बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
डोटीमा घर भत्किँदा दुईको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
डोटीमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिकामा घर भत्किदा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयकाका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए । प्रहरी घटन स्थलमा पुगिसकेको उनले बताए । घटनाको विस्तृत विवरण भने...
करेन्ट लागेर एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
बैजनाथ गाउँपालिका-४ बानियाभारमा मंगलबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । बिहानको तरकारी पकाउने बोडी टिप्न गएकी इन्द्रमाया कुँवरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूधन न्यौपानेले जानकारी दिए । सोमबार साँझ हावाहुरीसहितको...
वर्षाका कारण घर भत्किँदा एक किशोरीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका ७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो । घर भत्किदा १५ वर्षीया...
विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड१९ का कारण निधन भएको छ । कोभिड सङ्क्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ । आरबी...
नुवाकोट बस दुर्घटनामा घाइते एकको मृत्यु, ३४ जना घर फर्किए
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
नुवाकोट । नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका५ मनकामनामा दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको किस्पाङ१ का रमेश तामाङको मृत्यु भएको हो । ३८ वर्षीय...
श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गयो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान्र श्रीमतीबीच कुटाकुट हुँदा श्रीमान्को मृत्यृ भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । छथर गाउँपालिका-३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरयासी विवादपछि श्रीमतीको लौरो प्रहरबाट ५४ वर्षीयगोबिन्द लिम्बुको मृत्यृ भएको इलाका प्रहरी चौकी बसन्तपुरका प्रहरी...
आगलागीमा परी पाकिस्तानमा एकै परिवारका सात जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
इस्लामाबाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात जनाको मृत्यु भएको छ । पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात जनाको मृत्यु भएको हो । सुतिरहेको...
कर्णालीमा दसैँको अवधिमा २१ दुर्घटना, ३७ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
कर्णाली । दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ...
दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका-४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ । कोटहीमाई गाउँपालिका- ५ दानव नदी र तिनाउ नदीको संगमस्थल...
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका-९ पाटीगाउँका ६२ वर्षका दलबहादुर लिम्बूले मापासे सेवन गरी कुटपिट गर्दा आफ्नै श्रीमती ५५ वर्षीया दिलकुमारी लिम्बूकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनास्थलबाट फलामको धारिलो हतियार बरामत...
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८...
देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका२ का पवन साहका छोरा १८...
रुसमा एकैदिन एक हजार भन्दा बढी संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७८
रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ । हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन्...
झिझिया नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो
नेपाल फ्ल्यास
असोज ३०, २०७८
सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् । दसैँको अवसरमा आयोजित झिझिया नाच...
ससुरालीमा टिका थापेर घर फर्कनेक्रममा लडेर मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७८
खोटाङमा टिका थापेर ससुरालीबाट घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो । राउतको शुक्रबार बाम्राङकै...
चीनमा बाढीको कारण १५ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७८
चीनको सान्क्सी प्रान्तमा वाढीका कारण १५ जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेका छन् । भुपरिवेष्ठितसमेत रहेको सान्क्सी प्रान्तमा एक हप्तादेखिको भारी वर्षापछि आएको बाढीका कारण मानवीय क्षती भएको हो। मंगलबार प्रान्त सरकारले एक विज्ञप्ती जारी गर्दै तीन महिनामा...
ब्राजिलमा एकैदिन १८२ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७८
ब्राजिलमा पछिल्ला समयमा कोभिड१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ । धेरै लामो समयपछि यहाँ एकै दिनमा यतिधेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले जनाएका...
डडेल्धुरामा एक युवक मृत फेला
नेपाल फ्ल्यास
असोज २५, २०७८
डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
झडप अपडेटः घाइतेमध्ये तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७८
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको मृत्यु भएको हो । भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७८
बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राजापुर१० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षीय बेचन दहितको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनलाई घर फर्किंदै गर्दा गए राति...
«
1
2
3
4
5
6
7
8
9
...
65
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय