जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
स्कुटर दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७८
कैलालीको लम्की चुहा नगरपालिका६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका अनुसार सुपप्र००१००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति...
धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतकाे निधन
नेपाल फ्ल्यास
साउन ३०, २०७८
वरिष्ठ धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतको कोभिड१९ सक्रमणबाट ७१ वर्षको उमेरमा आज निधन भएको छ। ओम अस्पतालमा उनी कोरोनाविरुद्ध उपचारार्थ थिए । पारिवारीक स्रोतका अनुसार आज दिउँसो उनको निधन भएको हो। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली...
बाढीले बगाएर एकाघरका तीनको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६०...
विश्वमा अर्को प्राणघातक भाइरस 'मारवर्गको' फैलिने खतरा
नेपाल फ्ल्यास
साउन ३०, २०७८
एजेन्सी) । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले एकजना पुरुषको अत्यन्तै छिटो संक्रमित हुने मारवर्ग भाइरसका कारण एक व्यक्तिको ज्यान गएको पुष्टि गरेको छ । विशेषगरी, फलफूल खाने चमेराबाट मानिसमा सर्ने गरेको बताइएको छ । पश्चिम अफ्रिकाको गिनी निवासी एक पुरुषको...
पाल्पामा स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
बुटवल । पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो । कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा...
पहिरोले पुरिएर अर्घाखाँचीमा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
अर्घाखाँची । पहिरोले पुरिएर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाणिनी ६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ...
बाढीले बगाएर टर्कीमा २७ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७८
टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका...
अत्यधिक वर्षाका कारण चीनमा थप २१ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७८
चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन् । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र...
सिंहदरबार गेटमा रोकेर राखेको टिपरमा स्कुटर ठोक्कियो, चालकको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७८
अनामनगरस्थित सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको छ । मंगलबार राति प्रदेश३०१००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनामा परेर गम्भिर घाइते भएका स्कुटर चालक सन्देश बुढाथोकीको उपचारको क्रममा सिभिल हस्पिटलमा...
भजनकीर्तन भइरहेको बेला करेन्ट लागेर दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७८
धनुषा । धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया...
कुपोषणले राउटे बस्तीमा तीन जनाको मृत्यु, ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच
नेपाल फ्ल्यास
साउन २६, २०७८
कर्णाली ।कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
नाङ्लोका संस्थापक तथा हानका पूर्वअध्यक्ष कक्षपतिको निधन
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । ख्यातिप्राप्त नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । होटल एसोसिएसन हानका पूर्वअध्यक्ष समेत रहेका कक्षपतिको थाइल्याण्डमा सोमबार निधन भएको हो। मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपतिको झण्डै दुई महिनादेखि थाइल्याण्डमा नै उपचाररत थिए ।...
मोटरसाइकलको ठक्करबाट इन्सपेक्टरको मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताए । सोमबार...
डुङ्गा दुर्घटनामा बेपत्ता भएकी महिला मृत फेला
नेपाल फ्ल्यास
साउन २६, २०७८
सुदूरपश्चिम । आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने महिलालाई सोही नदीमा मृत फेला पारिएको छ । घटनास्थलबाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको सोमबार सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता...
खोलाले बगाउँदा आमा-छोराको मृत्यु, यसरी जोगिए अर्का छोरा
नेपाल फ्ल्यास
साउन २५, २०७८
दाङ । दाङको ग्वारखोलामा आएको बाढीले बगाएर आमा-छोराको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-४ सिस्नेरीकी ३६ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीको ग्वार खोलामा आएको बाढीले बगाएर सोमबार मृत्यु भएको हो । खोला तर्न नसकेर किनारमै...
तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी
रासस
साउन २५, २०७८
महाकाली ।सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जय सिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी र भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी...
सुडानका उपराष्ट्रपति माचरको दल र प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा दर्जनौँको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७८
दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उनी विरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन् । दक्षिण सुडानका उपराष्ट्रपति रिक माचरको पिपुल्स लिबरेसन आर्मीइनअपोजिसन (एसपिएलएआइओ) का प्रतिद्वन्द्वी गुटहरूबीच भएका घातक लडाइँमा दुई उच्च सैनिक अधिकारीसहित दर्जनौंसरकारी...
एमाले सचिव भट्टराईलाई मातृशोक
नेपाल फ्ल्यास
साउन २३, २०७८
नेकपा (एमाले) का सचिव एंव प्रचार विभाग प्रमुखयोगेश भट्टराईलाई मातृशोक परेकाे छ । भट्टराइकीआमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा आज सँझ ५ बजे काठमाडौंमा निधन भएको छ ।उनलाई केही दिनअघि कोरोना पुष्टि भएको थियो । पारिवारिक स्रोतका अनुसार आमाको अन्तिम...
पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख
नेपाल फ्ल्यास
साउन २३, २०७८
तनहुँ ।तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिरोबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ । वडा नं ७ की ५० वर्षीया देवीसरा थापा र वडा नं ८ का ४२ वर्षीय खुमबहादुर...
फुटबल खेलाडी बोकेको जीप दुर्घटनामा एकको मृत्यु, २५ जनाभन्दा बढी घाइते
नेपाल फ्ल्यास
साउन २३, २०७८
मलङ्गवा । सर्लाहीको लालबन्दीमा शुक्रबार पिकअप भ्यान (जीप) पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेलाडी बोकेको प्रदेश२०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका६ मा दुर्घटनामा परेको हो । फुटबल खेल्नका...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
69
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय