बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
सर्पले डस्दा दिदीभाइको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७८
सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल छन्। घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो। उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै...
भीरबाट ढुंगा खस्दा आमाछोरीको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ०६, २०७८
रोल्पामा भीरबाट खसेको ढुंगाले लाग्दा आमाछोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुिाररोल्पा नगरपालिका९ का २५ वर्षीया संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिकाकाे मृत्यु भएकाे हाे । त्यस्तै रोल्पा नगरपालिका३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको भीरबाट खसेर...
काठमाडौंको कपनमा ढलमा खसेर बालक बेपत्ता
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बुढानीलकण्ठ नगरपालिका१० र काठमाडौंं महानगरपालिका६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति तीबालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग...
मराठी नायिका ईश्वरीको कार दुर्घटनामा निधन
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । भारतको पुणेमा बस्ने मराठी नायिका ईश्वरी देशपाण्डे र उनका साथी शुभम डेगेको गोवामा गहिरो पानीमा डुबेका कारण निधन भएको छ । प्रहरीले दुबैको शव सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा डुबेको कारभित्र भेटेको थियो । ईश्वरीको कपहिलो...
पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७८
तम्घास । गुल्मीमा पहिरोले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका८ थुम्कामा तिलक परियारको घर पुरिँदा उनकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले...
नहरमा डुबेर तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७८
राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा मंगलबार दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका२ लौनियास्थित नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ । स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको नहरमा कपडा धुने क्रममा...
भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७८
भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएपछि उनीहरुलाई तत्काल उद्धार...
सेतीमा खसेकी युवतीको आठ दिनपछि शव भेटियो
नेपाल फ्ल्यास
असोज ०५, २०७८
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ । टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन् ।...
पतिलाई मार्न ६० हजार रुपैयाँ सुपारी
नेपाल फ्ल्यास
असोज ०५, २०७८
सिरहा । आफ्नो पतिलाई मार्न सुपारी दिएको आरोपमा प्रहरीले सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँकी हरिहरदेवी महरालाई पक्राउ गरेको छ । ४० वर्षीय दुखरण महराको हत्यामा मुख्य योजनाकार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलाय सिरहाका अनुसार...
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
नेपाल फ्ल्यास
असोज ०५, २०७८
बागलुङको जैमिनी नगरपालिका७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन्...
दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७८
राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ६२७९ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ३८९४...
रूसको एक क्याम्पसमा गोली चल्दा कम्तीमा आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७८
मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली काण्ड हो । प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन...
झडप हुँदा महोत्तरीमा एकको मृत्यु, दुई पक्राउ
नेपाल फ्ल्यास
असोज ०३, २०७८
महोत्तरी । महोत्तरीमा आर्केष्ट्राको विषयमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका- २ स्थित तरहारी इमलिया टोल बस्ने ५० वर्षीय रामप्रसाद राय यादव रहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनको उपचारको...
अफगानिस्तानको जलालावादमा शृंखलाबद्ध विस्फोट हुँदा ७ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काबुल । अफगानिस्तानको पूर्वी शहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । । बम विष्फोटमा परेर ३० जना भएका छन् । काबुलमा भएको विस्फोटमा दुई जना घाइते भएका छन् । जलालावाद र काबुलमा भएको बिस्फोट आईएसआईएल केले...
सुटिङकै क्रममा कलाकार रमेश केसी ‘मट्टारे’ को निधन
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । कलाकार रमेश केसी मट्टारेको निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए उत्तमले भने एक्कासिढल्न पुगे,तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो ।...
बसको ठक्करबाट एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०२, २०७८
दोलखाको भीमेश्वर नगरापालिका७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए । दुर्घटनामा परी भीमेश्वर नगरपालिका१ सुस्पाक्षमावतीका ५०...
सुन लुट्न हजुरआमा मार्ने नाति पक्राउ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
बझाङ । बझाङको दुर्गाथली गाउँपालिका५ मा सुन लुट्न एक जना नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनकै नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् । रिखीदेवीको गत भदौ २७ गते बिहान...
चितवनमा एक जनाको हत्याको आरोपमा छिमेकी पक्राउ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
चितवन । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । कान्छाको...
बँदेललाई थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । बँदेललाई थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बर्दियामा जंगली जनावर बँदेललाई छिमेकीले थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उक्त विद्युतीय पासोमा परेर ठाकुरबाबा...
हवाई आक्रमणमा परी नाइजेरियामा नौको मृत्यु, २३ घाइते
नेपाल फ्ल्यास
असोज ०१, २०७८
नाइजेरियामा भएको हवाई आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् । आपतकालिन सेवासम्वन्धी सरकारी निकायका अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार घटनामा परी निर्दोष नागरिक बढी पिडित भएका छन् । नाइजेरियाली विमानले यही...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
66
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय