जेठ ०५, २०८१, शनिबार
               

माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु, पाँच जना घाइते

नेपाल फ्ल्यास
कात्तिक १०, २०७८

ADVERTISEMENT

सिरहाको धनगढीमाई नगरपालिका–५ जयपुरमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

घर लिपपोत गर्नका लागि माटो लिन गएकी प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो । 

उनकी आमासहित पाँच जना भने घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि