जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
पहिरोमा परेर मर्नेको संख्या १० पुग्याे
नेपाल फ्ल्यास
भदौ १८, २०७८
पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परीज्यान गुमाउनेको संख्या १० जना पुगेको छ । पहिराेमा परेर एक जना हराइरहेका छन् । ज्यान गुमाउनेमा एकै परिवारका पाँच जना छन् । कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उहाँकी ७५...
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७८
ओखलढुङ्गा । यहाँ मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका५ का रेवतबहादुर पुलामी मगरले चलाएको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी मानबहादुर मगरकी श्रीमती अन्दाजी ५१ वर्षीया कृष्णमाया...
पहिरोमा परेर पर्वतमा पाँच जनाको मृत्यु, तीन जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । अविरल वर्षाका कारण जमीन गलेर पहिरो जाँदा पर्वतका विभिन्न ठाउँमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्लाको कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको...
कामपा–१९ का वडाध्यक्ष श्रेष्ठको निधन
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौँ महानगरपालिका१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको...
यमनमा विद्रोही हुथी समूह र सेनाबीच झडप, ६५ जनाको मृत्यु
एजेन्सी
भदौ १७, २०७८
यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् । ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य...
कोभिड भ्याक्सिन लिएर आउँदै गर्दा स्वास्थ्यकर्मीको लडेर मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
जाजरकोट । भेरी नगरपालिका८ आधारभूत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल कार्कीको लडेर मृत्यु भएको छ । कोभिड भ्याक्सिन लिएर भूरबाट स्याउँदी आउँदै गर्दा भेरी नगरपालिका८ कयारकाल्न भीरबाट लडेर कार्कीको मृत्यु भएको हो । नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले कोभिड...
मलेसियामा बैतडीका एक युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
बैतडी । यहाँ घर भएका एक नेपाली युवकको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश...
भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र...
गढी गाउँपालिका-१ का वडाध्यक्षको निधन
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सुनसरीको गढी गाउँपालिका१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाअध्यक्ष श्रीप्रसाद यादवका अनुसारमुटुसम्बन्धी समस्याका कारण चौधरी अस्पताल भर्ना भएका थिए । चौधरी २०७४ सालको स्थानीयतहको...
गैँडाको आक्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७८
पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । कार्यालयका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज...
करेन्ट लागेर बालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७८
सप्तरीको डाक्नेश्वरी नगरपालिका१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु...
पहिरोमा पुरिएर अर्घाखाँचीमा एकको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
भदौ १६, २०७८
अर्घाखाँची । पाणिनी गाउँपालिका७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका...
बितेका पाँच दिनमा १५ ले ज्यान गुमाए
नेपाल फ्ल्यास
भदौ १५, २०७८
मुलुकका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा (भदौरे झरी)मा १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढीपहिरामा परेर उनीहरुको ज्यान गएको जानकारी दिए। उनकाअनुसार...
डुङ्गा दुर्घटनामा परी पेरुमा २० को मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७८
पेरुमा भएको डुङ्गा दुर्घटनामा परी २० भन्दा बढीको मृत्यु भएको छ ।घटनामा परी अरु ५० भन्दा बढी यात्रु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेजन क्षेत्रको हुल्लाग नदिमा डुङ्गा दुर्घटना भएको आरपीपी रेडियोले समाचार प्रसारण गरेको छ ।बाक्लो कुहिरोका कारण...
सुत्केरी महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७८
अछाम चौरपाटी गाउँपालिका ५ लुग्राकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । २६ वर्षीया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको मृतकका भतिजा पूर्ण विश्वकर्माले न्युज कारखानालाई जानकारी दिए । ६ भदौमा नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि विकलाई कोहलपुर लगिएको...
करेन्ट लागेर आज ३ जनाको मृत्यु
रासस
भदौ १४, २०७८
धादिङ । गजुरी गाउँपालिका५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना...
रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षको उमेरमा अल्जाइमर रोगबाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको हो । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय...
सेनिटाइजर पिएर एक व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । सेनिटाइजर पिएर एक व्यक्तिको मृत्यु भएको छ । कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको हो । यही भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका १२ का टीकाराम बराइलीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।...
भिरबाट लडेर युवा संघका जिल्ला सदस्यको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७८
ललितपुर । भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी...
खोलाले बगाएर एक महिलाको मृत्य, बालिका बेपत्ता
नेपाल फ्ल्यास
भदौ १२, २०७८
ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको मृत्यु हुनाका साथै एक बालिकासमेत बेपत्ता भएकी छन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको मृत्यु गएको...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
68
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय