जेठ ०५, २०८१, शनिबार
               

नदीमा डुबेर दुई बालकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीय छोरा अरवीन्द्र चौधरीको काँडा नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार उनीहरु शनिबार नदीमा नुहाउने क्रममा डुबेका थिए ।


कस्तो लाग्यो ?

यो पनि