले भने सम्भवत: छिट्टै नयाँ सरकार बन्छ । प्रचणेडले आफू...
सर्वोच्चको फैसलाप्रति नारायणकाजीको असन्तुष्टि
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले फागुन २३ को फैसला पुनरावलोकन नगर्नेसर्वोच्च अदालतकोफैसलाप्रति असन्तुष्टि जनाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहललेनेकपा खारेजीको फैसला पुनरावलोकनको माग गर्दैदर्ता गराएको पेसीको सम्बन्धमा बिहीबार सर्वोच्चले पुनरावलोकन नगर्ने फैसला गरेपछि प्रवक्ता श्रेष्ठले असन्तुष्टि...
सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादीको निर्णय
नेपाल फ्ल्यास
चैत १९, २०७७
नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने आजकाे बैठकले निर्णय गरेकाे छ । पेरिसडाँडामा बसेकाे स्थायी कमिटी सदस्यहरूको बैठकले अझै दुई/तीन दिन समर्थन फिर्ता नलिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकार गठनको विषयमा...
सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव...
सर्वोच्च पुगे प्रचण्ड
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेकपा (मावादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका छन् । प्रचण्ड नेकपाको एकता खारेज गर्ने गएको फागुन २३ गतेको अदालतको फैसलाविरुद्ध पुनरावेदनकाे लागि अदालत पुगेका हुन् । सर्वोच्च अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरवलोकनमा जाने निर्णय गरे...
नेपालीको आत्मनिर्णय अधिकार खोस्ने प्रयास भइरहेको छ : दाहाल
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नोबारे आफैँ निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताएका छन् । बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा अध्यक्ष दाहालले सो बताएका हुन् । सो क्रममा आदेशपालक बनाउन खोजेजस्तो आफूलाईलागेको...
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादीको निर्णय
नेपाल फ्ल्यास
चैत १०, २०७७
नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको छ । आज सिंहदरबारमा कानुन व्यवसायीहरूसँगको छलफलबाट गत फागुन २३ गते सर्वोच्चले नेकपा भंग गरेको फैसलाविरुद्ध पुनरवलोकनमा जानुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए...
ओलीले च्यातेको संविधानको रक्षार्थ लडिरहेको छु : प्रचण्ड
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको हक अधिकार सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधिको रुपमा चित्रण गरेका छन् । आइतबार राजधानी काठमाडौंमा...
रिफ्रेसका लागि प्रचण्ड पुगे सिन्धुली
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुली गएका छन्। जबजब राजनीतिक जटिलता सिर्जना भई आफू अफ्ठ्यारोमा पर्छन् तबतब एकान्तबासका लागि निस्किने दाहाल नेपाली राजनीतिको गाँठ कसिँदै गर्दाबुधबार सिन्धुली पुगेका हुन् । प्रचण्डसँगै पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय...
माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक स्थगित
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसारअब सरकार निर्माणबारे अन्य दलसँग वार्ता र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिनका लागि स्थगित गरिएको हो ।...
माओवादी पर्ख र हेरकाे अवस्थामा : न एमालेमा लागेकालाई कारबाही न समर्थन फिर्ता
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक निर्णयविहीन सम्पन्न भएकाे छ । सर्वोच्चको आदेशपश्चात् ब्यूँतिएको सो दलको पहिलो केन्द्रीय कमिटी बैठक आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडमा लगभग चार घन्टा बसेर सकिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक...
माओवादी केन्द्रको बैठक बस्दै, एमालेमा लागेका २३ नेताहरूलाई कारवाही गर्ने
नेपाल फ्ल्यास
चैत ०१, २०७७
नेपाल कम्युनिस्ट पार्टीमाओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, एमालेमा गएका नेताहरूलाई कारवाही गर्नेतथा पार्टीको नामका बारेमा छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी...
माओवादीबाट मन्त्री बनेकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा आज सकिएकाे स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । माओवादीबाट जिम्मेवारीमा रहेका गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट,...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । हिजोदेखि जारी नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल जारी छ । हिजो बसेको स्थायी कमिटी बैठकमा नयाँ सत्ता...
‘जनयुद्धका शहीद’ र त्रिवेणी दर्पण’ विमोचित
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
रुकुमपश्चिम । त्रिवेणी गाउँपालिकाले तत्कालीन जनयुद्धमा ज्यान गुमाएका शहीदको सम्पूर्ण विवरणसहितको स्मारिका तयार पारेको छ । गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाउने गाउँपालिकाका सबै ७४ शहीदको व्यक्तिगत र घटना विवरण तथा उनीहरुले पुर्याएको योगदानसहितको स्मारिका तयार पारेको हो । स्मारिकामा शहीदको तस्वीरसहित...
नेकपा (माओवादी) पार्टीको घोषणा
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा भएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै...
नेकपा एमाले र नेकपा केन्द्र क्रमश: भन्छन्, 'ओली र दाहाल आए स्वागत गर्न सक्छाैँ '
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । नेकपा केन्द्रका अध्यक्ष गोपाल किरातीले आफ्नो पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड आउने भए आफूसल्लाह गर्न तयार रहेको बताएका छन् । अघिल्लो बुधबारदेखि जारी नेकपा स्थायी कमिटी बैठक जारी रहेकै बेला एमालेनामक पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा दुई अध्यक्षबीच...
«
1
2
3
4
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय