बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
कोरोनाबाट अर्घाखाँचीमा एकै दिन दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
अर्घाखाँची । कोरोना संक्रमणबाट बिहीबार अर्घाखाँचीमा एकै दिन दुई जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका १ का ६६ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा र भूमिकास्थान नगरपालिका ४ का ५९ वर्षीय पुरुषको अर्घाखाँची अस्पतालमा बिहीबार ज्यान गएको हो । योसँगै...
मोटरसाइकल र सुमो ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
महोत्तरी । महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिवास ३ स्थित कारेभोगटे पुल नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नम्बरको सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना...
जाजरकोटमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
जाजरकोट । जाजरकोटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेको हो । दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र...
सडक दुर्घटना हुँदा १९ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो । मंगलबार भएको सो दुर्घटनमा परी अरु कैयौँ घाइते भएका छन् । असातीको अबोफर भन्ने स्थानमा विपरीत...
काबुलको सैनिक अस्पतालमा आक्रमण, २० जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले काबुस्थित एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् । काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू...
जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
जाजरकोट । नलगाड नगरपालिका ५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा नलगाड ५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको...
हुथी विद्रोहीको आक्रमणमा यमनमा २५ सर्वसाधारणको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
एजेन्सी ।यमनको उत्तरपूर्वी प्रान्त मारिबमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् । हुथीहरुले एक मस्जिदमा आक्रमण गरेका यमनी सेनाले जनाएको छ । यमनी सेनाका अनुसार उक्त आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका...
यमनको अन्तर्राष्ट्रिय विमानस्थल नजिक विस्फोट, छ जनाको मृत्यु, कैयौँ घाइते
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
एजेन्सी ।यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा भएको बम विस्फोटमा छ जनाको ज्यान गएको छ ।अरु कैयौँ मानिस घाइते भएका छन् । प्रवेशद्धारमा रोकी राखेको एक बसमा राखिएको बम विस्फोट हुँदा कयौँ मानिस घाइते भएका छन् । घाइते...
तनहुँमा मिनी ट्रक र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । तनहुँमा मिनी ट्रक र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । ब्यास नगरपालिका१ गल्फुबेशीस्थित आइतबार साँझ भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु र एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका...
विपदबाट १२१ को मृत्यु, २८ बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति...
नदीमा डुबेर दुई बालकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । भजनी नगरपालिका३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीयछोरा अरवीन्द्र चौधरीको काँडा नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी...
डडेल्धुरामा बस दुर्घटना हुँदा १० यात्रु घाइते
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
डडेल्धुरा ।दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन्। ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२...
अभिनेता यूसुफ हुसेनको निधन
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
मुम्बई ।बलिउड र भारतीय टेलिफिल्मका दिग्गज अभिनेता यूसुफ हुसेनको काेराेना संक्रमणका कारण निधन भएको छ । उनी ७३ वर्षका थिए । उनकाे मुम्बईस्थित लीलावती अस्पतालमा निधन भएकाे हाे । फिल्म निर्माता तथा उनका ज्वाइँ हंसल मेहताले यूसुफको निधनको पुष्टि गरेका...
नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता यहाँका डाँकू तथा तस्करविरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ । यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु...
नागढुङ्गा–सिस्नेखोलाको सुरुङभित्र मजदुरको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
धादिङ ।सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा धुनिबेशी नगरपालिका९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए । सुरुङभित्रको माटो...
करेन्ट लागेर एक युवकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको विजयनगर गाउँपालिका१ भागिरामपुर बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नो घर नजिक पानी तान्ने मोटरको चुडिएको तार जोड्न मुखले तार छिल्ने...
ललितपुरमा साथीको हत्यापछि फरार युवक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
ललितपुर । बालकुमारीमा साथीको हत्या गरेर भागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । २०७६ साउनमा उदयपुर घर भएका हरि खड्काको हत्यामा संलग्न २४ वर्षीय जय सिंगारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । २०७८ साउन २८ मा...
करेन्ट लागेर एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
कपिलवस्तुमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका-८ जिग्नीहवा बस्ने ५२ वर्षकी मालती बर्गाह रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । मंगलबार साँझ घरको दलानमा रहेको स्विच अन गर्ने...
माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु, पाँच जना घाइते
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
सिरहाको धनगढीमाई नगरपालिका५ जयपुरमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घर लिपपोत गर्नका लागि माटो लिन गएकी प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।...
स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
महोत्तरी । महोत्तरीको जलेश्वरजनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका७ मा...
«
1
2
3
4
5
6
7
8
9
...
65
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय